By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » बाहिरिएको लगानी भित्र्याउन सके रोजगारी समस्या समाधान हुन्छ’ – चुन्नप्रसाद पौडेल

बाहिरिएको लगानी भित्र्याउन सके रोजगारी समस्या समाधान हुन्छ’ – चुन्नप्रसाद पौडेल

News Desk
News Desk
२०८२ फाल्गुन २, शनिबार १५:०१

बुटवल । नेपाली काँग्रेसका तर्फबाट रुपन्देही–२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार चुन्नप्रसाद पौडेलले बाहिरिएको लगानी स्वदेशमै भित्र्याउन सके नेपालमा रहेको रोजगारी समस्या ठूलो मात्रामा समाधान हुने बताउनुभएको छ।

उहाँले मुलुकमा पूँजी पलायन बढ्दै जाँदा उद्योग, व्यवसाय र उत्पादन क्षेत्र कमजोर बन्दै गएको उल्लेख गर्दै स्वदेशी लगानीमैत्री वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो।

“नेपालबाट बाहिरिएको लगानीलाई सुरक्षित र आकर्षक वातावरणमार्फत पुनः भित्र्याउन सकियो भने नयाँ उद्योग स्थापना, उत्पादन वृद्धि र रोजगारी सिर्जनामा ठोस प्रगति हुन्छ,” उहाँको भनाइ थियो।

पौडेलले नीतिगत स्थिरता, लगानीको सुरक्षा, पारदर्शी प्रशासन र औद्योगिक पूर्वाधार विकासमार्फत लगानीकर्ताको विश्वास जित्नुपर्ने आवश्यकता औँल्याउनुभयो। स्वदेशी कच्चापदार्थमा आधारित उद्योग विस्तार, कृषि–उद्योग समन्वय र निर्यातमुखी उत्पादनलाई प्राथमिकता दिनुपर्ने उहाँले उल्लेख गर्नुभयो।

उहाँले युवालाई वैदेशिक रोजगारीतर्फ धकेल्ने बाध्यता अन्त्य गर्न स्वदेशमै अवसर सिर्जना गर्नुपर्ने धारणा राख्दै, आर्थिक आत्मनिर्भरता नै दीर्घकालीन समाधान भएको

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
जेनजी आन्दोलनबारे जाँच आयोगको प्रतिवेदन प्रधानमन्त्री कार्कीलाई बुझाइयो
सिद्धार्थनगर नगरपालिका वडा नं. ४ :विकास र सेवा प्रवाहमा केन्द्रित कार्यदिशा
भारतमा घरको दोश्रो तला बाट खस्दा भुमिकास्थानका एक युवकको उपचारको क्रममा मृत्यु
प्रिन्ट हब किङ्स प्लेअफमा पुग्ने पहिलो टोली, एसजीए माभेरिक्समाथि ८ विकेटको शानदार जित
प्रधानमन्त्री बालेन शाह : सामाजिक सद्भाव खलबल्याउने गतिविधिमाथि कडा कदम चालिन्छ
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दलको मुखपत्र अब डिजिटलतिर : रास्वपाको ‘सूचना बुलेटिन’ले किन जन्मायो बहस ?

सुलभ फार्मेसीबारे ‘भ्रमपूर्ण प्रचार’ भएको भन्दै तिलोत्तमा नगरपालिकाको आपत्ति

७३औँ साधारणसभा र २६औँ अधिवेशनको तयारीमा बुटवल उद्योग वाणिज्य संघ, १० समिति गठन

रसुवा बाढीपीडितका लागि भैरहवामा आपतकालीन रक्तदान, ७० युनिट रगत संकलन

बाढीपीडितको सहयोगमा पाकिस्तानको साथ, नेपाललाई पठायो १०० टन मानवीय सहायता

कांग्रेसभित्र दूरी घटाउने प्रयास : शेखर–गगन भेटमा पार्टी एकता र बाढी प्रभावित क्षेत्रबारे छलफल

जन्मदिनको खुसीलाई सेवामा जोड्दै लियो गोल्डेन जुबली, हिरासतमा रहेका थुनुवालाई आवश्यक सामग्री सहयोग

विपद् समाचारमा संवेदनशील बनौँ : बीभत्स दृश्य र अपुष्ट सूचना नदिन प्रेस काउन्सिलको आग्रह

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?