By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » नुवाकोटको ककनीमा रास्वपाको वडा अधिवेशन सम्पन्न

नुवाकोटको ककनीमा रास्वपाको वडा अधिवेशन सम्पन्न

News Desk
News Desk
२०८३ बैशाख १३, आईतवार १५:५५

नुवाकोट :- नुवाकोट जिल्लाको ककनी गाउँपालिका वडा नम्बर ६ र ७ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम वडा अधिवेशन सम्पन्न भएको छ।

जिल्ला पार्टी सदस्य राजु प्रसाद लामिछाने को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पार्टीका केन्द्रीय उत्पादन तथा प्रवर्द्धन विभाग सदस्य नारायण प्रसाद फुयाल, वाग्मती प्रदेश अभियान तथा प्रचारप्रसार विभाग सदस्य अभीराज न्यौपाने, नुवाकोट क्षेत्र नम्बर १ का क्षेत्रीय निर्वाचन समितिका सभापति यदुमान लामा लगायतको उपस्थिति रहेको थियो।

यसैगरी ककनी गाउँपालिकाका कार्यबाहक सभापति रोजिन लामा र सचिव शिशिर फुयाल सहितका स्थानीय नेताहरूको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो।

अधिवेशनबाट वडा नम्बर ६ मा सविन नेपाल र वडा नम्बर ७ मा रविन्द्र तामाङ को सभापतित्वमा ५/५ सदस्यीय वडा समिति गठन गरिएको छ।

रास्वपाले स्थानीय तहसम्म संगठन विस्तारलाई तीव्र बनाउँदै अघि बढिरहेको सन्देशसहित अधिवेशन सम्पन्न भएको जनाइएको छ।

Facebook Comments Box
भजनीका कृर्षिकलाई हिउँदे धान भित्र्याउन चटारो
ललितपुर–५ महालक्ष्मी मन्दिर समितिको प्रयास : आस्था, संस्कृति र विकासको संगम
भाेली देखि कार्तिक ५ गते सम्म धुर्कोट महोत्सव हुँदै
तीनमध्ये दुई छोरा र छाेरीमा क्यान्सर साथै ब्रेन ट्युमर, परिवारद्धारा सहयोगको याचना
सम्पर्क समाज दृरा तनाव व्यवस्थापन तथा खुशीयाली जिवनको रहस्यहरु उत्पेरणा कार्यक्रम सम्पन्न
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

रोट्याक्ट यूथ आइकन–२०८३’ को अडिसन सम्पन्न, २० जना फाइनल चरणका लागि छनोट

प्रिन्ट हब किङ्स प्लेअफमा पुग्ने पहिलो टोली, एसजीए माभेरिक्समाथि ८ विकेटको शानदार जित

दुर्घटनाबाट जोगिए सांसद सागर ढकाल, सबैको अवस्था सामान्य

कोटिहवामा ‘हङ्गर रिलिफ एन्ड इन्ट्रोडक्सन प्रोग्राम’ सम्पन्न

सम्पत्ति छानबिन आयोगलाई नमान्ने ओलीको घोषणा, ‘सम्पत्ति विवरण भर्दिनँ’

नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भन्ने प्रधानमन्त्रीको सनसनीपूर्ण दाबीलाई तपाईं के भन्नुहुन्छ ?

२०८३ जेष्ठ १७, आईतवार २२:२९

प्रतिनिधिसभा नियमावलीलाई लिएर संसद्मा विवाद, विपक्षी दलको अवरोधबीच प्रक्रिया अघि बढ्यो

२०८३ जेष्ठ १७, आईतवार २२:०४

प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन र क्षमा माग्न प्रदीप ज्ञवालीको माग

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?