By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » युवा उद्धमी विकाश टण्डनकाे आकाेष: “उफ्रिने भीडले देशलाई अड्काइरहेको छ, नेपाल बन्द कहिल्यै हितमा हुँदैन”

युवा उद्धमी विकाश टण्डनकाे आकाेष: “उफ्रिने भीडले देशलाई अड्काइरहेको छ, नेपाल बन्द कहिल्यै हितमा हुँदैन”

News Desk
News Desk
२०८२ मंसिर ६, शनिबार २३:२५

बुटवल :- पछिल्ला राजनीतिक आन्दोलन, विरोध प्रदर्शन र बन्द–हड्तालका तरंगबीच केही जेनजी उमेरका युवाहरूले “देश उफ्रिने भीडले होइन, सिर्जना र श्रम गर्ने पुस्ताले बन्छ” भन्दै तीव्र असन्तोष व्यक्त गरेका छन्।

युवाहरूको भनाइअनुसार आस्ती ‘घण्टी’ भन्दै उफ्रिनेहरूको भीड हिजो ‘जेनजी’ को नाममा सडक तताउँदै देश जलाउने काममा लागेको थियो। अहिले त्यही समूह एमालेको नारामा उफ्रिरहेको भन्दै उनीहरू आक्रोशित देखिए। उनका अनुसार, आगामी केही दिन राजावादी आन्दोलन चलेकै खण्डमा यही भीड फेरि “हामी त कट्टर राजावादी” भन्दै उफ्रन तयार हुने प्रवृत्ति देखिन्छ।

यी समूहप्रति असन्तुष्टि व्यक्त गर्दै एक जेनजी युवाले भने—
“यीलाई देश, नीति, भविष्य—कुनै शब्दको अर्थ छैन। जहाँ अवसर भेट्यो त्यतै दुगुर्छन्। यिनको स्थिरता शून्य, चरित्र हावा जस्तै।”

उनीहरूको आरोप छ कि वास्तविक सिर्जनशील युवापुस्ता ऋण–घन गरेर उद्यम चलाइरहेका छन्, १५–२० जनालाई रोजगारी दिँदै देशमै केही गर्न खोजिरहेका छन्। तर, उफ्रिने भीड भने बन्द, हड्ताल, डर–त्रास सिर्जना गर्ने र काम गर्ने वातावरण बिगार्ने काममै सीमित देखिन्छ।

“बाउको पैसामा मच्चिनेहरूलाई पसिना, उद्यम, संघर्षको मूल्य कहाँ बुझिन्छ?” एक युवाको गुनासो छ।

अर्को आरोप के लगाइन्छ भने यस्तो भीड कहिले एमाले, कहिले रास्वपा, कहिले माओवादी, फेरि कहिले जेनरेसन–जेड—जता भीड, त्यहीँ अवसर खोज्दै लाग्ने प्रवृत्ति देखिन्छ।
युवाहरू भन्छन्— “यिनीहरू अवसरवादी भीड हुन्। न दिशा छ, न विचार।”

अन्त्यमा उनीहरूले चेतावनीसहित भने,
“नेपाल बन्द कहिल्यै कसैको हितमा हुँदैन। देश उफ्रिनेहरूबाट होइन, सिर्जना गर्ने, बोझ बोक्ने, काम गर्ने पुस्ताबाट बन्छ।”

 

Facebook Comments Box
Total Views: 0
पहिलो पाइला नेपाल बुटवल शाखाद्वारा ८२ जना विद्यार्थीलाई न्यानो कपडा वितरण
तिलोत्तमा नगरभित्र गुट्खाजन्य पदार्थ विक्रि गरे ५० हजारसम्म जरिवाना
टाउकोमा चोट लागेको अवस्थामा सैनामैनामा पुरुषको शव फेला
भूकम्प पीडितका लागि कोशी सरकारले एक करोड नगद र एक ट्रक राहत सामग्री पठाउने
बालेन शाह शपथअघि नै सक्रिय : पहिलो मन्त्रिपरिषद्का निर्णयको तयारी तीव्र
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

सम्पत्ति छानबिन आयोगलाई नमान्ने ओलीको घोषणा, ‘सम्पत्ति विवरण भर्दिनँ’

नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भन्ने प्रधानमन्त्रीको सनसनीपूर्ण दाबीलाई तपाईं के भन्नुहुन्छ ?

२०८३ जेष्ठ १७, आईतवार २२:२९

प्रतिनिधिसभा नियमावलीलाई लिएर संसद्मा विवाद, विपक्षी दलको अवरोधबीच प्रक्रिया अघि बढ्यो

२०८३ जेष्ठ १७, आईतवार २२:०४

प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन र क्षमा माग्न प्रदीप ज्ञवालीको माग

आयकरको न्यूनतम सीमा दोब्बर, अब १० लाखसम्म आम्दानीमा १ प्रतिशत मात्रै कर

दल परिवर्तनपछि गुल्मीमा कांग्रेसबाट निर्वाचित दुई वडा अध्यक्ष पदमुक्त

२०८३ जेष्ठ १४, बिहीबार १७:१६

अनुराग साहित्य समाजद्वारा ध्यान तथा रचना वाचन कार्यक्रम सम्पन्न

मोतिराज खनाल र यशोदा कार्कीको स्वरमा ‘बिर्सु कसरी’ सार्वजनिक

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?