By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » प्रिन्ट हब किङ्स प्लेअफमा पुग्ने पहिलो टोली, एसजीए माभेरिक्समाथि ८ विकेटको शानदार जित

प्रिन्ट हब किङ्स प्लेअफमा पुग्ने पहिलो टोली, एसजीए माभेरिक्समाथि ८ विकेटको शानदार जित

News Desk
News Desk
२०८३ जेष्ठ २३, शनिबार १२:२८

बुटवल :- सिटी एक्सप्रेसद्वारा प्रस्तुत तथा एक्सपोर्ट एजुकेसनको प्रवर्द्धनमा सञ्चालित डीसीसी प्रिमियर लिग सिजन–२ अन्तर्गत शुक्रबार सम्पन्न खेलमा प्रिन्ट हब किङ्सले एसजीए माभेरिक्सलाई ८ विकेटले पराजित गर्दै प्लेअफमा स्थान सुरक्षित गर्ने पहिलो टोली बनेको छ।

टस जितेर पहिले फिल्डिङ रोजेको प्रिन्ट हब किङ्सले एसजीए माभेरिक्सलाई निर्धारित १५ ओभरमा ९ विकेट गुमाउँदै ११८ रनमा सीमित गरेको थियो। एसजीए माभेरिक्सका लागि प्रकाश पोखरेलले ३७ बलमा ६१ रनको उत्कृष्ट अर्धशतकीय इनिङ खेले पनि टोलीलाई ठूलो योगफलतर्फ लैजान सकेनन्।

प्रिन्ट हब किङ्सका तर्फबाट गणेश पाण्डेयले ३ विकेट लिए भने बिपिन भट्टराईले २ विकेट हात पार्दै विपक्षी टोलीलाई दबाबमा राखेका थिए।
११९ रनको लक्ष्य पछ्याएको प्रिन्ट हब किङ्सले आक्रामक ब्याटिङ प्रदर्शन गर्दै मात्र ८.३ ओभरमा २ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो।

टोलीका लागि निशान टन्डनले २२ बलमा ६१ रनको विस्फोटक इनिङ खेले भने बिपिन भट्टराईले २५ बलमा अविजित ४९ रन बनाउँदै टोलीलाई सहज जित दिलाए।

बलिङ र ब्याटिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरेका बिपिन भट्टराई खेलको ‘उत्कृष्ट खेलाडी’ घोषित भए।


यस जितसँगै प्रिन्ट हब किङ्स डीसीसी प्रिमियर लिग सिजन–२ को प्लेअफमा स्थान सुरक्षित गर्ने पहिलो टोली बनेको छ। टोलीले हालसम्म खेलेका सात खेलमध्ये पाँच खेलमा जित, एक खेल बराबरी र एक खेलमा हार व्यहोर्दै ११ अंक जोडेको छ। यससँगै प्रिन्ट हब किङ्सले अंक तालिकामा आफ्नो पकड थप मजबुत बनाएको छ।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
सिँचाईको पूर्वाधार विकासमा विशेष जोड दिन्छु : हिरा खत्री
तस्करी गरिएकाे ६४ बोरा चिनी बरामद
चौपायाको कब्जामा बुटवलको सडक
कानुनी उल्झनमा फस्यो निःशुल्क कम्पनी दर्ता र नवीकरणको घोषणा
नेपालको डिजिटल रूपान्तरणका लागि विश्व बैंकले ५ करोड डलर ऋण दिने
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दाजु–बहिनीको माया र छोरीको बिदाइ समेटिएको मार्मिक तीज गीत सार्वजनिक

२०८३ श्रावण १०, आईतवार ०८:११

बुटवल लायन्स तथा लियो क्लबबाट सुनवलमा वृक्षारोपण तथा वातावरण संरक्षण कार्यक्रम सम्पन्न

२०८३ श्रावण ९, शनिबार २०:३६

बुटवलमा पहिलो पटक अत्याधुनिक DTF प्रिन्ट सञ्चालनमा

लायन्स क्लब अफ बुटवल सेन्ट्रलको प्रथम बोर्ड तथा जनरल बैठक सम्पन्न

संस्थापक अध्यक्षको जन्मदिनमा लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीद्वारा रक्तदान

बुटवलमा नक्कली नेपाली नोट छाप्ने गिरोह पक्राउ, ६ लाख २२ हजार रुपैयाँ बराबरका नक्कली नोट बरामद

लायन्स क्लब अफ बुटवल सेन्ट्रलमा नेतृत्व हस्तान्तरण, नयाँ अध्यक्षमा कृष्ण बन्धु अर्याल

२०८३ असार १५, सोमबार २२:५४

यातायात क्षेत्रको एकता र सहकार्यको सन्देश

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?