By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » बुटवलमा पौष १५ देखि १७ सम्म सडक खाना महोत्सव आयोजना हुने

बुटवलमा पौष १५ देखि १७ सम्म सडक खाना महोत्सव आयोजना हुने

News Desk
News Desk
२०८२ पुष १२, शनिबार १६:५१

बुटवल :- बुटवल उपमहानगरपालिकाको कालिकापथ अन्तर्गत तीनकुनेदेखि नयाँ बसपार्क चोकसम्म आगामी पौष १५ गतेदेखि १७ गतेसम्म “सडक खाना महोत्सव” आयोजना हुने भएको छ। स्थानीय परिकारको प्रवर्द्धन, साना व्यवसायीलाई प्रोत्साहन तथा आन्तरिक पर्यटन प्रवाह बढाउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

तीन दिनसम्म सञ्चालन हुने उक्त महोत्सवमा बुटवल तथा आसपासका क्षेत्रका परम्परागत तथा आधुनिक खानाका परिकारहरू एकै स्थानमा उपलब्ध हुनेछन्।

साथै महोत्सव अवधिभर सांस्कृतिक कार्यक्रम, लाइभ कुकिङ प्रदर्शन तथा विभिन्न मनोरञ्जनात्मक गतिविधिहरू पनि समावेश गरिने बताइएको छ।

आयोजकका अनुसार सडक खाना महोत्सवले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउनुका साथै बुटवलको खाद्य संस्कृतिलाई राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। महोत्सव अवधिभर सवारी व्यवस्थापन र सुरक्षाका लागि आवश्यक तयारी गरिएको समेत जनाइएको छ।

Loading

Facebook Comments Box
तिलोत्तमा नगर कमिटीमा बुझाइएको वासुदेव घिमिरेको राजीनामा एमाले जिल्ला कमिटीद्वारा अस्वीकृत
रोट्रयाक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा २४औँ स्थापना दिवसमा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण
बुटवलका निर्मल ज्ञवालीले ५ हजारभन्दा बढी युवालाई मतदाता सूचीमा सूचीकृत गराए
रुपन्देही निर्वाचन क्षेत्र नं. २ मा रास्वपा र एमाले कार्यकर्ताबीच विवाद
युवा उद्धमी विकाश टण्डनकाे आकाेष: “उफ्रिने भीडले देशलाई अड्काइरहेको छ, नेपाल बन्द कहिल्यै हितमा हुँदैन”
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

मोतिराज–शान्तिश्रीको स्वरमा ‘बिर्सु कसरी’ सार्वजनिक, नवराजको जीवन पीडाको मार्मिक अभिव्यक्ति

२०८३ बैशाख ५, शनिबार १२:५३

स्वास्थ्य संस्थामा श्रम ऐन उल्लंघनबारे गुनासो, मन्त्रालयको ध्यानाकर्षण

सर्वोच्च अदालतको फैसला: गगन थापा समूहलाई आधिकारिकता, देउवा समूहको रिट खारेज

सर्वोच्चको फैसलापछि पौडेलको अपिल: ‘हार–जितको रूपमा नहेरौँ, एकता जोगाऔँ’

गुल्मीमा ६२ वर्षीया महिलामाथि जबर्जस्ती करणी आरोप, युवक पक्राउ

बुटवलमा ई–रिक्सा चालक आन्दोलनमा, ‘दर्ता नभएकालाई रोक लगाऊ’ माग

बुटवलमा सडक अतिक्रमण हटाउने अभियान: सुरुमा आक्रामक, तेस्रो दिनदेखि नरम

भैरहवामा विद्युत आपूर्ति स्थिर, सेवा सुधारमा प्राधिकरणको ध्यान

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?