By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » बालेन शाह शपथअघि नै सक्रिय : पहिलो मन्त्रिपरिषद्का निर्णयको तयारी तीव्र

बालेन शाह शपथअघि नै सक्रिय : पहिलो मन्त्रिपरिषद्का निर्णयको तयारी तीव्र

News Desk
News Desk
२०८२ चैत्र १३, शुक्रबार १२:०८

काठमाडौं :-प्रधानमन्त्री पदको शपथ ग्रहणअघि नै बालेन शाह सक्रिय देखिएका छन्। उनले पहिलो मन्त्रिपरिषद् बैठकबाट गर्ने निर्णयहरूको तयारी सुरु गरेका छन्।

प्रधानमन्त्रीको सचिवालयसम्बद्ध स्रोतका अनुसार विभिन्न मन्त्रालयहरूबाट तत्काल कार्यान्वयन गर्न सकिने जनमुखी कार्यक्रमहरूको विवरण संकलन भइरहेको छ। मुख्यसचिव सुमन अर्याल को निर्देशनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै मन्त्रालयलाई पत्राचार गर्दै छिटो कार्यान्वयन गर्न सकिने योजनाको संक्षिप्त विवरण माग गरेको थियो।

एक मन्त्रालयका सचिवका अनुसार, “छिटो परिणाम दिने र जनतामा प्रत्यक्ष प्रभाव पार्ने योजनाहरूलाई प्राथमिकतामा राखेर विवरण पठाइएको छ।” ती विवरणहरू अहिले प्रधानमन्त्रीको सचिवालयमा पुगेका छन्, जहाँ विज्ञ टोली र निजामती कर्मचारीहरूले उपयुक्त प्रस्ताव छनोट गरिरहेका छन्।

स्रोतका अनुसार, पहिलो मन्त्रिपरिषद् बैठकमा समावेश हुन सक्ने प्रस्तावहरूमा केही मन्त्रालयहरू गाभेर सरकारलाई छरितो बनाउने, पासपोर्ट, नागरिकता र राष्ट्रिय परिचयपत्र जस्ता सेवाहरूलाई प्रभावकारी बनाउने, साथै शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका कार्यक्रमहरू रहेका छन्।

त्यसैगरी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले तयार पारेको ‘सुशासन मार्गचित्र’ (Good Governance Blueprint) पनि सचिवालयमा पुगिसकेको छ। भ्रष्टाचार नियन्त्रण र गैरकानुनी सम्पत्ति छानबिन सम्बन्धी योजनामाथि समेत प्रारम्भिक छलफल भइरहेको जनाइएको छ।

स्रोतका अनुसार, “कुन प्रस्ताव पहिलो बैठकमै पारित हुन्छ र कुन पछि जाने हो भन्ने अन्तिम निर्णय प्रधानमन्त्री र उनको टिमले गर्नेछ।” पहिलो मन्त्रिपरिषद्को एजेन्डा र निर्णयहरू स्वयं प्रधानमन्त्री बालेन शाह ले नै तय गर्ने अपेक्षा गरिएको छ।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
गुल्मीमा उत्कृष्ट कार्य गर्ने १६ जना प्रहरी सम्मानित
सुस्ताएको बुटवललाई फेरि चलायमान बनाउने संकल्पसहित मैदानमा छु : चुन्नप्रसाद शर्मा पौडेल
भूकम्प पीडितको आँगनमा आएन तिहार
भ्युको व्यापार होइन, सत्यको सम्मान गरौँ
गुल्मीदरवारमा स्थानीय सेवाका कर्मचारीहरुले संयुक्त रुपमा निजामति दिवस बहिस्कार
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

चौथो विशाल राष्ट्रिय तीज म्युजिक अवार्ड सम्पन्न, १८ विधामा अवार्डसँगै नारी स्रष्टा तथा कलाकारलाई सम्मान

दलको मुखपत्र अब डिजिटलतिर : रास्वपाको ‘सूचना बुलेटिन’ले किन जन्मायो बहस ?

सुलभ फार्मेसीबारे ‘भ्रमपूर्ण प्रचार’ भएको भन्दै तिलोत्तमा नगरपालिकाको आपत्ति

७३औँ साधारणसभा र २६औँ अधिवेशनको तयारीमा बुटवल उद्योग वाणिज्य संघ, १० समिति गठन

रसुवा बाढीपीडितका लागि भैरहवामा आपतकालीन रक्तदान, ७० युनिट रगत संकलन

बाढीपीडितको सहयोगमा पाकिस्तानको साथ, नेपाललाई पठायो १०० टन मानवीय सहायता

कांग्रेसभित्र दूरी घटाउने प्रयास : शेखर–गगन भेटमा पार्टी एकता र बाढी प्रभावित क्षेत्रबारे छलफल

जन्मदिनको खुसीलाई सेवामा जोड्दै लियो गोल्डेन जुबली, हिरासतमा रहेका थुनुवालाई आवश्यक सामग्री सहयोग

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?