By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » भूमिहीनहरूलाई लालपुर्जा वितरण सुरु ।

भूमिहीनहरूलाई लालपुर्जा वितरण सुरु ।

News Desk
News Desk
२०८० असार १७, आईतवार १९:१४

बर्दगोरिया : कैलाली जिल्ला बर्दगोरिया गाउँपालिकाले भूमिहीनहरूलाई लालपुर्जा वितरण शनिबार देखि सुरु गरेको छ ।आज शनिवार लालपुर्जा वितरण कार्यक्रमको सुरू गर्दै वडा नम्बर ३ का ३ जनालाई पुर्जा वितरण गरेको हो।

उक्त वडा नम्बर ३ मा पहिलो चरणमा रातो फारम भरेका मध्ये सरकारले उपलब्ध गराउने जग्गा नलिई आफूले उपभोग गरेको जग्गा मात्रै लिन चाहने उनीहरूलाई पुर्जा वितरण गरिएको गाउँ सरकार प्रमुख कर्ण बहादुर कुँवरले बताए । “रातो फारम भरेर सरकारी मापदण्डका आधारमा जग्गा लिन चाहनेहरूको व्यवस्थापन भूमि आयोग मार्फत सङ्घीय सरकारले गर्ला ।

तर आफूले उपभोग गरेको जग्गा मात्रै लिन्छौ भन्नेहरूको तत्काल पहिचान गरी आयोगलाई सिफारिस गर्ने काम भइरहेको छ । वडा नम्बर ३ मा त आज पुर्जा वितरण पनि गयौँ । यो वडामा इच्छुक अरुको पनि पहिचान गर्दै छौ । अन्य वडामा पनि यो काम सुरु हुँदै छ ।

नयाँ आर्थिक वर्षको सुरुवाती सँगै यो कामले थप गति लिन्छ ” उनले भने । पुर्जा पाउनेमा वडा नम्बर ३ का राम बहादुर नेपाली, नन्दकला खत्री, गौरी दमाई, मिलन ओली, अम्मर बहादुर विश्वकर्मा र रमा देवी विश्वकर्मा छन् ।

उनीहरूलाई नेपाल सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठले पुर्जा दिएकी हुन । कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले जग्गा धनी बन्ने जनताको सपना बारम्बार आयोग मै सीमित बन्ने देखिएकाले यस पटक यो अभियानलाई सफल बनाउने गरी आफू काममा लागेको बताइन ।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
गुल्मीमा घर भत्किँदा तीन जना घाइते
सेवा, सम्भावना र चुनौतीबीच पर्यटन कार्यालय भैरहवा
लायन्स क्लब अफ बुटवल लायन्स क्लब अफ भृकुटी प्याराडाईजको स्थापना
पाहुना गएको बेला नुहाउने क्रममा नदीमा डुबेर युवकको मृत्यु
प्रभातफेरी आयोजना गर्दै फोनिजले मनायो स्थापना दिवस
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दलको मुखपत्र अब डिजिटलतिर : रास्वपाको ‘सूचना बुलेटिन’ले किन जन्मायो बहस ?

सुलभ फार्मेसीबारे ‘भ्रमपूर्ण प्रचार’ भएको भन्दै तिलोत्तमा नगरपालिकाको आपत्ति

७३औँ साधारणसभा र २६औँ अधिवेशनको तयारीमा बुटवल उद्योग वाणिज्य संघ, १० समिति गठन

रसुवा बाढीपीडितका लागि भैरहवामा आपतकालीन रक्तदान, ७० युनिट रगत संकलन

बाढीपीडितको सहयोगमा पाकिस्तानको साथ, नेपाललाई पठायो १०० टन मानवीय सहायता

कांग्रेसभित्र दूरी घटाउने प्रयास : शेखर–गगन भेटमा पार्टी एकता र बाढी प्रभावित क्षेत्रबारे छलफल

जन्मदिनको खुसीलाई सेवामा जोड्दै लियो गोल्डेन जुबली, हिरासतमा रहेका थुनुवालाई आवश्यक सामग्री सहयोग

विपद् समाचारमा संवेदनशील बनौँ : बीभत्स दृश्य र अपुष्ट सूचना नदिन प्रेस काउन्सिलको आग्रह

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?