By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
CLICK BULLETIN
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
CLICK BULLETINCLICK BULLETIN
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » जन्मदिनको खुसीलाई सेवामा जोड्दै लियो गोल्डेन जुबली, हिरासतमा रहेका थुनुवालाई आवश्यक सामग्री सहयोग

जन्मदिनको खुसीलाई सेवामा जोड्दै लियो गोल्डेन जुबली, हिरासतमा रहेका थुनुवालाई आवश्यक सामग्री सहयोग

News Desk
News Desk
२०८३ भाद्र २०, शनिबार २१:१३

बुटवल :- जन्मदिनमा गरिने उत्सव र खर्चलाई सामाजिक सेवासँग जोड्दै लियो क्लब अफ बुटवल गोल्डेन जुबलीले इलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा रहेका थुनुवाका लागि आवश्यक सामग्री सहयोग गरेको छ।

क्लबका लियो लायन सुशील खरेलको जन्मदिनको अवसर पारेर हिरासत कक्षमा प्रयोग हुने पंखा तथा पि–फर्म उपलब्ध गराइएको हो। जन्मदिनलाई व्यक्तिगत उत्सवमा मात्रै सीमित नराखी आवश्यकतामा रहेका व्यक्तिका लागि उपयोगी बनाउने उद्देश्यले सहयोग गरिएको क्लबले जनाएको छ।


गर्मीको समयमा हिरासत कक्षमा बस्नुपर्ने थुनुवालाई हुने असहजतालाई ध्यानमा राख्दै पंखा उपलब्ध गराइएको हो। क्लबका पदाधिकारी तथा सदस्यहरूको उपस्थितिमा आवश्यक सामग्री हस्तान्तरण गरिएको थियो।

कानुनी प्रक्रियाका क्रममा हिरासतमा रहे पनि प्रत्येक व्यक्तिको आधारभूत मानवीय आवश्यकता र सम्मानको ख्याल गरिनुपर्ने भावनासहित कार्यक्रम गरिएको क्लबले जनाएको छ। सामाजिक सेवाको दायरा समुदायका फरक–फरक आवश्यकता र परिस्थितिसम्म पुग्नुपर्ने क्लबको धारणा छ।

क्लबका पदाधिकारी तथा सदस्यहरूले जन्मदिन, वार्षिकोत्सवजस्ता व्यक्तिगत खुसीका अवसरलाई सेवासँग जोड्न सके त्यसले समाजमा सकारात्मक संस्कार विकास गर्न मद्दत पुग्ने बताएका छन्।

लियो क्लब अफ बुटवल गोल्डेन जुबलीले यसअघि पनि विभिन्न सामाजिक तथा मानवीय अभियानमा सहभागिता जनाउँदै आएको उल्लेख गर्दै आगामी दिनमा समेत आवश्यकताका आधारमा सेवामूलक गतिविधिलाई निरन्तरता दिने जनाएको छ।

जन्मदिनमा आफ्नो खुसी मनाउनु स्वाभाविक हो, तर त्यही खुसीको केही हिस्सा अरूको सहजताका लागि खर्चिँदा उत्सवको अर्थ अझ फराकिलो बन्छ। सुशील खरेलको जन्मदिनमा गरिएको यो सहयोगले व्यक्तिगत खुसीलाई सामाजिक सेवासँग जोड्ने सानो तर अर्थपूर्ण सन्देश दिएको छ।

Facebook Comments Box
Total Views: 0
उज्यालो पार्टीका उम्मेदवार थापाद्वारा चुनावी खर्च सार्वजनिक
धनुषा–१ मा रास्वपाका उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज
कर्मचारीलाई प्रधानमन्त्री बालेनको कडा निर्देशन : “ढिलासुस्ती चल्दैन, सरकारको स्पिरिट समात्नू”
४० मुनिको अभियान’ मा १५० युवा कांग्रेस प्रवेश
आयकरको न्यूनतम सीमा दोब्बर, अब १० लाखसम्म आम्दानीमा १ प्रतिशत मात्रै कर
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

सामाजिक सुरक्षा कोषमा झन्डै १ खर्ब ३० अर्ब रुपैयाँ सङ्कलन

संस्कृति संरक्षणसँगै सामाजिक सेवामा रुद्रगणको देउसी अभियान

भरतपुरमा फलामको रड प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

आधुनिकताको प्रभावले हराउँदै देउसी–भैलोको मौलिकता

रुपन्देहीमा सात जना पक्राउ

२०८३ कार्तिक २५, बुधबार १९:२६

अनलाइन ठगीको रकम एक घण्टाभित्र रोक्का गर्ने लक्ष्यसहित नेपालमा एन्टी साइबर स्क्याम सेन्टर सञ्चालन हुँदै

रुपन्देहीमा परीक्षा नदिई र नतिजा सच्याएर निकालिएका १३ लाइसेन्स रद्द गर्न अख्तियारको निर्देशन

लायन्स क्लब अफ बुटवल सेन्ट्रलको १४औँ चार्टर नाइट सम्पन्न, संस्थापकहरूलाई सम्मान

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?