By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » जेनजी समूहले राष्ट्रपति समक्ष ज्ञापनपत्र बुझाउँदै प्रधानमन्त्री कार्कीको आलोचना

जेनजी समूहले राष्ट्रपति समक्ष ज्ञापनपत्र बुझाउँदै प्रधानमन्त्री कार्कीको आलोचना

News Desk
News Desk
२०८२ मंसिर ४, बिहीबार २२:१९

काठमाडौं :- प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले जेनजी आन्दोलनले उठाएका न्यूनतम माग पूरा नगरेको आरोपमा २३ जेनजी समूहले राष्ट्रपति रामचन्द्र पौडेललाई संयुक्त रूपमा ज्ञापनपत्र बुझाएका छन्। समूहले सरकारलाई फिर्ता बोलाएर नयाँ सरकार गठनमा राष्ट्रपति स्वयंले मध्यस्थता गर्नुपर्ने माग राखेका छन्।

राष्ट्रपतिलाई बुझाइएको ज्ञापनपत्रमा सहभागी अधिकांश जेनजी समूह राजावादी विचारधारामा आधारित रहेको देखिएको छ। भदौ २३ र २४ गतेको जेनजी विद्रोहपछि बनेको कार्की सरकारले ठूला भ्रष्टाचार प्रकरणमा कारबाही नगरेको र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रणालीका लागि आवश्यक संविधान संशोधनमा प्रगति नगरेको भन्दै उनीहरूले असन्तोष व्यक्त गरेका छन्।

ज्ञापनपत्रमा विद्रोही आन्दोलनमा घाइते भएका व्यक्तिहरूको उपचार, शहीद परिवारका लागि उचित क्षतिपूर्ति, र आन्दोलनमा दमन गर्नेहरूको कारबाही जस्ता आधारभूत मागसमेत सरकारले बेवास्ता गरेको आरोपसमेत उल्लेख गरिएको छ। ‘विद्रोहको जगमा बनेको सरकारले आंदोलनकारीको माग सम्बोधन गर्नुभन्दा केवल निर्वाचन गराउने दिशामा मात्र केन्द्रित भएको देखिन्छ,’ ज्ञापनपत्रमा भनिएको छ।

जेनजी समूहले चेतावनी दिएका छन् कि यदि सरकारले मागहरू तत्काल कार्यान्वयन नगरे, उनीहरूले फेरि शान्तिपूर्ण आन्दोलन र दबाब कार्यक्रम सञ्चालन गर्नेछन्।

त्यस्तै, सिराहामा पनि केही जेन्जी समूहले हिजोदेखि आन्दोलन गरेका छन् भने केही समयअघि झडपसमेत भएको थियो। देश चुनावी माहोलमा भए पनि वर्तमान गतिविधि हेर्दा चुनाव हुने सम्भावना निकै कम देखिएको छ। यता प्रमुख दलका नेताहरू आफ्ना कार्यकर्ता भेट्न र सभा सञ्चालन गर्न नसकेको, सुरक्षा कमजोर भएको र सरकारले आवश्यक सुरक्षा प्रदान गर्न नसकेको भन्दै असन्तुष्ट देखिएका छन्।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
काठमाडौँ–४ मा साथापन पक्ष बलियो : महाधिवेशन प्रतिनिधि छनोटमा बुढानीलकण्ठको प्रभाव निर्णायक
सात दशकदेखि शिक्षा क्षेत्रमा अब्बल कान्ति मावि
विदेशमा ज्यान गुमाउनेको बिमा रकम ठग्ने गिरोहसँग ३५ मृतकको कागजात
संगीतमा नयाँ मोड: गायक सन्तोष खत्री र एरेन्जर विनोद रसाइलीको सहकार्य सुरु
सर्वोच्चको फैसलापछि पौडेलको अपिल: ‘हार–जितको रूपमा नहेरौँ, एकता जोगाऔँ’
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दलको मुखपत्र अब डिजिटलतिर : रास्वपाको ‘सूचना बुलेटिन’ले किन जन्मायो बहस ?

सुलभ फार्मेसीबारे ‘भ्रमपूर्ण प्रचार’ भएको भन्दै तिलोत्तमा नगरपालिकाको आपत्ति

७३औँ साधारणसभा र २६औँ अधिवेशनको तयारीमा बुटवल उद्योग वाणिज्य संघ, १० समिति गठन

रसुवा बाढीपीडितका लागि भैरहवामा आपतकालीन रक्तदान, ७० युनिट रगत संकलन

बाढीपीडितको सहयोगमा पाकिस्तानको साथ, नेपाललाई पठायो १०० टन मानवीय सहायता

कांग्रेसभित्र दूरी घटाउने प्रयास : शेखर–गगन भेटमा पार्टी एकता र बाढी प्रभावित क्षेत्रबारे छलफल

जन्मदिनको खुसीलाई सेवामा जोड्दै लियो गोल्डेन जुबली, हिरासतमा रहेका थुनुवालाई आवश्यक सामग्री सहयोग

विपद् समाचारमा संवेदनशील बनौँ : बीभत्स दृश्य र अपुष्ट सूचना नदिन प्रेस काउन्सिलको आग्रह

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?