By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » स्थानीय तहलाई मालपोत सेवा दिने कानुनी बाटो खुल्यो

स्थानीय तहलाई मालपोत सेवा दिने कानुनी बाटो खुल्यो

News Desk
News Desk
२०८३ बैशाख २२, मंगलवार १६:५५

काठमाडौं :-अब स्थानीय तहले पनि मालपोत कार्यालयले गर्दै आएका सेवा प्रवाह गर्न सक्ने भएका छन्। सरकारले ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश’ मार्फत मालपोत ऐन २०३४ संशोधन गरेसँगै यस्तो कानुनी व्यवस्था लागू भएको हो।

संशोधित ऐनअनुसार स्थानीय तहले जग्गाको लिखत रजिष्ट्रेशन, नामसारी, दाखिल खारेज, लगत कट्टा, रोक्का तथा रोक्का फुकुवा लगायतका सेवा दिन सक्नेछन्। यसका लागि मालपोत ऐनमा दफा ८ (ग) थप गरिएको छ।

स्थानीय तहमा यी सेवा सञ्चालन गर्न छुट्टै भूमि व्यवस्थापन शाखा स्थापना गर्न सकिने व्यवस्था गरिएको छ। सेवा सञ्चालनका लागि आवश्यक निर्देशिका तथा कार्यविधि सम्बन्धित मन्त्रालयले तयार गर्नेछ।

यससँगै ‘मालपोत कार्यालय’ को नाम परिवर्तन गरी भूमि प्रशासन कार्यालय राखिने भएको छ भने ‘मालपोत अधिकृत’ लाई अब भूमि प्रशासन अधिकृत भनिनेछ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका अनुसार हालसम्म २०७ वटा स्थानीय तहले नापी तथा मालपोत सेवा सञ्चालन गर्न इच्छुक रहेको जानकारी गराएका छन्। इच्छुक पालिकामध्ये पोखरा र भरतपुर महानगरपालिका, धरान, घोराही तथा धनगढी उपमहानगरपालिका समेत रहेका छन्।

मन्त्रालयले चरणबद्ध रूपमा सेवा हस्तान्तरण गर्ने योजना बनाएको जनाएको छ। सेवाग्राहीको चाप र आवश्यकताको आधारमा प्राथमिकता निर्धारण गरिनेछ।

स्थानीय तहमा सेवा सञ्चालनका लागि आवश्यक प्राविधिक जनशक्ति, उपकरण तथा तालिमको व्यवस्था संघीय सरकारले गर्ने तयारी गरेको मन्त्रालयले जनाएको छ।यो व्यवस्थाले नागरिकलाई आफ्नै पालिकाबाट जग्गासम्बन्धी सेवा लिन सहज हुने अपेक्षा गरिएको छ।

Facebook Comments Box
Total Views: 0
लुम्बिनी प्रादेशिक अस्पतालमा सेवाग्राहीको गुनासो बढ्दो, एकै दिन सबै सेवा पाउन कठिन
सदस्यता वितरण तथा बागमती प्रदेश मिटर ट्याक्सी सेवा समाजकाे ‘ तारकेश्वर ट्याक्सी इकाई गठन कार्यक्रम ’ सम्पन्न
सल्यानमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, १४ जना घाइते
६५औँ वार्षिक उत्सवको अवसरमा जिल्ला स्तरीय प्रतियोगिता
सरकारी विज्ञापन अब सरकारी सञ्चारमाध्यममै मात्र प्रकाशन–प्रसारण
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

स्थानीय तहलाई मालपोत सेवा दिने कानुनी बाटो खुल्यो

चार वर्षमा गुल्मीका १४२ शिक्षकको राजीनामा

लिपुलेक हुँदै कैलाश यात्रा सञ्चालनबारे नेपालले भारत र चीनलाई कूटनीतिक पत्र पठायो

२०८३ बैशाख २०, आईतवार २३:०५

सशक्त एजेन्डासहित लियो जिल्ला अध्यक्षमा सुष्मा बस्यालको उम्मेदवारी सार्वजनिक

जितेन्द्र बाबु ठगी प्रकरण : बहानामा फसाउँदै रकम हत्याएको आरोप

लायन्स क्लब अफ बुटवल सेन्ट्रलको १३औँ कन्भेन्सन सम्पन्न, कृष्ण बन्धु अर्याल अध्यक्षमा निर्वाचित हुनुभएको छ

२०८३ बैशाख १५, मंगलवार ०४:२२

ओभरलोड ट्रकको दबदबा : सडक बिग्रँदा सरकार रमिते

रुपन्देहीको तिलोत्तमामा सुत्केरी महिलाको रहस्यमय मृत्यु, अनुसन्धान सुरु

२०८३ बैशाख १४, सोमबार २३:००

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?