By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » आर्थिक विपन्न तथा पिछडिँएका लाई सहयाेग हस्तान्तरण

आर्थिक विपन्न तथा पिछडिँएका लाई सहयाेग हस्तान्तरण

News Desk
News Desk
२०८० आश्विन २४, बुधबार १९:१७

सुदीप ज्ञवाली । बुटवल। लाएन्स क्लव अफ बुटवफ भिरकुटि पेराडाइस  द्वारा तिनाउ गाउपालिका ५ चरचरेस्थित चरचरे प्राथमिक विद्यालयमा महत्त्वपूर्ण कार्यक्रमकाे आयाेजना गरिएकाे थियाे ।

साेहि कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि र अध्यक्षद्वारा लाएन्स क्लव अफ बुटवफ भिरकुटि पेराडाइस काे लाेगाे सहितकाे service jacket lounch गरिएकाे थियाे । विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई ब्याग तथा स्टेशनरी वितरण गर्नुका साथै पूर्णरूपमा अपांगता रहनु भएकाे व्यक्तिलाई आर्थिक सहयाेग तथा पूर्ण अपांगता रहेका व्यक्ति बिनाेद खड्काकाे जन्मदिनकाे शुभ अवसरमा केक काटेर जन्मदिनकाे कार्यक्रम गरिएकाे थियाे । अार्थिक विपन्न तथा पिछडिँएका बालबालिकाहरूलाई सहयाेग गर्ने उद्देश्यले उक्त विद्यालयमा सहयाेग कार्यक्रम गरिएकाे हाे ।

प्रमुख अतिथि 325 P zone chair person तथा क्लबकाे extention chair person लायन अमृता कार्की पाैडेल, बिशिस्ट अतिथि तिनाउ गाउपालिका वडा नं ५ का जनप्रतिनिधि मान बहादुर दर्लामी, अतिथिहरू चरचरे प्राविका व्यवस्थापन समितिका अध्यक्ष हुम बहादुर राष्काेटी साथै साेहि विद्यालयकाे प्राध्यापक गंगा पंगेनी र विद्यालयकाे अविभावककाे उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएकाे थियाे ।

कार्यक्रम क्लबकाे काेषाध्यक्ष गंगा लिम्बू संयाेजकत्वमा गरिएकाे थियाे भने कार्यक्रमकाे अध्यक्षता क्लबकाे अध्यक्ष सुमित्रा टण्डनले गर्नुभएकाे थियाे साथै कार्यक्रम सञ्चालन क्लबकी सचिव सुनिता न्याैपानेले गर्नुभएकाे थियाे । क्लबकाे राष्ट्रिय झण्डाकाे अभिवादन क्लबकाे डाईरेक्टर सरस्वती रानाले गर्नुभएकाे थियाे ।

कार्यक्रममा क्लबकाे सदस्य मन्जु थापाले स्वागत मन्तव्य दिनुभएकाे थियाे ।साे कार्यक्रमकाे समापन क्लबकी अध्यक्ष सुमित्रा टण्डनले विधिवतरूपमा समापन गर्नुका साथसाथै विद्यालयकी प्राचार्य गंगा पंगेनी म्यामले मिठाे चिया नास्ता खुवाउनु भई केहि समय नाचगान गरि रमाईलाे गरेर फर्किएका थियाैं ।
धन्यवाद लायनवाद ।

Loading

Facebook Comments Box
ढिलासुस्ती, जनशक्ति अभाव र सेवाग्राहीको गुनासो : बुटवल मालपोतको यथार्थ
रुपन्देही–२ मा चुन्नप्रसाद पौडेलको प्रतिबद्धता : ‘अर्थतन्त्र सुधार्न कृषि क्रान्ति अपरिहार्य’
चितवनका पोल्ट्री व्यवसायी शंकर कँडेल मृत फेला
व्यवसायी चुन्नप्रसाद पौडेलको पक्षमा जनलहर, किराना व्यवसायीको खुलेर समर्थन
थप ६४ जनामा कोरोना संक्रमण पुष्टि
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

मोतिराज–शान्तिश्रीको स्वरमा ‘बिर्सु कसरी’ सार्वजनिक, नवराजको जीवन पीडाको मार्मिक अभिव्यक्ति

२०८३ बैशाख ५, शनिबार १२:५३

स्वास्थ्य संस्थामा श्रम ऐन उल्लंघनबारे गुनासो, मन्त्रालयको ध्यानाकर्षण

सर्वोच्च अदालतको फैसला: गगन थापा समूहलाई आधिकारिकता, देउवा समूहको रिट खारेज

सर्वोच्चको फैसलापछि पौडेलको अपिल: ‘हार–जितको रूपमा नहेरौँ, एकता जोगाऔँ’

गुल्मीमा ६२ वर्षीया महिलामाथि जबर्जस्ती करणी आरोप, युवक पक्राउ

बुटवलमा ई–रिक्सा चालक आन्दोलनमा, ‘दर्ता नभएकालाई रोक लगाऊ’ माग

बुटवलमा सडक अतिक्रमण हटाउने अभियान: सुरुमा आक्रामक, तेस्रो दिनदेखि नरम

भैरहवामा विद्युत आपूर्ति स्थिर, सेवा सुधारमा प्राधिकरणको ध्यान

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?