By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » पहिलो पाइला नेपाल बुटवल शाखाद्वारा ८२ जना विद्यार्थीलाई न्यानो कपडा वितरण

पहिलो पाइला नेपाल बुटवल शाखाद्वारा ८२ जना विद्यार्थीलाई न्यानो कपडा वितरण

News Desk
News Desk
२०८२ पुष २७, आईतवार १७:०१

बुटवल — “जहाँ दुःख्छ, त्यहाँ पहिलो पाइला पुग्छ” भन्ने मूल नाराका साथ निरन्तर सामाजिक सेवामा सक्रिय पहिलो पाइला नेपाल, बुटवल शाखाले अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका–८, नेपालीचौरमा अवस्थित जनता आधारभूत विद्यालयमा अध्ययनरत ८२ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ।

संस्थाको न्यानो माया अभियान अन्तर्गत सम्पन्न कार्यक्रममा विद्यालयमा अध्ययनरत विपन्न तथा असहाय विद्यार्थीहरूलाई ट्र्याकसूट, टोपी, मोजा र रुमाल वितरण गरिएको हो।

न्यानो कपडा वितरण कार्यक्रम संस्थाकी अध्यक्ष गोमा भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमका प्रमुख अतिथि सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठ रहनुभएको थियो भने विशिष्ट अतिथिहरूमा वडाअध्यक्ष हुमप्रसाद बन्जाडे, भूमिकास्थान नगरपालिकाका उप–प्रमुख बालकृष्ण बन्जाडे, संस्थाका निवर्तमान अध्यक्ष सन्तोष बन्जाडे, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवप्रसाद पोखरेल, प्रधानाध्यापक गीता बेल्बास र पत्रकार गोपालप्रसाद भट्टराई लगायतको गरिमामय उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन संस्थाका सचिव रुद्र खनालले गर्नुभएको थियो भने प्रथम उपाध्यक्ष गौरव खनालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रममा उपस्थित अतिथिहरूले सामाजिक उत्तरदायित्व र मानवीय सेवाको महत्वबारे आ–आफ्नो धारणा राख्दै कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउनुभएको थियो।


कार्यक्रमको संयोजन कार्यसमिति सदस्य सोमनाथ खनालले गर्नुभएको थियो भने सह–कोषाध्यक्ष विकास पौडेलले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो।

यस अभियानका लागि संस्थाका सदस्य तथा गुल्मी घर भई हाल दक्षिण कोरियामा कार्यरत अर्जुन भण्डारीले आफ्नो जन्मोत्सवको अवसरमा प्रदान गर्नुभएको आर्थिक सहयोगबाट विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको संस्थाले जनाएको छ।


सामाजिक उत्तरदायित्व र मानवीय संवेदनालाई आत्मसात गर्दै अघि बढिरहेको यस अभियानले विद्यार्थीहरूको अनुहारमा मुस्कान ल्याउनुका साथै समाजमा सकारात्मक सन्देश प्रवाह गरेको आयोजकको भनाइ छ।

Facebook Comments Box
Total Views: 0
कांग्रेस सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा
काठमाडौं–झापा उड्न हेलिकोप्टर अनुमति लिएका बालेन बीचबाटै फर्किए
बुटवल–१२ मा तीन दर्जन बढी युवा काँग्रेस प्रवेश
राष्ट्रियसभा उपाध्यक्षकाे चुनाव चैत २३ गते हुने
चौपायाको कब्जामा बुटवलको सडक
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भन्ने प्रधानमन्त्रीको सनसनीपूर्ण दाबीलाई तपाईं के भन्नुहुन्छ ?

२०८३ जेष्ठ १७, आईतवार २२:२९

प्रतिनिधिसभा नियमावलीलाई लिएर संसद्मा विवाद, विपक्षी दलको अवरोधबीच प्रक्रिया अघि बढ्यो

२०८३ जेष्ठ १७, आईतवार २२:०४

प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन र क्षमा माग्न प्रदीप ज्ञवालीको माग

आयकरको न्यूनतम सीमा दोब्बर, अब १० लाखसम्म आम्दानीमा १ प्रतिशत मात्रै कर

दल परिवर्तनपछि गुल्मीमा कांग्रेसबाट निर्वाचित दुई वडा अध्यक्ष पदमुक्त

२०८३ जेष्ठ १४, बिहीबार १७:१६

अनुराग साहित्य समाजद्वारा ध्यान तथा रचना वाचन कार्यक्रम सम्पन्न

मोतिराज खनाल र यशोदा कार्कीको स्वरमा ‘बिर्सु कसरी’ सार्वजनिक

उजिरसिंह माविको एसईई नतिजा उत्साहजनक, गुणस्तरीय शिक्षातर्फ सफल यात्रा

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?