By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » बुटवलबाट बेपत्ता अर्घाखाँचीका ९२ वर्षीय वृद्ध कालीगण्डकीमा मृत फेला

बुटवलबाट बेपत्ता अर्घाखाँचीका ९२ वर्षीय वृद्ध कालीगण्डकीमा मृत फेला

News Desk
News Desk
२०८२ माघ १, बिहीबार २३:४६

गुल्मी :-बुटवलबाट बेपत्ता भएका अर्घाखाँचीका ९२ वर्षीय वृद्ध पुरुष गुल्मीको कालीगण्डकी नदीमा मृत अवस्थामा फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी डीएसपी गंगाबहादुर सारुका अनुसार गुल्मीको रुरुक्षेत्र गाउँपालिका–२, तालखोलास्थित कालीगण्डकी नदीमा अर्घाखाँचीको पाणिनी गाउँपालिका स्थायी घर भई बुटवल गोलपार्कमा बस्दै आएका ९२ वर्षीय छविलाल गैरे मृत फेला परेका हुन्।

उक्त स्थानमा शव देखेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए। सूचनापछि इलाका प्रहरी कार्यालय रिडीबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो। पहिचानका क्रममा मृतकका जेठा छोरा कृष्णप्रसाद गैरेले शव आफ्ना बुबा छविलाल गैरेकै भएको पुष्टि गरेका हुन्।


छविलाल गैरे पुस २७ गतेदेखि बेपत्ता रहेका थिए। उनको खोजीका लागि परिवारले प्रहरीमा निवेदन दिएको थियो भने सामाजिक सञ्जालमार्फत आफन्त तथा सर्वसाधारणलाई समेत खोजीमा सहयोग गर्न आग्रह गरिएको थियो।

शवको पहिचान भएपछि पोस्टमार्टमका लागि नदीबाट शव निकाल्ने प्रक्रिया जारी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
पर्साको बहुदरमाइस्थित एक विद्यालयमा आगलागी, ७ लाख बराबरको क्षति
बुटवलमा सरकारी जग्गा खाली गराउन सुरु, उच्च अदालत अगाडि रहेका टहरा हटाइँदै
देवचुलीमा आगलागी हुँदा २ लाख भन्दा बढीको क्षति
बुढानिलकण्ठमा महिलाको अधिकार सुनिश्चिततामा स्थानीय नेतृत्व सक्रिय, सेवा सहज बन्दै
गुल्मी चेम्बर अफ कमर्सको अध्यक्षमा पाण्डे निर्वाचित !
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दाजु–बहिनीको माया र छोरीको बिदाइ समेटिएको मार्मिक तीज गीत सार्वजनिक

२०८३ श्रावण १०, आईतवार ०८:११

बुटवल लायन्स तथा लियो क्लबबाट सुनवलमा वृक्षारोपण तथा वातावरण संरक्षण कार्यक्रम सम्पन्न

२०८३ श्रावण ९, शनिबार २०:३६

बुटवलमा पहिलो पटक अत्याधुनिक DTF प्रिन्ट सञ्चालनमा

लायन्स क्लब अफ बुटवल सेन्ट्रलको प्रथम बोर्ड तथा जनरल बैठक सम्पन्न

संस्थापक अध्यक्षको जन्मदिनमा लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीद्वारा रक्तदान

बुटवलमा नक्कली नेपाली नोट छाप्ने गिरोह पक्राउ, ६ लाख २२ हजार रुपैयाँ बराबरका नक्कली नोट बरामद

लायन्स क्लब अफ बुटवल सेन्ट्रलमा नेतृत्व हस्तान्तरण, नयाँ अध्यक्षमा कृष्ण बन्धु अर्याल

२०८३ असार १५, सोमबार २२:५४

यातायात क्षेत्रको एकता र सहकार्यको सन्देश

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?