By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » लोकस्टारको फाइनलमा प्रवेश गरेका क्षेत्रीलाई इस्मा गाउँपालिका द्वारा ५० हजार सहयोग

लोकस्टारको फाइनलमा प्रवेश गरेका क्षेत्रीलाई इस्मा गाउँपालिका द्वारा ५० हजार सहयोग

News Desk
News Desk
२०८० बैशाख ९, शनिबार १७:२२

गुल्मी । हिमालय आइएमइ लोक स्टारको फाइनलमा प्रवेश गरेका सन्तोष क्षेत्रीलाई गुल्मी जिल्लाको इस्मा गाउँपालिकाले ५० हजार रुपैयाँ सहयोग गरेको छ । हिमालय आइएमइ लोक स्टारमा उनि प्रनिस्पर्धीमा रुपमा प्रस्तुति राख्दै आएका छन् ।
क्षेत्रीको घर इस्मा गाउँपालिका- ४ दोहली हो । उनलाई गृह पालिकाले बिजेता बन्नका लागि भन्दै ५० हजार रुपैयाँ सहयोग गरेको छ ।


आफ्नो परिश्रम, लगन र कलाद्वारा जन्मभूमि इस्मालाई सबैतिर चिनाई रहेको भन्दै गाउँपालिकाले ५० हजार रुपैयाँ सहयोग गरेको इस्मा गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले बताए । रियालिटी शो ‘हिमालय लोकस्टार’ को फाइनलमा पुग्ने लुम्बिनी प्रदेशबाटै एक्लो प्रतिभालाई राष्ट्रको गौरव स्थापित गर्न जुट्ने पालो समस्त गुल्मेलीको भएको खड्काले बताए ।

क्षेत्री जिल्लाबासीसँग भोट र आर्शिवाद माग्न जिल्लामा आएका छन् । उनलाई राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठान गुल्मीको अगुवाईमा जिल्लाका विभिन्न संघसंस्था र व्यक्तिहरुका बिचमा भोट माग्दै हिडेका छन् ।हिमालय टेलिभिजनमा हरेक हप्ताको मंगलवार र बुधवार बेलुकी ८ बजे उक्त कार्यक्रम आउने गर्दछ ।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
सिरहामा कर्मचारीकै मिलेमतोमा खुलेआम तस्करी
गुल्मी–१ मा रास्वपा उम्मेदवार सागर ढकालले गरे मतदान
इजरायलमा घाइते भएकाहरुको सरकारी खर्चमा उपचार गर : कांग्रेस
मैनाबगर अटोभिलेज : अव्यवस्थाबाट व्यवस्थिततर्फ
रुपन्देही–२ मा नेकपाको बलियो कार्ड: सुवास ‘विश्वदीप’ पाण्डे
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दाजु–बहिनीको माया र छोरीको बिदाइ समेटिएको मार्मिक तीज गीत सार्वजनिक

२०८३ श्रावण १०, आईतवार ०८:११

बुटवल लायन्स तथा लियो क्लबबाट सुनवलमा वृक्षारोपण तथा वातावरण संरक्षण कार्यक्रम सम्पन्न

२०८३ श्रावण ९, शनिबार २०:३६

बुटवलमा पहिलो पटक अत्याधुनिक DTF प्रिन्ट सञ्चालनमा

लायन्स क्लब अफ बुटवल सेन्ट्रलको प्रथम बोर्ड तथा जनरल बैठक सम्पन्न

संस्थापक अध्यक्षको जन्मदिनमा लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीद्वारा रक्तदान

बुटवलमा नक्कली नेपाली नोट छाप्ने गिरोह पक्राउ, ६ लाख २२ हजार रुपैयाँ बराबरका नक्कली नोट बरामद

लायन्स क्लब अफ बुटवल सेन्ट्रलमा नेतृत्व हस्तान्तरण, नयाँ अध्यक्षमा कृष्ण बन्धु अर्याल

२०८३ असार १५, सोमबार २२:५४

यातायात क्षेत्रको एकता र सहकार्यको सन्देश

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?