By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » सिद्धार्थनगर नगरपालिका वडा नं. ४ :विकास र सेवा प्रवाहमा केन्द्रित कार्यदिशा

सिद्धार्थनगर नगरपालिका वडा नं. ४ :विकास र सेवा प्रवाहमा केन्द्रित कार्यदिशा

News Desk
News Desk
२०८२ पुष ३, बिहीबार २०:४०

सिद्धार्थनगर :- सिद्धार्थनगर नगरपालिका वडा नं. ४ पछिल्लो समय विकास, सेवा प्रवाह र जनसहभागिताका दृष्टिले महत्वपूर्ण चरणमा पुगेको छ। वडाको समग्र अवस्था, हालसम्मका उपलब्धि, देखिएका समस्या र भावी योजनाबारे कार्यवाहक वडा अध्यक्ष हरिबहादुर के.सीसँग गरिएको कुराकानीमा उहाँले वडाको यथार्थ अवस्था र आगामी कार्यदिशाबारे स्पष्ट धारणा राख्नुभएको छ।

कार्यवाहक वडा अध्यक्ष के.सी.का अनुसार वडा नं. ४ भौगोलिक, सामाजिक र आर्थिक दृष्टिले विविधतायुक्त वडा हो। यहाँ बसोबास गर्ने नागरिकका आवश्यकताहरू पनि फरक–फरक रहेकाले सबैलाई समेट्ने गरी योजना निर्माण र कार्यान्वयन गर्नु चुनौतीपूर्ण रहेको उहाँ बताउनुहुन्छ।

“सीमित बजेट र स्रोत–साधनका बाबजुद पनि जनताको आधारभूत आवश्यकता पूरा गर्न वडा कार्यालय निरन्तर प्रयासरत छ,” उहाँले भन्नुभयो।

उहाँका अनुसार वडामा सडक, खानेपानी, ढल निकास, सरसफाइ र विद्युत् जस्ता पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको छ। कतिपय टोलहरूमा अझै पनि कच्ची सडक र खानेपानीको समस्या रहेकाले ती क्षेत्रलाई लक्षित गर्दै क्रमिक रूपमा योजना अघि बढाइएको उहाँको भनाइ छ।

स्थानीय तह, नगरपालिका र जनसहभागिताको सहकार्यबाट धेरै समस्या समाधान हुँदै गएको पनि उहाँले उल्लेख गर्नुभयो।

शिक्षा र स्वास्थ्य क्षेत्रलाई पनि वडा कार्यालयले विशेष महत्व दिएको कार्यवाहक वडा अध्यक्ष के.सी.ले बताउनुभयो। सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार, विद्यालयको भौतिक संरचना सुदृढीकरण तथा स्वास्थ्य सेवामा नागरिकको पहुँच सहज बनाउनेतर्फ वडा कार्यालयले ध्यान केन्द्रित गरेको उहाँको भनाइ छ।
“स्वस्थ र शिक्षित नागरिक नै वडाको दीगो विकासको आधार हो,” उहाँले जोड दिनुभयो।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
रूखबाट खसेर डिलबहादुरको मृत्यु
नारायणघाट–बुटवल सडकमा राति ठूला सवारीमा रोक, तीन दिनसम्म लागू
भैरहवा भन्सारमा यौनकाण्ड
कान्ति माध्यमिक विद्यालयको ७२औँ वार्षिक उत्सव सम्पन्न
मोक्षधामबाट सुरु भयो चुन्नप्रसादको घरदैलो
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दाजु–बहिनीको माया र छोरीको बिदाइ समेटिएको मार्मिक तीज गीत सार्वजनिक

२०८३ श्रावण १०, आईतवार ०८:११

बुटवल लायन्स तथा लियो क्लबबाट सुनवलमा वृक्षारोपण तथा वातावरण संरक्षण कार्यक्रम सम्पन्न

२०८३ श्रावण ९, शनिबार २०:३६

बुटवलमा पहिलो पटक अत्याधुनिक DTF प्रिन्ट सञ्चालनमा

लायन्स क्लब अफ बुटवल सेन्ट्रलको प्रथम बोर्ड तथा जनरल बैठक सम्पन्न

संस्थापक अध्यक्षको जन्मदिनमा लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीद्वारा रक्तदान

बुटवलमा नक्कली नेपाली नोट छाप्ने गिरोह पक्राउ, ६ लाख २२ हजार रुपैयाँ बराबरका नक्कली नोट बरामद

लायन्स क्लब अफ बुटवल सेन्ट्रलमा नेतृत्व हस्तान्तरण, नयाँ अध्यक्षमा कृष्ण बन्धु अर्याल

२०८३ असार १५, सोमबार २२:५४

यातायात क्षेत्रको एकता र सहकार्यको सन्देश

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?