By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » गुल्मीमा उत्कृष्ट कार्य गर्ने १६ जना प्रहरी सम्मानित

गुल्मीमा उत्कृष्ट कार्य गर्ने १६ जना प्रहरी सम्मानित

News Desk
News Desk
२०८० कार्तिक १, बुधबार ०५:०७

गुल्मी । गुल्मीमा उत्कृष्ट कार्य गर्ने १६ जना प्रहरी सम्मानित भएका छन् । मङ्गलबार ६८ औं प्रहरी दिवसको अवसरमा विभिन्न क्षेत्रमा कार्यरत १६ जना प्रहरीलाई सम्मान गरिएको गुल्मी जिल्लाका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।

एक वर्षको अवधिमा कार्यालय मातहतमा रहेर सूचना सङ्कलन, विपद्, अपराध न्यूनीकरणका साथै विभिन्न क्षेत्रमा रहेर उत्कृष्ट कार्य गर्ने १६ जना प्रहरीलाई सम्मान गरिएको हो । यसरी  उत्कृष्ट कार्य गर्ने प्रहरीलाई सम्मान गर्दा काममा थप उत्प्रेरण जाग्ने र आन्तरिक रुपमा पनि प्रतिस्पर्धा हुने उहाँको भनाइ छ । सम्मानित हुनेमा कार्यालय सहयोगीदेखि प्रहरी निरीक्षकसम्म रहेको पाण्डेले जानकारी दिनुभयो ।

यस्तै जिल्ला प्रहरी कार्यालय गुल्मीले इश्मा र रुरुक्षेत्रमा प्रहरी चौकी निर्माणका लागि निःशुल्क रुपमा जग्गा उपलब्ध गराउने जग्गादातालाई समेत सम्मान गरेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीले प्रहरी दिवसको अवसरमा निबन्ध लेखन प्रतियोगितामा प्रथम, द्वितीय,तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले प्रहरीले गरेको कार्य उत्कृष्ट रहेको बताउँदै आफनो क्षेत्रमा थप परिस्कृत भएर लाग्नुपर्नेमा जोड दिनुभयो । प्रहरीले विपद्, अपराध अनुसन्धान, सुरक्षा र नागरिकको सेवामा नजिकबाट कार्य गरेको भन्दै प्रहरीको खुलेरै प्रशंसा गर्नुभयो ।

गृह मन्त्रालयको कार्यसम्पादन मूल्याङ्कनमा गुल्मी जिल्ला प्रशासन प्रथम हुनुमा पनि प्रहरीको ५० प्रतिशत देन रहेको उहाँको तर्क छ । तिलाचन पाण्डे गोरखापत्र

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
जेनजी आन्दोलनबारे जाँच आयोगको प्रतिवेदन प्रधानमन्त्री कार्कीलाई बुझाइयो
भैरहवामा लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न
लायन्स क्लब अफ बुटवल सेन्ट्रलमा नेतृत्व हस्तान्तरण, नयाँ अध्यक्षमा कृष्ण बन्धु अर्याल
लुम्बिनी केबुलकार भारतीय पर्यटकका लागि प्रमुख आकर्षक गन्तव्य : आचार्य बालकृष्ण
बुटवल–०९ तिनकुनेमा योमरी खाना महोत्सव सम्पन्न
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दाजु–बहिनीको माया र छोरीको बिदाइ समेटिएको मार्मिक तीज गीत सार्वजनिक

२०८३ श्रावण १०, आईतवार ०८:११

बुटवल लायन्स तथा लियो क्लबबाट सुनवलमा वृक्षारोपण तथा वातावरण संरक्षण कार्यक्रम सम्पन्न

२०८३ श्रावण ९, शनिबार २०:३६

बुटवलमा पहिलो पटक अत्याधुनिक DTF प्रिन्ट सञ्चालनमा

लायन्स क्लब अफ बुटवल सेन्ट्रलको प्रथम बोर्ड तथा जनरल बैठक सम्पन्न

संस्थापक अध्यक्षको जन्मदिनमा लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीद्वारा रक्तदान

बुटवलमा नक्कली नेपाली नोट छाप्ने गिरोह पक्राउ, ६ लाख २२ हजार रुपैयाँ बराबरका नक्कली नोट बरामद

लायन्स क्लब अफ बुटवल सेन्ट्रलमा नेतृत्व हस्तान्तरण, नयाँ अध्यक्षमा कृष्ण बन्धु अर्याल

२०८३ असार १५, सोमबार २२:५४

यातायात क्षेत्रको एकता र सहकार्यको सन्देश

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?