By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » सुस्ताएको बुटवललाई फेरि चलायमान बनाउने संकल्पसहित मैदानमा छु : चुन्नप्रसाद शर्मा पौडेल

सुस्ताएको बुटवललाई फेरि चलायमान बनाउने संकल्पसहित मैदानमा छु : चुन्नप्रसाद शर्मा पौडेल

News Desk
News Desk
२०८२ माघ १४, बुधबार १३:१६

बुटवल :-नेपाली कांग्रेसका महासमिति सदस्य तथा रुपन्देही निर्वाचन क्षेत्र नम्बर–२ का उम्मेदवार, समाजसेवी चुन्नप्रसाद शर्मा पौडेलले सुस्ताएको बुटवललाई पुनः चलायमान बनाउने दृढ संकल्पका साथ आफू चुनावी मैदानमा उत्रिएको स्पष्ट पार्नुभएको छ।

गुल्मी–रुपन्देही सम्पर्क समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै पौडेलले बुटवलको आर्थिक, सामाजिक तथा समग्र विकासको गतिलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्यसहित आफ्नो उम्मेदवारी अघि बढाइएको बताउनुभयो।

उहाँले नेपाली कांग्रेस अब पुरानो सोचमा सीमित नरही गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा अघि बढेको नयाँ राजनीतिक दृष्टिकोण अनुसार पुनर्निर्माण र परिवर्तनको यात्रामा रहेको उल्लेख गर्नुभयो। सो टिमसँग आफ्ना भिजन, योजना र विकाससम्बन्धी अवधारणा साझा गर्दै बुटवललाई अझ सक्षम, व्यवस्थित र अवसरमुखी सहरका रूपमा विकास गर्ने आफ्नो प्रतिबद्धता रहेको उहाँको भनाइ थियो।

पौडेलले बुटवल, सैनामैना र तिलोत्तमाका मतदाताले मतदान गरेर पठाएपछि ‘सही व्यक्ति छनोट गरिएछ’ भन्ने अनुभूति दिलाउने गरी काम गर्ने विश्वाससमेत व्यक्त गर्नुभयो।

समाजसेवा, जनसम्पर्क र विकासप्रति इमानदार प्रयासकै कारण जनताको भरोसामा आफू खरो उत्रिने दाबी गर्दै उहाँले परिवर्तनका लागि स्पष्ट दृष्टि, इच्छाशक्ति र कार्ययोजनासहित अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
सन्धिखर्क नगरपालिकामा टिकटक प्रतिबन्ध
नेकपा गुल्मी–२ मा श्रीराम मोहत : सुदृढ राजनीतिक यात्रा र बढ्दो जनआधार
गृहमन्त्री गुरुङद्वारा प्रतिनिधिसभामा ३ अध्यादेश पेश
मालारानीको धार्मिक–सांस्कृतिक पहिचान बोकेको नयाँ लोक भजन सार्वजनिक
तिनाउ खोलामा डुबेर एक भारतियको मृत्यु
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दलको मुखपत्र अब डिजिटलतिर : रास्वपाको ‘सूचना बुलेटिन’ले किन जन्मायो बहस ?

सुलभ फार्मेसीबारे ‘भ्रमपूर्ण प्रचार’ भएको भन्दै तिलोत्तमा नगरपालिकाको आपत्ति

७३औँ साधारणसभा र २६औँ अधिवेशनको तयारीमा बुटवल उद्योग वाणिज्य संघ, १० समिति गठन

रसुवा बाढीपीडितका लागि भैरहवामा आपतकालीन रक्तदान, ७० युनिट रगत संकलन

बाढीपीडितको सहयोगमा पाकिस्तानको साथ, नेपाललाई पठायो १०० टन मानवीय सहायता

कांग्रेसभित्र दूरी घटाउने प्रयास : शेखर–गगन भेटमा पार्टी एकता र बाढी प्रभावित क्षेत्रबारे छलफल

जन्मदिनको खुसीलाई सेवामा जोड्दै लियो गोल्डेन जुबली, हिरासतमा रहेका थुनुवालाई आवश्यक सामग्री सहयोग

विपद् समाचारमा संवेदनशील बनौँ : बीभत्स दृश्य र अपुष्ट सूचना नदिन प्रेस काउन्सिलको आग्रह

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?