By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » केपी ओलीले झुक्दै सुशीला कार्की सरकारले घोषणा गरेको चुनावमा सहभागि हुने घोषणा

केपी ओलीले झुक्दै सुशीला कार्की सरकारले घोषणा गरेको चुनावमा सहभागि हुने घोषणा

News Desk
News Desk
२०८२ मंसिर ९, मंगलवार २३:४९

काठमाडौँ :- जेनजी आन्दोलनपछि फागुन २१ गते हुने निर्वाचनमा सहभागी नहुने अनौपचारिक संकेत गर्दै आएका एमाले अध्यक्ष केपी ओलीले अन्ततः चुनावमा सहभागि हुने घोषणा गरेका छन्।

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले फागुन २१ गते निर्वाचन घोषणा गरेपछि ओलीले एक अन्तर्वार्तामार्फत आफूहरूको पार्टीले उक्त निर्वाचनमा सहभागि हुने बताउनुभएको हो।

यसअघि ओलीले अहिलेको सरकारले फागुन २१ गते निर्वाचन नै नगर्ने र संसद पुनःस्थापना हुनुपर्ने माग गर्दै सिङ्गो एमालेलाई सडक आन्दोलनमा समेत उतारेका थिए। तर नेपाली कांग्रेसले संसद पुनःस्थापनाको मुद्दामा समर्थन नगरेपछि ओली नेतृत्वको एमाले चुनावमा सहभागी हुन बाध्य भएको विश्लेषकहरूले जनाएका छन्।

एमाले सचिव योगेश भट्टराईले पनि चुनावमा सहभागि हुने माग अनुसार १० गतेभित्र निर्वाचन आयोगमा दल दर्ता गरिने बताएका छन्।

Facebook Comments Box
हेटौंडामा लागूऔषधसहित युवक पक्राउ
राेल्पा बस्ने गनसरि जीवन र मरणकाे दाेसाँधमा सहयोगकाे अपिल
उज्यालो सहर बन्दै गुल्मीको तम्घास बजार
स्थानीय विकास र सेवा प्रवाह — जिम्मेवारीको नयाँ धार
मालपोत कार्यालय कलंकीमा सेवा ढिलाइ र अव्यवस्थाप्रति सेवाग्राही असन्तुष्ट
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

६५औँ वार्षिक उत्सवको अवसरमा जिल्ला स्तरीय प्रतियोगिता

बुटवलमा टीभीएस स्मार्ट साटासाट मेला सुरु

बुटवलमा पुस ३ देखि १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी

कान्ति माध्यमिक विद्यालयको ७२औँ वार्षिक उत्सव सम्पन्न

रुपन्देही डेरी व्यवसायी समितिको १७औँ वार्षिक साधारणसभा सम्पन्न

जेन्–जि (Gen Z) को आवाज — आन्दोलनपछि पनि उस्तै सेवा, किन नेपाल सरकार ?

२०८२ पुष २, बुधबार ००:१५

ढिलासुस्ती, जनशक्ति अभाव र सेवाग्राहीको गुनासो : बुटवल मालपोतको यथार्थ

तिलोत्तमामा ऐतिहासिक मेला: जनचासो बढेपछि ४ दिन अवधि थप

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?