By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » गुल्मी चारपाला रूपन्देही सम्पर्क समाजको अध्यक्षमा हिराधर अर्याल निर्वाचित

गुल्मी चारपाला रूपन्देही सम्पर्क समाजको अध्यक्षमा हिराधर अर्याल निर्वाचित

News Desk
News Desk
२०८२ पुष २७, आईतवार ००:०८

बुटवल :- गुल्मी चारपाला रूपन्देही सम्पर्क समाजको अध्यक्षमा हिराधर अर्याल निर्वाचित हुनुभएको छ। समाजको बुटवलमा सम्पन्न सातौँ साधारण सभा तथा तेस्रो अधिवेशनले अर्यालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।


नवनिर्वाचित कार्यसमितिअनुसार समाजको उपाध्यक्षमा नर प्रसाद श्रेष्ठ, सचिवमा विकास टण्डन, सह–सचिवमा सबिना टण्डन तथा कोषाध्यक्षमा काजीमान टण्डन चयन हुनुभएको छ।
त्यसैगरी सदस्यहरूमा रमेश कार्की, गंगा ज्ञवाली, हरि कुमार श्रेष्ठ, रविकिरण खत्री, राजेश थापा, हुम बहादुर श्रेष्ठ, अमर सिंह बस्नेत र विश्व थापा रहनुभएको छ।


यसअघि सम्पन्न साधारण सभा लुम्बिनी प्रदेश सभा सदस्य धनेन्द्र कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। सो अवसरमा बोल्दै प्रदेश सांसद कार्कीले सहकार्य र एकताबाट मात्रै सामाजिक कार्यलाई प्रभावकारी रूपमा अगाडि बढाउन सकिने बताउनुभयो। समाजले हालसम्म गरेका कार्यको प्रशंसा गर्दै उहाँले आफ्नो तर्फबाट सधैँ सकारात्मक सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।


कार्यक्रममा गुल्मी दरबार गाउँपालिकाका अध्यक्ष सरोज कुमार थापा, समाजका सल्लाहकार हेमलाल शर्मा भुसाल, हुमनाथ ज्ञवाली लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

अधिवेशनको निर्वाचन मण्डलमा संयोजकमा पूर्व अध्यक्ष हुमनाथ ज्ञवाली तथा सदस्यहरूमा हेमलाल शर्मा भुसाल र गोविन्द अर्याल रहनुभएको थियो।

यस्तै, नव निर्वाचित अध्यक्ष हिराधर अर्यालले समाजले हालसम्म सञ्चालन गर्दै आएका गतिविधिलाई निरन्तरता दिँदै थप नयाँ तथा प्रभावकारी कार्यक्रमहरू अघि ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।

Loading

Facebook Comments Box
भूकम्प पीडितको आँगनमा आएन तिहार
आर्थिक विपन्न तथा पिछडिँएका लाई सहयाेग हस्तान्तरण
रुपन्देही–२: उम्मेदवार विश्वदीपको घरदैलो अभियान, मतदातासँग प्रत्यक्ष संवाद
धरौटीमा रिहापछि रवि लामिछानेको आक्रामक सन्देश : ‘राजनीतिक प्रतिशोधविरुद्ध जनतामै जानेछु’
‘मैले सहयोग गर्न सकिनँ’
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

मोतिराज–शान्तिश्रीको स्वरमा ‘बिर्सु कसरी’ सार्वजनिक, नवराजको जीवन पीडाको मार्मिक अभिव्यक्ति

२०८३ बैशाख ५, शनिबार १२:५३

स्वास्थ्य संस्थामा श्रम ऐन उल्लंघनबारे गुनासो, मन्त्रालयको ध्यानाकर्षण

सर्वोच्च अदालतको फैसला: गगन थापा समूहलाई आधिकारिकता, देउवा समूहको रिट खारेज

सर्वोच्चको फैसलापछि पौडेलको अपिल: ‘हार–जितको रूपमा नहेरौँ, एकता जोगाऔँ’

गुल्मीमा ६२ वर्षीया महिलामाथि जबर्जस्ती करणी आरोप, युवक पक्राउ

बुटवलमा ई–रिक्सा चालक आन्दोलनमा, ‘दर्ता नभएकालाई रोक लगाऊ’ माग

बुटवलमा सडक अतिक्रमण हटाउने अभियान: सुरुमा आक्रामक, तेस्रो दिनदेखि नरम

भैरहवामा विद्युत आपूर्ति स्थिर, सेवा सुधारमा प्राधिकरणको ध्यान

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?