By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » बुटवल लायन्स तथा लियो क्लबबाट सुनवलमा वृक्षारोपण तथा वातावरण संरक्षण कार्यक्रम सम्पन्न

बुटवल लायन्स तथा लियो क्लबबाट सुनवलमा वृक्षारोपण तथा वातावरण संरक्षण कार्यक्रम सम्पन्न

News Desk
News Desk
२०८३ श्रावण ९, शनिबार २०:०६

नवलपरासी:- लायन्स क्लब अफ बुटवल सेन्ट्रल र लियो क्लब अफ बुटवल सेन्ट्रलको संयुक्त आयोजनामा सुनवल नगरपालिका–९, स्वाठीस्थित श्री प्रगति माध्यमिक विद्यालयमा वृक्षारोपण तथा वातावरण संरक्षण कार्यक्रम सम्पन्न भएको छ। विद्यालय परिसरमा सरसफाइ गर्दै विभिन्न प्रजातिका ३५ वटा फलफूलका बिरुवा रोपण गरिएको थियो।

कार्यक्रममा लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ पी नेपालका जीएसटी को–अर्डिनेटर लायन प्रकाश कुमार श्रेष्ठ प्रमुख अतिथि रहनु भएको थियो। विशिष्ट अतिथि सुनवल नगरपालिका–९ का वडा अध्यक्ष वीरबल चौधरी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपनारायण चौधरी, विद्यालयका प्रधानाध्यापक सुरेश चौधरी, डिएटी को–चिफ तथा लायन्स क्लब अफ बुटवल सेन्ट्रलका पूर्व अध्यक्ष लायन विष्णु कुँवर लगायत लायन्स तथा लियो क्लब एवम् स्थानियको उपस्थिति रहेको थियो।

प्रमुख अतिथि श्रेष्ठले वातावरण संरक्षण आजको आवश्यकता मात्र नभई भावी पुस्ताप्रतिको जिम्मेवारी भएको उल्लेख गर्दै लायन्स क्लबले जुलाइ महिनालाई वातावरण सचेतनाको रूपमा मनाउँदै वृक्षारोपण अभियानलाई निरन्तरता दिएकोमा प्रशंसा गर्नुभयो। साथै उहाँले कार्यक्रमका संयोजक लायन आनन्द क्षेत्री र डिएटी को–चिफ लायन विष्णु कुँवर लाई डिस्ट्रीक्ट गभर्नरको Service Pride पिनद्वारा सम्मान गर्नुभयो।

वक्ताहरुले वातावरण संरक्षण प्रत्येक नागरिकको साझा दायित्व भएको उल्लेख गर्दै रोपिएका बिरुवाको संरक्षण र संवर्द्धनमा सबैलाई सक्रिय भूमिका निर्वाह गर्न आह्वान गर्नुभयो।

कार्यक्रमको सञ्चालन लियो–लायन मोहित थापाले गर्नुभएको थियो भने अध्यक्षता लायन्स क्लब अफ बुटवल सेन्ट्रलका अध्यक्ष लायन कृष्णबन्धु अर्यालले गर्नुभएको थियो। अध्यक्ष अर्यालले आगामी दिनमा पनि वातावरण संरक्षण, शिक्षा, स्वास्थ्य तथा समाजसेवासँग सम्बन्धित यस्ता रचनात्मक कार्यक्रमलाई निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्दै सहयोग गर्ने सबैमा आभार प्रकट गर्नुभयो।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
गुल्मीमा ७ पटक म्याद थप्दा पनि ३ किलोमिटर सडक भएन कालोपत्रे
चुन्नप्रसाद पौडेलको प्रतिबद्धता : भूमिहीन समस्या समाधान पहिलो प्राथमिकता
राष्ट्र बैंकको निर्देशन: फागुन २१ मा बैंक र वित्तीय संस्था सञ्चालनमा रहने
गुल्मी चारपाला रूपन्देही सम्पर्क समाजको अध्यक्षमा हिराधर अर्याल निर्वाचित
नुवाकोटको ककनीमा रास्वपाको वडा अधिवेशन सम्पन्न
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दलको मुखपत्र अब डिजिटलतिर : रास्वपाको ‘सूचना बुलेटिन’ले किन जन्मायो बहस ?

सुलभ फार्मेसीबारे ‘भ्रमपूर्ण प्रचार’ भएको भन्दै तिलोत्तमा नगरपालिकाको आपत्ति

७३औँ साधारणसभा र २६औँ अधिवेशनको तयारीमा बुटवल उद्योग वाणिज्य संघ, १० समिति गठन

रसुवा बाढीपीडितका लागि भैरहवामा आपतकालीन रक्तदान, ७० युनिट रगत संकलन

बाढीपीडितको सहयोगमा पाकिस्तानको साथ, नेपाललाई पठायो १०० टन मानवीय सहायता

कांग्रेसभित्र दूरी घटाउने प्रयास : शेखर–गगन भेटमा पार्टी एकता र बाढी प्रभावित क्षेत्रबारे छलफल

जन्मदिनको खुसीलाई सेवामा जोड्दै लियो गोल्डेन जुबली, हिरासतमा रहेका थुनुवालाई आवश्यक सामग्री सहयोग

विपद् समाचारमा संवेदनशील बनौँ : बीभत्स दृश्य र अपुष्ट सूचना नदिन प्रेस काउन्सिलको आग्रह

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?