By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » सिद्दबाबामा जीपमा ढुङ्गा खस्दा तीन गम्भीर घाइते

सिद्दबाबामा जीपमा ढुङ्गा खस्दा तीन गम्भीर घाइते

News Desk
News Desk
२०८० श्रावण २२, सोमबार ०९:०१

पाल्पा:- तिनाउ गाउपालिका वडा न. ३ दाेभानमा बलेराे जिपमा ढुङ्गा खस्दा तीन जना गम्भीर घाइते भएका छन् । लु २ च २८४९ नम्वरकाे जिपमा साेमबार बिहान ६:४५ वजे माथी देखि खसेकाे ढुङ्गा गाडीमा लागेर गाडी समेत क्षतविच्छेद भएकाे छ ।

जिपमा  सवार ३ जना ब्याक्ति सिकिस्त घाइते भइ उपचारकाे लागि बुटवल लगीएकाे दाेभान प्रहरी चाैकीले जनाएकाे छ । सिद्दार्थ राजमार्गकाे सिद्दबाबा क्षेत्रमा ढुङ्गा खस्ने समस्या कै कारण यस क्षेत्रमा सुरूङमार्ग निर्माणकाे सुरूवात भैसकेकाे छ ।

Facebook Comments Box
Total Views: 0
तस्करी गरिएकाे ६४ बोरा चिनी बरामद
निर्वाचन सुरक्षाका लागि नेपाली सेनाको बख्तरबन्दसहित गस्ती सुरु
बेलहियाकाे मुल नाकामा कडाई ,अन्यत्र पत्र भित्रियाे सामान
फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा ‘ १६ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी ’ हुने
बुटवलका एकपछि अर्को सहकारीमा समस्या, बचतकर्ताको पैसा दिन नसक्दा सप्तदिपका संचालक सम्पर्कविहीन
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

जितेन्द्र बाबु ठगी प्रकरण : बहानामा फसाउँदै रकम हत्याएको आरोप

लायन्स क्लब अफ बुटवल सेन्ट्रलको १३औँ कन्भेन्सन सम्पन्न, कृष्ण बन्धु अर्याल अध्यक्षमा निर्वाचित हुनुभएको छ

२०८३ बैशाख १५, मंगलवार ०४:२२

ओभरलोड ट्रकको दबदबा : सडक बिग्रँदा सरकार रमिते

रुपन्देहीको तिलोत्तमामा सुत्केरी महिलाको रहस्यमय मृत्यु, अनुसन्धान सुरु

२०८३ बैशाख १४, सोमबार २३:००

नुवाकोटको ककनीमा रास्वपाको वडा अधिवेशन सम्पन्न

बुटवलमा सरकारी जग्गा खाली गराउन सुरु, उच्च अदालत अगाडि रहेका टहरा हटाइँदै

गीता पाण्डे मृत्यु प्रकरण : डा. रुपाखेती निलम्बन, अवैध क्लिनिक बन्द गर्ने तयारी

२०८३ बैशाख १२, शनिबार १९:५३

नेपाल मेडिकल काउन्सिलद्वारा १७ चिकित्सकको लाइसेन्स खारेज

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?