By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » सेयर बजारमा सुधारको संकेत, नेप्सेमा सामान्य वृद्धि

सेयर बजारमा सुधारको संकेत, नेप्सेमा सामान्य वृद्धि

News Desk
News Desk
२०८३ बैशाख ११, शुक्रबार १५:३३

काठमाडौं :- साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजारमा आएको गिरावटको क्रम रोकिएको छ।

यस दिन NEPSE परिसूचक १.५४ अंकले बढ्दै २७८८ बिन्दुमा पुगेर बन्द भएको छ। यसअघि लगातार चार कारोबार दिन बजार ओरालो लागेको थियो।

कारोबार रकममा पनि सामान्य सुधार देखिएको छ। बिहीबार ५ अर्ब ९ करोड रुपैयाँको कारोबार भएकोमा शुक्रबार बढेर ५ अर्ब २७ करोड रुपैयाँ पुगेको छ।आज ८७ कम्पनीको सेयर मूल्य बढ्दा १६८ कम्पनीको घटेको छ भने १४ कम्पनी स्थिर रहेका छन्।

क्षेत्रगत रूपमा बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, हाइड्रोपावर, उत्पादन तथा प्रशोधन र व्यापार समूहमा सामान्य वृद्धि देखिएको छ।
यता ‘अन्य’ समूह सबैभन्दा धेरै १.०२ प्रतिशतले घटेको छ। त्यसैगरी निर्जीवन बीमा, माइक्रोफाइनान्स, जीवन बीमा, लगानी तथा फाइनान्स समूह पनि घटेका छन्।

आज तीन कम्पनीको सेयर मूल्य करिब १५ प्रतिशतसम्म बढेको छ। ती कम्पनीमा पाल्पा सिमेन्ट इन्डस्ट्रिज, शिखर पावर र माइखोला हाइड्रोपावर रहेका छन्।त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंक र श्रीनगर एग्रिटेक को मूल्य पनि उल्लेख्य बढेको छ।

यता मेन्छियाम हाइड्रोपावर को सेयर मूल्य सबैभन्दा धेरै घटेको छ।
कारोबारका आधारमा रिडी पावर, रिलायन्स स्पिनिङ मिल्स, नेसनल हाइड्रोपावर, सोलु हाइड्रोपावर र आँखुखोला जलविद्युत् कम्पनी अगाडि रहेका छन्।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
‘कागज बीचमै घुसाउने’ संस्कृति : अख्तियार itself question मा, नेपाल ट्रष्ट प्रकरणले देखाएको चरम विफलता
मनाङ एयरको हेलिकप्टर दुर्घटना
मैनाबगर अटोभिलेज : अव्यवस्थाबाट व्यवस्थिततर्फ
लिपुलेक हुँदै कैलाश यात्रा सञ्चालनबारे नेपालले भारत र चीनलाई कूटनीतिक पत्र पठायो
आजदेखि प्रतिनिधिसभा निर्वाचनको औपचारिक प्रचार–प्रसार सुरु
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दलको मुखपत्र अब डिजिटलतिर : रास्वपाको ‘सूचना बुलेटिन’ले किन जन्मायो बहस ?

सुलभ फार्मेसीबारे ‘भ्रमपूर्ण प्रचार’ भएको भन्दै तिलोत्तमा नगरपालिकाको आपत्ति

७३औँ साधारणसभा र २६औँ अधिवेशनको तयारीमा बुटवल उद्योग वाणिज्य संघ, १० समिति गठन

रसुवा बाढीपीडितका लागि भैरहवामा आपतकालीन रक्तदान, ७० युनिट रगत संकलन

बाढीपीडितको सहयोगमा पाकिस्तानको साथ, नेपाललाई पठायो १०० टन मानवीय सहायता

कांग्रेसभित्र दूरी घटाउने प्रयास : शेखर–गगन भेटमा पार्टी एकता र बाढी प्रभावित क्षेत्रबारे छलफल

जन्मदिनको खुसीलाई सेवामा जोड्दै लियो गोल्डेन जुबली, हिरासतमा रहेका थुनुवालाई आवश्यक सामग्री सहयोग

विपद् समाचारमा संवेदनशील बनौँ : बीभत्स दृश्य र अपुष्ट सूचना नदिन प्रेस काउन्सिलको आग्रह

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?