By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » प्रधानमन्त्री बालेन शाह : सामाजिक सद्भाव खलबल्याउने गतिविधिमाथि कडा कदम चालिन्छ

प्रधानमन्त्री बालेन शाह : सामाजिक सद्भाव खलबल्याउने गतिविधिमाथि कडा कदम चालिन्छ

News Desk
News Desk
२०८३ श्रावण १४, बिहीबार २०:५४

काठमाडौं। प्रधानमन्त्री बालेन शाहले प्रत्येक नागरिकको जीउधनको सुरक्षा, सामाजिक सद्भावको संरक्षण र देशमा शान्ति कायम गर्नु राज्यको सर्वोच्च प्राथमिकता भएको बताउनुभएको छ।

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले सरकारले आगामी दिनमा पनि थप सतर्क र संवेदनशील भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले प्रत्येक नागरिकको जीवन सुरक्षाका लागि सरकारका सम्पूर्ण संयन्त्रहरू अहोरात्र परिचालित रहने बताउनुभयो।

प्रधानमन्त्री शाहले शान्ति–सुरक्षा भंग गर्ने, अराजकता फैलाउने तथा नेपालको सदियौँ पुरानो सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र भाइचारालाई खलबल्याउने कुनै पनि गतिविधिप्रति सरकार पूर्ण रूपमा सचेत रहेको उल्लेख गर्नुभयो।

उहाँले यस्ता गतिविधिमा संलग्न जो–कोहीमाथि कानुनबमोजिम कडा कारबाही गरिने स्पष्ट पार्दै सबै नागरिकलाई संयमता अपनाउन, अफवाहमा विश्वास नगर्न तथा सामाजिक सद्भाव कायम राख्न सहयोग गर्न आग्रह गर्नुभयो।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
सुनसरीको पकलीमा ४ जना चढेको मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको ज्यान गयो
गुल्मीमा जिप दुर्घटना : दुई जनाको मृत्यु, ११ घाइते
ईश्वरी माध्यमिक विद्यालय गुल्मीदरबारको ५३औं वार्षिकोत्सव सम्पन्न
प्रचण्ड रुकुमपूर्व पुगे, दलित समुदायको विकास र सडक विस्तारमा प्रतिबद्ध
पेट्रोलियम पदार्थबाट चल्ने सवारीको आयातमा प्रतिबन्ध लगाउने सरकारको योजना
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

चौथो विशाल राष्ट्रिय तीज म्युजिक अवार्ड सम्पन्न, १८ विधामा अवार्डसँगै नारी स्रष्टा तथा कलाकारलाई सम्मान

दलको मुखपत्र अब डिजिटलतिर : रास्वपाको ‘सूचना बुलेटिन’ले किन जन्मायो बहस ?

सुलभ फार्मेसीबारे ‘भ्रमपूर्ण प्रचार’ भएको भन्दै तिलोत्तमा नगरपालिकाको आपत्ति

७३औँ साधारणसभा र २६औँ अधिवेशनको तयारीमा बुटवल उद्योग वाणिज्य संघ, १० समिति गठन

रसुवा बाढीपीडितका लागि भैरहवामा आपतकालीन रक्तदान, ७० युनिट रगत संकलन

बाढीपीडितको सहयोगमा पाकिस्तानको साथ, नेपाललाई पठायो १०० टन मानवीय सहायता

कांग्रेसभित्र दूरी घटाउने प्रयास : शेखर–गगन भेटमा पार्टी एकता र बाढी प्रभावित क्षेत्रबारे छलफल

जन्मदिनको खुसीलाई सेवामा जोड्दै लियो गोल्डेन जुबली, हिरासतमा रहेका थुनुवालाई आवश्यक सामग्री सहयोग

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?