By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सरकारलाई मानव अधिकार आयोगको निर्देशन

पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सरकारलाई मानव अधिकार आयोगको निर्देशन

News Desk
News Desk
२०८२ फाल्गुन २९, शुक्रबार १७:०७

काठमाडौ :- राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन आवश्यक सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ।

आयोगका उपसचिव श्यामबाबु काफ्लेले जारी गरेको प्रेस विज्ञप्तिमा कृत्रिम अभाव सिर्जना गर्ने गतिविधि रोक्न, अनावश्यक भण्डारण गर्ने प्रवृत्तिलाई नियमन गर्न र अत्यावश्यक वस्तुको आपूर्ति तत्काल व्यवस्थित गर्न सरकारलाई आग्रह गरिएको छ। उपभोक्ताको अधिकार संरक्षणका लागि यस्ता कदम आवश्यक रहेको आयोगले जनाएको छ।
आयोगले नेपाल आयल निगम, वाणिज्य विभाग, नेपाल खाद्य व्यवस्था कम्पनी लिमिटेड तथा ग्यास बिक्री–वितरण गर्ने विभिन्न डिपोहरूको अनुगमन तथा अवलोकनसमेत गरेको जनाएको छ।


अनुगमनबाट नेपाल पेट्रोलियम पदार्थको आपूर्तिका लागि मुख्यतः आयातमा निर्भर रहेको र आवश्यक कच्चा पदार्थ साबिकअनुसार नियमित रूपमा आपूर्ति भइरहेको पाइएको आयोगले जनाएको छ। केही ग्यास कम्पनीहरूको ढुवानी व्यवस्थापनका कारण आपूर्तिमा आंशिक समस्या देखिए पनि सञ्चारमाध्यममा समग्र आपूर्ति व्यवस्थापनमा समस्या भएको सन्देश फैलिँदा उपभोक्ताले आवश्यकता भन्दा बढी ग्यास भण्डारण गर्ने प्रवृत्ति बढेको आयोगको निष्कर्ष छ।

यसका साथै कतिपय व्यवसायीहरूले कृत्रिम अभाव सिर्जना गर्ने प्रयास गरेको तथ्यसमेत भेटिएको आयोगले जनाएको छ।मध्यपूर्वमा उत्पन्न परिस्थितिका कारण देखिएको तनावपछि काठमाडौं उपत्यकामा एलपी ग्यास अभाव भएको भन्दै विभिन्न समाचार सार्वजनिक भएपछि उपभोक्तामा चिन्ता र त्रास फैलिएको विषयमा आयोगको ध्यानाकर्षण भएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
बुटवलका औषधी ब्यवसायी ढकाल आईतवारबाट बेपत्ता
गुणस्तरीय शिक्षाको भरोसा बन्दै नवीन औद्योगिक कदरबहादुर रिता मावि
चितवनकाे दाशढुंगामा यात्रुवाहक बस खस्याे १९ जना घाइते
बैंकिङ कसुर मुद्दामा रुपन्देही–३ का स्वतन्त्र उम्मेदवार महेन्द्र यादव पक्राउ
गुल्मी धुर्कोटका बासु घिमिरे भारतको नयाँ दिल्लीबाट बेपत्ता ,खोजी गरिदिन परिवारजनको अपील
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दाजु–बहिनीको माया र छोरीको बिदाइ समेटिएको मार्मिक तीज गीत सार्वजनिक

२०८३ श्रावण १०, आईतवार ०८:११

बुटवल लायन्स तथा लियो क्लबबाट सुनवलमा वृक्षारोपण तथा वातावरण संरक्षण कार्यक्रम सम्पन्न

२०८३ श्रावण ९, शनिबार २०:३६

बुटवलमा पहिलो पटक अत्याधुनिक DTF प्रिन्ट सञ्चालनमा

लायन्स क्लब अफ बुटवल सेन्ट्रलको प्रथम बोर्ड तथा जनरल बैठक सम्पन्न

संस्थापक अध्यक्षको जन्मदिनमा लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीद्वारा रक्तदान

बुटवलमा नक्कली नेपाली नोट छाप्ने गिरोह पक्राउ, ६ लाख २२ हजार रुपैयाँ बराबरका नक्कली नोट बरामद

लायन्स क्लब अफ बुटवल सेन्ट्रलमा नेतृत्व हस्तान्तरण, नयाँ अध्यक्षमा कृष्ण बन्धु अर्याल

२०८३ असार १५, सोमबार २२:५४

यातायात क्षेत्रको एकता र सहकार्यको सन्देश

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?