By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » लुम्बिनी प्रदेशको राजधानी सारिएपछि रुपन्देहीको अर्थतन्त्र मन्द : उद्योगी–व्यवसायी चिन्तित

लुम्बिनी प्रदेशको राजधानी सारिएपछि रुपन्देहीको अर्थतन्त्र मन्द : उद्योगी–व्यवसायी चिन्तित

News Desk
News Desk
२०८२ फाल्गुन ५, मंगलवार ००:१८

बुटवल :- लुम्बिनी प्रदेशको राजधानी दाङ सारिएसँगै रुपन्देहीको आर्थिक गतिविधि ठप्प भएको उद्योगी–व्यवसायीहरूले बताएका छन्। बुटवलको बजार गतिशीलता घट्दै जानु, लगानी र रोजगारी प्रभावित हुनुका साथै व्यवसायिक अवसर सीमित हुनु उनीहरूको मुख्य चिन्ता हो।

नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं. २ का उम्मेदवार चुन्नप्रसाद शर्मा पौडेलसँग गरिएको आर्थिक नीति संवाद कार्यक्रममा व्यवसायीहरूले राजधानी सारिएको असरका बारेमा स्पष्ट धारणा राखेका थिए।

पौडेलले भने, “अबको संसदमा रुपन्देही क्षेत्रको सम्भावना, चुनौती र आवश्यकता बुझेर उद्योगी–व्यवसायीलाई राहत दिने, रोजगार सिर्जना गर्ने र व्यवसायमा सहजता ल्याउने कार्य गरिनेछ।”

पूर्वमन्त्री बालकृष्ण खाँणले पनि राजधानी सरेपछि भएको आर्थिक ह्रासलाई स्मरण गर्दै, कांग्रेसको नेतृत्वमा मात्र स्थायी समाधान सम्भव भएको बताए। राजनीतिक विश्लेषक अरुणकुमार सुवेदीले २०४८ सालको बैंकिङ उदारीकरणपछि साना व्यवसायीले ठुलो कारोबार गर्न सक्ने अवस्था बनेको उदाहरण दिँदै, कम्युनिष्ट शासनमा अर्थतन्त्र प्रभावित भएको टिप्पणी गरे।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामबहादुर कार्की, क्षेत्रीय सभापति प्रजापाल गिरी, बुटवल उद्योग–व्यवसाय संघका अध्यक्ष हरि अर्याल र महासचिव मुक्ति अधिकारी उपस्थित थिए।

पौडेलले प्रतिबद्धता व्यक्त गर्दै भने, “घरदैलोमा पाएको सुझाव र गुनासोलाई व्यवहारमै उतार्दै उद्योग–व्यवसायीको आर्थिक अवस्था सुधार्नेछु। रुपन्देहीलाई पुनः व्यापारिक केन्द्र बनाउने मेरो प्राथमिकता हो।”

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
मोटरसाइकल दुर्घटनामा झिमरुक शेरशुलभको मृत्यु
बुटवलमा ई–रिक्सा चालक आन्दोलनमा, ‘दर्ता नभएकालाई रोक लगाऊ’ माग
विश्वकप छनोटका लागि २२ सदस्यीय प्रारम्भिक टिम घोषणा
तिलोत्तमा नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न, जनगुनासो पुरा गर्ने प्रतिबद्धता
सदनमा पाका नेताको पहिलो पाइला
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दाजु–बहिनीको माया र छोरीको बिदाइ समेटिएको मार्मिक तीज गीत सार्वजनिक

२०८३ श्रावण १०, आईतवार ०८:११

बुटवल लायन्स तथा लियो क्लबबाट सुनवलमा वृक्षारोपण तथा वातावरण संरक्षण कार्यक्रम सम्पन्न

२०८३ श्रावण ९, शनिबार २०:३६

बुटवलमा पहिलो पटक अत्याधुनिक DTF प्रिन्ट सञ्चालनमा

लायन्स क्लब अफ बुटवल सेन्ट्रलको प्रथम बोर्ड तथा जनरल बैठक सम्पन्न

संस्थापक अध्यक्षको जन्मदिनमा लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीद्वारा रक्तदान

बुटवलमा नक्कली नेपाली नोट छाप्ने गिरोह पक्राउ, ६ लाख २२ हजार रुपैयाँ बराबरका नक्कली नोट बरामद

लायन्स क्लब अफ बुटवल सेन्ट्रलमा नेतृत्व हस्तान्तरण, नयाँ अध्यक्षमा कृष्ण बन्धु अर्याल

२०८३ असार १५, सोमबार २२:५४

यातायात क्षेत्रको एकता र सहकार्यको सन्देश

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?