By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » हेटौंडामा लागूऔषधसहित युवक पक्राउ

हेटौंडामा लागूऔषधसहित युवक पक्राउ

News Desk
News Desk
२०८० जेष्ठ ३०, मंगलवार ०९:२६

हेटौंडा । हेटौंडाबाट एक युवलाई लागूऔषधसहित शुक्रबार प्रहरीले पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५, शिखरपानीबाट अवैध लागूऔषधसहित एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा हेटौंडा–१५, शिखरपानी बस्ने बिजय कुमार मोक्तानको घरमा डेरा गरी बस्ने मनहरी गाउँपालिका–७ घर भई हाल सर्लाहीको बागमती गाउँपालिका–४, जिरायत बस्ने अन्दाजी १८ वर्षीय टंकबहादुर स्याङ्तान रहेको मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

स्याङ्तानलाई विशेष सूचनाको आधारमा पुगेको अस्थायी प्रहरी पोष्ट हरियाली मकवानपुरको प्रहरी सहायक निरीक्षक विशाल लामाको कमाण्डमा खटिएको टोली र इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी नायव निरीक्षक प्रकाश घिमिरेको कमाण्डमा खटिएको टोलीले पक्राउ गरेको हो ।

प्रहरीले स्याङ्तानको साथ लागूऔषध स्पेन १३९० ट्याब्लेट, एनार्गन ट्वान्टीपाइभ(२५० १५०) ट्याब्लेट, ट्रामोल पाँच सय (५००० ८८) ट्याब्लेट, कोफ्टएबी–डी ६५० ट्याब्लेट, अनारगन ट्वान्टीपाइभ (२५० १३५)ट्याब्लेट र गाँजा ८ किलो बरामद गरेको छ ।

पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।

Loading

Facebook Comments Box
गोरखामा जबरजस्ती करणीको आरोपमा दुई जना पक्राउ
ललितपुरको टिकाथलीमा व्यवस्थित ‘ भाजु तरकारी तथा फलफूल बजार ’ संचालनमा आउँदै
एउटै विद्यालयमा दुई जना प्रधानाध्यापक
पहिलो पाइला नेपाल बुटवल शाखाद्वारा ८२ जना विद्यार्थीलाई न्यानो कपडा वितरण
व्यवसायी चुन्नप्रसाद पौडेलको पक्षमा जनलहर, किराना व्यवसायीको खुलेर समर्थन
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

मोतिराज–शान्तिश्रीको स्वरमा ‘बिर्सु कसरी’ सार्वजनिक, नवराजको जीवन पीडाको मार्मिक अभिव्यक्ति

२०८३ बैशाख ५, शनिबार १२:५३

स्वास्थ्य संस्थामा श्रम ऐन उल्लंघनबारे गुनासो, मन्त्रालयको ध्यानाकर्षण

सर्वोच्च अदालतको फैसला: गगन थापा समूहलाई आधिकारिकता, देउवा समूहको रिट खारेज

सर्वोच्चको फैसलापछि पौडेलको अपिल: ‘हार–जितको रूपमा नहेरौँ, एकता जोगाऔँ’

गुल्मीमा ६२ वर्षीया महिलामाथि जबर्जस्ती करणी आरोप, युवक पक्राउ

बुटवलमा ई–रिक्सा चालक आन्दोलनमा, ‘दर्ता नभएकालाई रोक लगाऊ’ माग

बुटवलमा सडक अतिक्रमण हटाउने अभियान: सुरुमा आक्रामक, तेस्रो दिनदेखि नरम

भैरहवामा विद्युत आपूर्ति स्थिर, सेवा सुधारमा प्राधिकरणको ध्यान

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?