By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » क्रुनाल पाण्ड्याको अलराउण्ड प्रदर्शनमा लखनउको दोस्रो जित

क्रुनाल पाण्ड्याको अलराउण्ड प्रदर्शनमा लखनउको दोस्रो जित

News Desk
News Desk
२०७९ चैत्र २५, शनिबार ०८:०९

काठमाडौं । क्रुनाल पाण्ड्याको अलराउण्ड प्रदर्शनमा लखनउ सुपर जायनट्सले इन्डियन प्रिमियर लिग आईपीएलमा शुक्रबार सनराइजर्स हैदरजादलाई ५ विकेटले पराजित गरेको छ ।आईपीएको १६औं संस्करणमा लखनउको यो तीन खेलमा दोस्रो जित हो । तीन खेलबाट ४ अंक जोडेको लखनउ समान अंक भए पनि गुजरात टाइटन्स र पञ्जाव किंग्सलाई रनरेटमा पछि पार्दै शीर्ष स्थानमा उक्लेको छ । लगातार दोस्रो हारपछि हैदरवाद भने अंकविहीन हुँदै पुछारमा छ ।

घरेलु मैदान अटल बिहारी बाजपायी एकना क्रिकेट मैदानमा लखनउले हैदरवादले दिएको १२२ रनको लक्ष्य १६ ओभर खेल्दै ५ विकेट गुमाएर पूरा गर्‍यो ।लखनउका लागि कप्तान केएल राहुलले ३१ बलमा ४ चौका मदतमा ३५ रन बनाए । यस्तै क्रुनल पाण्ड्याले २३ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ३४ रन बनाए । छक्का प्रहार गर्दै जित पक्का गरेका निकोलस पुरनले ६ बलमा अविजित १० रन बनाए । मराकुस स्टोइनिसले पनि अविजित १० रन बनाए ।

हैदरवादका आदि रशिदले दुई तथा भुवनेश्वर कुमार, फजलहक फारुकी र उमरान मलिकले समान एक विकेट लिए ।त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सनराइजर्स हैदरवादले २० ओभरमा ८ विकेट गुमाएर १२१ रन बनाएको थियो ।हैदरवादका लागि राहुल त्रिपाटीले सर्वाधिक ३४ रन बनाउँदा अनमोलप्रित सिंहले ३१ रन बनाए । अब्दुल सामदले १० बलमा अविजित २१ रन बनाए । साविङ्गटन सुन्दरले १६ रन जोडे ।

हैदरवादलाई कम स्कोरमा रोक्न लखनउका क्रुनलले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए । भेट्रान स्पीनर अमित मिशाले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए । रवि विश्नोईले ४ ओभरमा १६ रन खर्चेर १ विकेट लिए ।  यस ठाकुरले पनि १ विकेट लिए ।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
औद्योगिक प्रदर्शनीमा अहिलेसम्मकै भीड, एकैदिन ६० हजार अवलोकनकर्ता
गुल्मीमा चट्याङ लागेर किशोरीको मृत्यु
गीता पाण्डे मृत्यु प्रकरण : डा. रुपाखेती निलम्बन, अवैध क्लिनिक बन्द गर्ने तयारी
रुपन्देहीको तिलोत्तमामा सुत्केरी महिलाको रहस्यमय मृत्यु, अनुसन्धान सुरु
बेलहिया नाकामा १०० रुपैयाँको सामानमा पनि भन्सार
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दाजु–बहिनीको माया र छोरीको बिदाइ समेटिएको मार्मिक तीज गीत सार्वजनिक

२०८३ श्रावण १०, आईतवार ०८:११

बुटवल लायन्स तथा लियो क्लबबाट सुनवलमा वृक्षारोपण तथा वातावरण संरक्षण कार्यक्रम सम्पन्न

२०८३ श्रावण ९, शनिबार २०:३६

बुटवलमा पहिलो पटक अत्याधुनिक DTF प्रिन्ट सञ्चालनमा

लायन्स क्लब अफ बुटवल सेन्ट्रलको प्रथम बोर्ड तथा जनरल बैठक सम्पन्न

संस्थापक अध्यक्षको जन्मदिनमा लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीद्वारा रक्तदान

बुटवलमा नक्कली नेपाली नोट छाप्ने गिरोह पक्राउ, ६ लाख २२ हजार रुपैयाँ बराबरका नक्कली नोट बरामद

लायन्स क्लब अफ बुटवल सेन्ट्रलमा नेतृत्व हस्तान्तरण, नयाँ अध्यक्षमा कृष्ण बन्धु अर्याल

२०८३ असार १५, सोमबार २२:५४

यातायात क्षेत्रको एकता र सहकार्यको सन्देश

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?