By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » स्थापना दिवसमा गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजद्वारा रक्तदान

स्थापना दिवसमा गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजद्वारा रक्तदान

News Desk
News Desk
२०८२ फाल्गुन ७, बिहीबार १६:११

बुटवल :-गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले आफ्नो आठौँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले स्थापना दिवसलाई रचनात्मक कार्यसँग जोड्दै रक्तदान कार्यक्रम आयोजना गरेको हो। गुल्मी दरबार गाउँपालिका–चारपालाबाट रुपन्देहीमा आई विभिन्न पेशा, व्यवसाय तथा कर्मथलो बनाई बसोबास गरिरहेका चारपालाबासीहरूको साझा संस्था समाजले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कार्यक्रम सञ्चालन गरेको जनाएको छ।

कार्यक्रमका प्रमुख अतिथि तथा संस्थापक अध्यक्ष हुमनाथ ज्ञवालीले रक्तदानजस्तो पवित्र कार्यमार्फत समाजले मानवसेवाको उदाहरण प्रस्तुत गरेको बताउनुभयो। उहाँले “रक्तदान गर्नु भनेको जीवनदान गर्नु सरह हो” भन्दै यस्ता कार्यक्रमले संस्थाको सामाजिक दायित्व झल्काउने उल्लेख गर्नुभयो।


समाजका अध्यक्ष हीराधर अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको आतिथ्यता रहेको थियो। कार्यक्रम संस्थाका सचिव एवं कार्यक्रम संयोजक विकास टण्डनले सञ्चालन गर्नुभएको थियो।

कार्यक्रममा सल्लाहकार, कार्यसमितिका पदाधिकारी, वडा संयोजक, आजीवन सदस्य, साधारण सदस्य तथा रक्तदाताहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सचिव तथा कार्यक्रम संयोजक विकास टण्डनका अनुसार रक्तदान कार्यक्रमबाट ४२ युनिट रगत संकलन गरिएको छ।समाजले स्थापना दिवसका अवसरमा प्रत्येक वर्ष सामाजिक तथा रचनात्मक कार्यक्रमहरू गर्दै आएको जनाएको छ।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
लुम्बिनी प्रदेशको राजधानी सारिएपछि रुपन्देहीको अर्थतन्त्र मन्द : उद्योगी–व्यवसायी चिन्तित
अस्ताए नेपाल सरकारका काबिल शाखा अधिकृत यादव भण्डारी, भोटेकोशीको बाढीले खोस्यो ३७ वर्षमै जीवन
एमाले अध्यक्ष ओलीले बालकोटमा मतदान गरे
कांग्रेसमा आन्तरिक विवाद, केन्द्रीय कार्यसमिति बैठक लामो समयसम्म अनिर्णयमा
प्रधानमन्त्री बालेन शाहको प्रतिबद्धता : ‘प्रत्येक नागरिकको जीवनरक्षा सरकारको पहिलो प्राथमिकता’
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दलको मुखपत्र अब डिजिटलतिर : रास्वपाको ‘सूचना बुलेटिन’ले किन जन्मायो बहस ?

सुलभ फार्मेसीबारे ‘भ्रमपूर्ण प्रचार’ भएको भन्दै तिलोत्तमा नगरपालिकाको आपत्ति

७३औँ साधारणसभा र २६औँ अधिवेशनको तयारीमा बुटवल उद्योग वाणिज्य संघ, १० समिति गठन

रसुवा बाढीपीडितका लागि भैरहवामा आपतकालीन रक्तदान, ७० युनिट रगत संकलन

बाढीपीडितको सहयोगमा पाकिस्तानको साथ, नेपाललाई पठायो १०० टन मानवीय सहायता

कांग्रेसभित्र दूरी घटाउने प्रयास : शेखर–गगन भेटमा पार्टी एकता र बाढी प्रभावित क्षेत्रबारे छलफल

जन्मदिनको खुसीलाई सेवामा जोड्दै लियो गोल्डेन जुबली, हिरासतमा रहेका थुनुवालाई आवश्यक सामग्री सहयोग

विपद् समाचारमा संवेदनशील बनौँ : बीभत्स दृश्य र अपुष्ट सूचना नदिन प्रेस काउन्सिलको आग्रह

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?