By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » रुपन्देही–२ मा काँग्रेसको टिकटक प्रतियोगिता, डिजिटल माध्यमबाट चुनावी अभियान तीव्र

रुपन्देही–२ मा काँग्रेसको टिकटक प्रतियोगिता, डिजिटल माध्यमबाट चुनावी अभियान तीव्र

News Desk
News Desk
२०८२ फाल्गुन १४, बिहीबार २०:५८

बुटवल :- बदलिएको चुनावी प्रचारशैलीलाई आत्मसात् गर्दै रुपन्देही–२ मा नेपाली काँग्रेस ले टिकटक प्रतियोगिता सञ्चालन गरेको छ। रुपन्देही–२ का काँग्रेस उम्मेदवार चुन्नप्रसाद पौडेलको चुनावी अभियानलाई डिजिटल माध्यममार्फत सशक्त बनाउन उक्त प्रतियोगिता आयोजना गरिएको हो।

अभियान टोलीले युवापुस्तालाई सृजनात्मक रूपमा सहभागी गराउँदै चुनावी माहोललाई थप ऊर्जावान बनाउने उद्देश्यले “टिकटक बनाउनुहोस्, पुरस्कार जित्नुहोस्” कार्यक्रम ल्याएको जनाएको छ।
प्रतियोगिताअन्तर्गत सहभागीहरूले उम्मेदवारको समर्थनमा उत्कृष्ट, आकर्षक र ऊर्जावान टिकटक भिडियो तयार गर्नुपर्नेछ। आयोजकका अनुसार भिडियोमा सकारात्मक सन्देश, विकासको दृष्टिकोण तथा चुनावी अभियानको भाव झल्किनुपर्नेछ।

सहभागी हुन इच्छुकहरूले भिडियो पोस्ट गर्दा क्याप्सनमा अनिवार्य रूपमा ‘एन.सी.टिकटक’ ह्यासट्याग प्रयोग गर्नुपर्नेछ। साथै, आफ्नो स्थानीय तह र वडा नम्बर खुल्ने गरी सम्बन्धित ह्यासट्यागसमेत उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ।

अभियान टोलीका अनुसार उत्कृष्ट भिडियो बनाउने सहभागीलाई आकर्षक पुरस्कार प्रदान गरिनेछ। मूल्यांकनमा भिडियोको सृजनशीलता, सन्देश, प्रस्तुतीकरण र दर्शक सहभागितालाई आधार मानिने बताइएको छ।

डिजिटल माध्यममार्फत चुनावी प्रचारप्रसारलाई प्रभावकारी बनाउने प्रयासस्वरूप आयोजना गरिएको यस प्रतियोगिताले विशेषगरी युवाहरूलाई अभियानमा प्रत्यक्ष जोड्ने अपेक्षा गरिएको छ। आयोजकले सबै इच्छुक सहभागीहरूलाई अग्रिम शुभकामना दिँदै उत्साहजनक सहभागिताको आह्वान गरेको छ।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
इजरायलमा घाइते भएकाहरुको सरकारी खर्चमा उपचार गर : कांग्रेस
औद्योगिक प्रदर्शनीमा अहिलेसम्मकै भीड, एकैदिन ६० हजार अवलोकनकर्ता
रुपन्देही डेरी व्यवसायी समितिको १७औँ वार्षिक साधारणसभा सम्पन्न
ललितपुर–५ महालक्ष्मी मन्दिर समितिको प्रयास : आस्था, संस्कृति र विकासको संगम
नेपाली हर्ट ग्रुपले उपचाररत कलाकार अमरदिप बिसिलाइ सहयोग गर्यो एक लाख
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दाजु–बहिनीको माया र छोरीको बिदाइ समेटिएको मार्मिक तीज गीत सार्वजनिक

२०८३ श्रावण १०, आईतवार ०८:११

बुटवल लायन्स तथा लियो क्लबबाट सुनवलमा वृक्षारोपण तथा वातावरण संरक्षण कार्यक्रम सम्पन्न

२०८३ श्रावण ९, शनिबार २०:३६

बुटवलमा पहिलो पटक अत्याधुनिक DTF प्रिन्ट सञ्चालनमा

लायन्स क्लब अफ बुटवल सेन्ट्रलको प्रथम बोर्ड तथा जनरल बैठक सम्पन्न

संस्थापक अध्यक्षको जन्मदिनमा लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीद्वारा रक्तदान

बुटवलमा नक्कली नेपाली नोट छाप्ने गिरोह पक्राउ, ६ लाख २२ हजार रुपैयाँ बराबरका नक्कली नोट बरामद

लायन्स क्लब अफ बुटवल सेन्ट्रलमा नेतृत्व हस्तान्तरण, नयाँ अध्यक्षमा कृष्ण बन्धु अर्याल

२०८३ असार १५, सोमबार २२:५४

यातायात क्षेत्रको एकता र सहकार्यको सन्देश

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?