By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » गुल्मीकी एक महिलाको रुपन्देहीमा रहस्यमय मृत्युु

गुल्मीकी एक महिलाको रुपन्देहीमा रहस्यमय मृत्युु

News Desk
News Desk
२०८० भाद्र २९, शुक्रबार २०:०७

गुल्मी । गुल्मीकी एक महिलाको रुपन्देहीकाे तिलोत्तमामा रहस्यमय मृत्यु भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर ४ जैसिथोककी अन्दाजी ४३ बर्षिया यमकला पन्थीको तिलोत्तमा नगरपालिका–३ शंकरनगरमा रहस्यमय मृत्यु भएको हो । उनलाई श्रीमानले मादक पदार्थ सेवन गरी हत्या गरेको हुनसक्ने अनुमान गरिएको छ । घटनाको अनुसन्धानका लागि मृतकको बहिनीको जाहेरीका आधारमा श्रीमान ४५ बर्षिय ममराज पन्थीलाई बुटबल प्रहरीले नियन्त्रणमा लिएको छ । शंकरनगरमा पन्थी परिवार कोठा भाडामा लिई बस्दै आएका थिए ।

आफु बस्ने घरको तलपट्टि यमकला २७ गते बिहान अचेत अवस्थमा फेला परेकी थिइन् । उनलाई तत्काल लुम्बिनी प्रादेशिक अस्पतालमा पु¥याएपनि अस्पतालले मृत घोषणा गरेको थियो । श्रीमान ममराजले यसभन्दा अगाडी पनि मादक पदार्थ सेवन गरी श्रीमतीलाई कुटपिट गर्ने गरेकोले अहिले श्रीमानले नै हत्या गरेको भन्दै बहिनीहरुले ममराजका बिरुद्ध किटानी जायरी दिएका हुन् । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, बुटबलका डिएपी दान बहादुर थापाले जानकारी दिए । हुमाकान्त पाेखरेल, गुल्मी टुडे

Loading

Facebook Comments Box
देवचुलीमा आगलागी हुँदा २ लाख भन्दा बढीको क्षति
काठमाडौंको तीनकुनेमा चार जनाको हत्या
चाडपर्वमा दुर्घटना न्यूनीकरण गर्न गुल्मीमा नमुना अभ्यास
बुटवलमा तरुण दलद्वारा युवा परिचालन समिति गठन, कांग्रेस उम्मेदवार जिताउने लक्ष्य
राष्ट्रियसभा उपाध्यक्षकाे चुनाव चैत २३ गते हुने
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

लायन्स डिष्ट्रिक ३२५ पिको गभर्नरमा सन्दिप कसौधन सर्वसम्मत निर्वाचित

२०८२ चैत्र ३०, सोमबार २१:१२

युट्युबमा बालेन शाहसहित नेतामाथि गालीगलौज गर्ने पक्राउ

मोरङमा १ अर्बको सलाइन उद्योग सञ्चालन, ‘औषधिमा आत्मनिर्भरता’तर्फ ठूलो फड्को

घाइते एकता शाहलाई निःशुल्क MBBS: शिक्षा मन्त्रालयको स्पष्टिकरण—‘कानुन विपरीत होइन’

२०८२ चैत्र २८, शनिबार २२:२९

जुम्लामा स्वाद मात्रै होइन, नेपालीपन महसुस गराउने उत्सव ‘पौवा स्वाद उत्सव–२०८२’ आउँदै

सार्वजनिक यातायातको भाडा वृद्धि : आजैबाट नयाँ दर लागू

बुटवल–९ मा 365 होटल मालिका एन्ड लज: आरामदायी बास र स्वादिष्ट खानाको उत्कृष्ट गन्तव्य

२०८२ चैत्र २५, बुधबार १८:४६

विश्व स्वास्थ्य दिवसमा सिद्धार्थ कटेजको सामाजिक पहल : रक्तदान कार्यक्रम सम्पन्न

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?