By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » गीता पाण्डे मृत्यु प्रकरण : डा. रुपाखेती निलम्बन, अवैध क्लिनिक बन्द गर्ने तयारी

गीता पाण्डे मृत्यु प्रकरण : डा. रुपाखेती निलम्बन, अवैध क्लिनिक बन्द गर्ने तयारी

News Desk
News Desk
२०८३ बैशाख १२, शनिबार १९:४८

बुटवल:- बुटवलमा गर्भपतन गराउने क्रममा गीता पाण्डेको मृत्यु भएको घटनामा संलग्न चिकित्सकलाई निलम्बन गरिएको छ भने अवैध रूपमा सञ्चालनमा रहेका स्वास्थ्य संस्थामाथि कडा कारबाही प्रक्रिया अघि बढाइएको छ।

नेपाल मेडिकल काउन्सिल ले चिकित्सक डा. सतिसकुमार रुपाखेती लाई छानबिन समितिको प्रारम्भिक सिफारिसका आधारमा अन्तिम प्रतिवेदन नआएसम्मका लागि निलम्बन गर्ने निर्णय गरेको हो।

छानबिन समितिको प्रारम्भिक प्रतिवेदनअनुसार उपचारमा संलग्न जोनल फार्मेसी र इन्दुलेखा क्लिनिक ले आवश्यक स्वीकृति बिना सेवा दिएको देखिएको छ। त्यसैले ती संस्थालाई बन्द गर्न जिल्ला प्रशासन कार्यालयलाई सिफारिस गरिएको छ।

साथै घटनामा संलग्न स्वास्थ्यकर्मीमाथि आवश्यक कारबाही अघि बढाउने निर्णयसमेत गरिएको छ।१३ हप्ताभन्दा बढीको गर्भपतन गराउने क्रममा वैशाख ६ गते २९ वर्षीया गीता पाण्डेको मृत्यु भएको थियो। घटनापछि गठित छानबिन समितिले स्वास्थ्य संस्थाहरूको अनुगमन कडाइ गर्न तथा गैरकानुनी रूपमा सञ्चालन भइरहेका क्लिनिकहरू नियन्त्रणमा लिन सुझाव दिएको छ।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
लुम्बिनी केवलकारको औपचारिक उद्घाटन आज प्रधानमन्त्री प्रचण्डले गर्ने
बुटवलमा पुस ३ देखि १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी
तलब नपाएपछि विद्यालयमा शिक्षकको अनिश्चितकालीन धर्ना
व्यवसायमा व्यस्त, समाजसेवामा उत्तिकै सक्रिय : बुटवलका युवा गोकुल भण्डारी
‘परस्त्री’को हिन्दी संस्करणमा अमित मिश्र, सोनल प्रधान र कुनाल गाञ्जवालाको गायन
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दलको मुखपत्र अब डिजिटलतिर : रास्वपाको ‘सूचना बुलेटिन’ले किन जन्मायो बहस ?

सुलभ फार्मेसीबारे ‘भ्रमपूर्ण प्रचार’ भएको भन्दै तिलोत्तमा नगरपालिकाको आपत्ति

७३औँ साधारणसभा र २६औँ अधिवेशनको तयारीमा बुटवल उद्योग वाणिज्य संघ, १० समिति गठन

रसुवा बाढीपीडितका लागि भैरहवामा आपतकालीन रक्तदान, ७० युनिट रगत संकलन

बाढीपीडितको सहयोगमा पाकिस्तानको साथ, नेपाललाई पठायो १०० टन मानवीय सहायता

कांग्रेसभित्र दूरी घटाउने प्रयास : शेखर–गगन भेटमा पार्टी एकता र बाढी प्रभावित क्षेत्रबारे छलफल

जन्मदिनको खुसीलाई सेवामा जोड्दै लियो गोल्डेन जुबली, हिरासतमा रहेका थुनुवालाई आवश्यक सामग्री सहयोग

विपद् समाचारमा संवेदनशील बनौँ : बीभत्स दृश्य र अपुष्ट सूचना नदिन प्रेस काउन्सिलको आग्रह

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?