By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » बुटवलमा पहिलो पटक अत्याधुनिक DTF प्रिन्ट सञ्चालनमा

बुटवलमा पहिलो पटक अत्याधुनिक DTF प्रिन्ट सञ्चालनमा

News Desk
News Desk
२०८३ श्रावण ९, शनिबार १९:०६

बुटवल:- बुटवल क्षेत्रमा पहिलो पटक अत्याधुनिक DTF (Direct to Film) प्रिन्ट मेसिन सञ्चालनमा आएको छ। वसन्त चन्द, विमल खत्री, जीवन थापा र विशाल भारतीको संयुक्त लगानीमा स्थापना गरिएको PrintOra ले शनिबारदेखि आफ्नो सेवा औपचारिक रूपमा शुभारम्भ गरेको हो।

बुटवलमा व्यवसाय गरिरहेका युवा उद्यमीहरूले स्थानीय बजारको आवश्यकता र DTF प्रिन्टिङ सेवाको बढ्दो मागलाई मध्यनजर गर्दै अत्याधुनिक प्रविधिसहितको मेसिन सञ्चालनमा ल्याएको बताएका छन्। यस सेवाबाट अब टी–सर्ट, जर्सी, हुडी, क्याप, ब्यागलगायत विभिन्न कपडाजन्य सामग्रीमा उच्च गुणस्तरको प्रिन्ट स्थानीय स्तरमै सहज रूपमा उपलब्ध हुने विश्वास गरिएको छ।


उद्यमीहरूका अनुसार यसअघि यस्ता प्रिन्टिङ सेवाका लागि अन्य शहरमा निर्भर हुनुपर्ने अवस्था रहेकामा अब बुटवलमै छिटो, गुणस्तरीय र प्रतिस्पर्धी मूल्यमा सेवा उपलब्ध हुनेछ। यसले स्थानीय व्यवसाय, गार्मेन्ट उद्योग, विज्ञापन एजेन्सी तथा व्यक्तिगत ग्राहकलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ।

बुटवल उपमहानगरपालिका–७, दिपनगरस्थित हिलपार्क गेटदेखि करिब ३०० मिटर दक्षिणमा रहेको PrintOra को उद्घाटन कार्यक्रममा व्यवसायी, शुभेच्छुक तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले नयाँ व्यवसायको सफलताको शुभकामना व्यक्त गर्दै यसले स्थानीय उद्यमशीलता, रोजगारी सिर्जना तथा आधुनिक प्रिन्टिङ उद्योगको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
अस्ताए नेपाल सरकारका काबिल शाखा अधिकृत यादव भण्डारी, भोटेकोशीको बाढीले खोस्यो ३७ वर्षमै जीवन
मालपोत कार्यालय कलंकीमा सेवा ढिलाइ र अव्यवस्थाप्रति सेवाग्राही असन्तुष्ट
हर्मुज जलसन्धि संकटपछि विश्व अर्थतन्त्रमा कम्पन, नेपालमा समेत प्रभाव पर्ने संकेत
भारतमा घरको दोश्रो तला बाट खस्दा भुमिकास्थानका एक युवकको उपचारको क्रममा मृत्यु
सिरहामा कर्मचारीकै मिलेमतोमा खुलेआम तस्करी
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दलको मुखपत्र अब डिजिटलतिर : रास्वपाको ‘सूचना बुलेटिन’ले किन जन्मायो बहस ?

सुलभ फार्मेसीबारे ‘भ्रमपूर्ण प्रचार’ भएको भन्दै तिलोत्तमा नगरपालिकाको आपत्ति

७३औँ साधारणसभा र २६औँ अधिवेशनको तयारीमा बुटवल उद्योग वाणिज्य संघ, १० समिति गठन

रसुवा बाढीपीडितका लागि भैरहवामा आपतकालीन रक्तदान, ७० युनिट रगत संकलन

बाढीपीडितको सहयोगमा पाकिस्तानको साथ, नेपाललाई पठायो १०० टन मानवीय सहायता

कांग्रेसभित्र दूरी घटाउने प्रयास : शेखर–गगन भेटमा पार्टी एकता र बाढी प्रभावित क्षेत्रबारे छलफल

जन्मदिनको खुसीलाई सेवामा जोड्दै लियो गोल्डेन जुबली, हिरासतमा रहेका थुनुवालाई आवश्यक सामग्री सहयोग

विपद् समाचारमा संवेदनशील बनौँ : बीभत्स दृश्य र अपुष्ट सूचना नदिन प्रेस काउन्सिलको आग्रह

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?