By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ, राजनीतिक वृत्तमा तरङ्ग

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ, राजनीतिक वृत्तमा तरङ्ग

News Desk
News Desk
२०८२ चैत्र १४, शनिबार ०७:३३

काठमाडौं :- केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र केन्द्रीय अनुसन्धान ब्यूरोको संयुक्त टोलीले भक्तपुरस्थित गुण्डु निवासबाट पक्राउ गरेको हो।

प्रहरी उच्च स्रोतका अनुसार मन्त्रिपरिषद्को निर्णयका आधारमा अत्यन्त जरुरी पुर्जी जारी गरी ओलीलाई नियन्त्रणमा लिइएको हो। पक्राउसँगै गुण्डु क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ भने केही संख्यामा एमाले कार्यकर्ताको उपस्थिति पनि देखिएको छ।

भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’को समयमा ओली प्रधानमन्त्री थिए। उनले आफूले गोली चलाउने आदेश नदिएको दाबी गर्दै आएका थिए। घटनापछि भदौ २४ गते उनले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए।

यसअघि सोही घटनासम्बन्धी मुद्दामा पूर्वगृहमन्त्री रमेश लेखक पनि शनिबार बिहान पक्राउ परिसकेका छन्।

उक्त घटनाको छानबिनका लागि गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले ओली, लेखकसहित केन्द्रीय सुरक्षा समितिका पदाधिकारीमाथि फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेको थियो।

बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले उक्त प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेपछि गृहमन्त्री सुधन गुरुङ ले प्रहरी महानिरीक्षक दानबहादुर कार्की तथा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल सँग सिफारिस कार्यान्वयनबारे छलफल गरेका थिए।
उच्च तहका नेताहरूको पक्राउसँगै देशको राजनीतिक अवस्था थप संवेदनशील बन्ने संकेत देखिएको छ।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
गुल्मीमा पर्व लक्षित ग्रामीण स्तरका सडक धमाधम मर्मत
सिद्दबाबामा जीपमा ढुङ्गा खस्दा तीन गम्भीर घाइते
तीजको रमझमभन्दा बाढीपीडितको पीडा ठूलो : कार्यक्रम स्थगित गरी ५१ हजार सहयोग गर्दै गुल्मी जोहाङ–रूपन्देही सम्पर्क समाज
रास्वपा गुल्मी–१ का पूर्व उम्मेदवार भण्डारीद्वारा पार्टी परित्याग
नेविसंघ रूपन्देहीमा समानान्तर समिति गठन
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

चौथो विशाल राष्ट्रिय तीज म्युजिक अवार्ड सम्पन्न, १८ विधामा अवार्डसँगै नारी स्रष्टा तथा कलाकारलाई सम्मान

दलको मुखपत्र अब डिजिटलतिर : रास्वपाको ‘सूचना बुलेटिन’ले किन जन्मायो बहस ?

सुलभ फार्मेसीबारे ‘भ्रमपूर्ण प्रचार’ भएको भन्दै तिलोत्तमा नगरपालिकाको आपत्ति

७३औँ साधारणसभा र २६औँ अधिवेशनको तयारीमा बुटवल उद्योग वाणिज्य संघ, १० समिति गठन

रसुवा बाढीपीडितका लागि भैरहवामा आपतकालीन रक्तदान, ७० युनिट रगत संकलन

बाढीपीडितको सहयोगमा पाकिस्तानको साथ, नेपाललाई पठायो १०० टन मानवीय सहायता

कांग्रेसभित्र दूरी घटाउने प्रयास : शेखर–गगन भेटमा पार्टी एकता र बाढी प्रभावित क्षेत्रबारे छलफल

जन्मदिनको खुसीलाई सेवामा जोड्दै लियो गोल्डेन जुबली, हिरासतमा रहेका थुनुवालाई आवश्यक सामग्री सहयोग

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?