काठमाडौं :- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ललितपुरको बालकोटस्थित महेन्द्र शान्ति विद्यालय मतदान केन्द्रबाट मतदान गरेका छन् ।


बिहीबार बिहान मतदान केन्द्र पुगेर उनले आफ्नो मताधिकार प्रयोग गरेका हुन् । मतदानपछि उनले लोकतान्त्रिक प्रक्रियालाई सुदृढ बनाउन सबै मतदाताले उत्साहपूर्वक मतदानमा सहभागी हुनुपर्ने बताए ।
Facebook Comments Box
Total Views:
0

