By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको बनभोज कार्यक्रम सम्पन्न

गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको बनभोज कार्यक्रम सम्पन्न

News Desk
News Desk
२०७९ फाल्गुन १३, शनिबार २०:३०

बुटवल :- गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको बनभोज कार्यक्रम सम्पन्न भएको छ । समाजका अध्यक्ष उषा खत्रीको अध्यक्षता तथा तिलोत्तमा नगरपालीकाका नगर प्रमुख रामकृष्ण खाणको प्रमुख आतिथ्यता रहेको थियो ।

तिलोत्तमा नगरपालीका वडा नं ३ का वडा अध्यक्ष कल्याण पौडेल, वडा नं ४ का वडा अध्यक्ष हरि वहादुर क्षेत्री, वडा नं ६ का वडा अध्यक्ष गणेश पाठक, नेपाल सरकार का पुर्ब उपसचिव देबेन्द बहादुर कार्की , वडा नं २ का सदस्य डोल बहादुर के.सि ,नेपाल सरकार का पुर्ब उपसचिव देबेन्द बहादुर कार्की ,निवर्तमान अध्यक्ष तथा सल्लाहाकार हुमनाथ ज्ञवाली ,सल्लाहकार अधिबक्ता गोकर्ण सिंह थापा , गोबिन्द अर्याल, हेमलाल शर्मा भुषाल, हिरा अर्याल, , टिकाराम पन्थी, भिमसेन कार्कि, ढवल बहादुर कार्कि को विशेष अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

गुल्मी चारपला- रुपन्देही सम्पर्क समाज वाड नं ७ का संयोजक राजेश केसीको स्वागत मन्तब्य संगै सुरु भएको कार्यक्रममा तिलोत्तमा ३ का वडा अध्यक्ष कल्याण पौडेलले सम्पर्क समाजका हरेक सामाजिक कार्यमा वडाले सदैब साथ र सहयोग रहने बताउनुभएको थियो । कार्यक्रमका प्रमुख अतिथी खाणले संस्थालाई तिलोत्तमा नगरपालिकामा गर्ने हरेक कार्यक्रममा सहयोग गर्ने र संस्थालाई जग्गा प्रदान गर्नको लागि सहजिकरण गर्ने उल्लेख गर्नुभएको थियो साथै उहाँले समाजले यो संगै सामाजिक उत्तरदायित्वका कार्यक्रम पनि गर्दै आएको प्रती खुशी व्यक्त गर्दै समाजका सम्पुर्ण पदाधिकारी एवम सदस्यहरुलाई धन्यवाद दिनुभएको थियो ।


वनभोज संगसंगै घैटो फोड , सियोमा धागो छिराउने , चियर रेस , तथा सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको कार्यक्रम संयोजक काजीमान टण्डनले बताउनुभयो । घैटों फोड प्रतियोगीतामा संस्थाका आजीवन सदस्य भानु खत्री प्रथम हुनु भएको थियो ।सियो धागो छिराउने खेलमा प्रथम धन बहादुर थापाको जोडी, दृतिय राजेश के सीको जोड़ी, चियर रेस खेलमा प्रथम समुन्द्र  थापा र द्वितिय अनु मगर हुनु भएको थियो। चारपाला रुपन्देही सम्पर्क समाजका सल्लाहकार तथा खेल संयोजक ढवल वहादुर कार्की रहनु भएको थियो ।

कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायक नारायण विपि परियार , विष्णु श्रिपाली लगायत स्थानिय तथा राष्ट्रिय कलाकार हरु को बेजोड प्रस्तुती का साथ सास्कृतिक कार्यक्रम पनि सम्पन्न भएको थियो । कार्यक्रममा नृत्य प्रस्तुत गर्दै पिन्सा कार्कि , एजिस्ना पौडेल,एलिना के.सि ले थप रमाइलो प्रदान गरेका थिए।

 

कार्यक्रममा समाजका आजीवन सदस्य सहित ४ सय जना बढीको सहभागिता रहेको थियो भने कार्यक्रमको सञ्चालन सम्पर्क समाजका सचिव विकास टण्डनले गर्नु भएको थियो।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
लुम्बिनीका मुख्यमन्त्रीले गरे मन्त्रिपरिषद विस्तार, भोलि शपथ
बुढानिलकण्ठ–३ चपलीमा ‘नेपाल सम्बत’ तथा नेवारी पर्व भव्यताका साथ सम्पन्न
भोगाधिकारमा रहेका सरकारी जग्गा र संरचना तत्काल खाली गर्न सरकारको निर्देशन
स्थानीय विकासमा नयाँ गति: मोतीपुर सडक निर्माण अघि बढ्दै
देशको ध्यान झापा–५ मा, मतदानपछि मतगणनातर्फ नजर
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दाजु–बहिनीको माया र छोरीको बिदाइ समेटिएको मार्मिक तीज गीत सार्वजनिक

२०८३ श्रावण १०, आईतवार ०८:११

बुटवल लायन्स तथा लियो क्लबबाट सुनवलमा वृक्षारोपण तथा वातावरण संरक्षण कार्यक्रम सम्पन्न

२०८३ श्रावण ९, शनिबार २०:३६

बुटवलमा पहिलो पटक अत्याधुनिक DTF प्रिन्ट सञ्चालनमा

लायन्स क्लब अफ बुटवल सेन्ट्रलको प्रथम बोर्ड तथा जनरल बैठक सम्पन्न

संस्थापक अध्यक्षको जन्मदिनमा लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीद्वारा रक्तदान

बुटवलमा नक्कली नेपाली नोट छाप्ने गिरोह पक्राउ, ६ लाख २२ हजार रुपैयाँ बराबरका नक्कली नोट बरामद

लायन्स क्लब अफ बुटवल सेन्ट्रलमा नेतृत्व हस्तान्तरण, नयाँ अध्यक्षमा कृष्ण बन्धु अर्याल

२०८३ असार १५, सोमबार २२:५४

यातायात क्षेत्रको एकता र सहकार्यको सन्देश

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?