By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » गुल्मी जौसिथोक सम्पर्क समाजद्वारा क्यालेन्डर विमोचन, कार्यक्रम भव्य रूपमा सम्पन्न

गुल्मी जौसिथोक सम्पर्क समाजद्वारा क्यालेन्डर विमोचन, कार्यक्रम भव्य रूपमा सम्पन्न

News Desk
News Desk
२०८२ चैत्र २२, आईतवार २१:४४

रूपन्देही:- गुल्मी जौसिथोक सम्पर्क समाजको आयोजनामा २०८३ सालको क्यालेन्डर विमोचन कार्यक्रम साढे–कटेमामा भव्य रूपमा सम्पन्न भएको छ। रुपन्देहीमा विभिन्न पेशा तथा व्यवसायमा आबद्ध जौसिथोकवासीहरूको सामूहिक पहलमा आयोजना गरिएको उक्त कार्यक्रमले आपसी एकता र सहकार्यको सन्देश दिएको छ।

जौसिथोकबाट बाहिरिएर रुपन्देहीमा बसोबास तथा रोजगारी गर्दै आएका व्यक्तिहरूबीच सम्बन्ध सुदृढ गर्ने, अनुभव आदान–प्रदान गर्ने तथा समाजप्रतिको जिम्मेवारीलाई अझ मजबुत बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको समाजले जनाएको छ।

कार्यक्रम समाजका अध्यक्ष राजेन्द्र कुरको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले समाजको समृद्धि, एकता तथा भावी योजनाका विषयमा खुला छलफल गरेका थिए।

क्यालेन्डर विमोचनसँगै आयोजित सामूहिक भेटघाटले परदेशमा रहे पनि आफ्नो जन्मथलोप्रतिको माया, सम्बन्ध र सहकार्यलाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरिएको छ। सहभागीहरूले यस्ता कार्यक्रमले समाजलाई एकजुट बनाउने मात्र नभई भावी पुस्तालाई समेत सकारात्मक सन्देश दिने धारणा राखेका थिए।

समाजले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै सामाजिक, सांस्कृतिक तथा विकासका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
रुपन्देही–१ मा कांग्रेसबाट प्रत्यक्ष महिला उम्मेदवारका रूपमा आयुसा कँडेल सिफारिस
आजदेखि प्रतिनिधिसभा निर्वाचनको औपचारिक प्रचार–प्रसार सुरु
बुटवलमा पहिलो पाँचतारे होटल ‘हायात प्लेस’ सञ्चालनमा
तीजमा नाच्ने बेला भएको विवादपछि कुटपिट हुँदा एक जनाको मृत्यु
बेलहिया नाकामा १०० रुपैयाँको सामानमा पनि भन्सार
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दाजु–बहिनीको माया र छोरीको बिदाइ समेटिएको मार्मिक तीज गीत सार्वजनिक

२०८३ श्रावण १०, आईतवार ०८:११

बुटवल लायन्स तथा लियो क्लबबाट सुनवलमा वृक्षारोपण तथा वातावरण संरक्षण कार्यक्रम सम्पन्न

२०८३ श्रावण ९, शनिबार २०:३६

बुटवलमा पहिलो पटक अत्याधुनिक DTF प्रिन्ट सञ्चालनमा

लायन्स क्लब अफ बुटवल सेन्ट्रलको प्रथम बोर्ड तथा जनरल बैठक सम्पन्न

संस्थापक अध्यक्षको जन्मदिनमा लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीद्वारा रक्तदान

बुटवलमा नक्कली नेपाली नोट छाप्ने गिरोह पक्राउ, ६ लाख २२ हजार रुपैयाँ बराबरका नक्कली नोट बरामद

लायन्स क्लब अफ बुटवल सेन्ट्रलमा नेतृत्व हस्तान्तरण, नयाँ अध्यक्षमा कृष्ण बन्धु अर्याल

२०८३ असार १५, सोमबार २२:५४

यातायात क्षेत्रको एकता र सहकार्यको सन्देश

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?