By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » मापदण्डविपरीत उत्पादन: अर्घाखाँची सिमेन्ट कम्पनीलाई जरिवाना

मापदण्डविपरीत उत्पादन: अर्घाखाँची सिमेन्ट कम्पनीलाई जरिवाना

News Desk
News Desk
२०८२ मंसिर ९, मंगलवार २३:३१

रुपन्देही : – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सरकारी मापदण्डविपरीत उत्पादन गरेको ठहर गर्दै रुपन्देहीस्थित अर्घाखाँची सिमेन्ट कम्पनीलाई २ लाख ५ हजार रुपैयाँ जरिवाना गरेको छ।

केन्द्रबाट खटिएको अनुगमन टोलीले तीन उद्योगको अनुगमन गर्दा मापदण्डअनुसार उत्पादन नगरेको पाइएपछि अर्घाखाँची सिमेन्ट कम्पनीसहित त्रिरुपति फुड प्रोसेसिङ इन्डस्ट्रिजलाई समान रकमको जरिवाना गरिएको हो।

विभागले जारी विज्ञप्तिमा उपभोक्ता संरक्षण ऐन, २०७५ तथा नियमावली २०७६ बमोजिम कारबाही अघि बढाइएको स्पष्ट गरेको छ।

उपत्यकामा पिउने पानीको गुणस्तरसम्बन्धी गुनासो बढेपछि विभागले पछिल्ला दिनमा खानेपानी उद्योगमाथिको अनुगमन तीव्र बनाएको जनाएको छ। बिहीबार र आइतबार मात्र काठमाडौं उपत्यकाका १८ वटा पानी उद्योगमा अनुगमन गरिएको विभागले जनाएको छ।

अनुगमनका क्रममा ललितपुरको गोदावरीस्थित त्रिपुरा बेभरेज र बडीखेल खानेपानी उद्योग दर्ता नवीकरणबिनै सञ्चालनमा रहेकाले तीन दिनभित्र आवश्यक कागजातसहित उपस्थित हुन निर्देशन दिइएको छ।

यसअघि कोशी मिनरल वाटर, स्तूपा इन्डस्ट्रिज, सहभागिता वाटर एन्ड बेभरेजलगायत उद्योगलाई गुणस्तर कायम राख्न विभागले निर्देशन दिइसकेको थियो।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
एमाले गठबन्धन सरकारको संकेत
बुटवलमा सार्वजनिक जग्गा मिचेर बनाइएको संरचनामा डोजर !
निर्वाचन सुरक्षाका लागि नेपाली सेनाको बख्तरबन्दसहित गस्ती सुरु
‘हामी त आयौं, तर ग्रिनेड फालेर बचाउने साथी बन्धक छन्’
युवा उद्धमी विकाश टण्डनकाे आकाेष: “उफ्रिने भीडले देशलाई अड्काइरहेको छ, नेपाल बन्द कहिल्यै हितमा हुँदैन”
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दाजु–बहिनीको माया र छोरीको बिदाइ समेटिएको मार्मिक तीज गीत सार्वजनिक

२०८३ श्रावण १०, आईतवार ०८:११

बुटवल लायन्स तथा लियो क्लबबाट सुनवलमा वृक्षारोपण तथा वातावरण संरक्षण कार्यक्रम सम्पन्न

२०८३ श्रावण ९, शनिबार २०:३६

बुटवलमा पहिलो पटक अत्याधुनिक DTF प्रिन्ट सञ्चालनमा

लायन्स क्लब अफ बुटवल सेन्ट्रलको प्रथम बोर्ड तथा जनरल बैठक सम्पन्न

संस्थापक अध्यक्षको जन्मदिनमा लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीद्वारा रक्तदान

बुटवलमा नक्कली नेपाली नोट छाप्ने गिरोह पक्राउ, ६ लाख २२ हजार रुपैयाँ बराबरका नक्कली नोट बरामद

लायन्स क्लब अफ बुटवल सेन्ट्रलमा नेतृत्व हस्तान्तरण, नयाँ अध्यक्षमा कृष्ण बन्धु अर्याल

२०८३ असार १५, सोमबार २२:५४

यातायात क्षेत्रको एकता र सहकार्यको सन्देश

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?