By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » लायन्स डिष्ट्रिक ३२५ पिको गभर्नरमा सन्दिप कसौधन सर्वसम्मत निर्वाचित

लायन्स डिष्ट्रिक ३२५ पिको गभर्नरमा सन्दिप कसौधन सर्वसम्मत निर्वाचित

News Desk
News Desk
२०८२ चैत्र ३०, सोमबार २१:१२

बुटवल :-लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ पिको गभर्नरमा सन्दिप कसौधन सर्वसम्मत निर्वाचित भएका छन्। बुटवलमा सम्पन्न निर्वाचनबाट आगामी वर्ष २०२६/०२७ का लागि उनलाई गभर्नर चयन गरिएको हो।

यसैगरी फस्ट भाइस डिस्ट्रिक गभर्नर (VDG) मा मिना पन्थी, सेकेन्ड VDG मा अर्चित श्रेष्ठ निर्वाचित भएका छन्। डिष्ट्रिक सचिवमा आशिषकृष्ण श्रेष्ठ र कोषाध्यक्षमा सुरेन्द्र घिमिरे चयन भएका छन्।
लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ पिको चौथो अधिवेशनबाट निर्वाचित कसौधनले सम्पूर्ण लायनहरुलाई एकजुट भई मानवीय सेवामा निस्वार्थ समर्पित रहन आग्रह गरे। समाज परिवर्तन बिना मुलुक परिवर्तन सम्भव नहुने उल्लेख गर्दै उनले सक्षम र असल नेतृत्व उत्पादनमा लायन्सको भूमिका अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरे।


कार्यक्रममा वर्तमान डिष्ट्रिक गभर्नर बालाराम भट्टराई ले लायन्स अभियानलाई सफल बनाउन सामाजिक उत्तरदायित्व, मानवीय मूल्य र सेवा भाव अभिवृद्धिको आवश्यकता औंल्याए।

कार्यक्रममा अमृत बिक, श्रद्धा कुँवर, पुरुषोत्तम भक्त प्रधानाङ, अरुण प्रताप राणा, अर्जुनमान सैजु, नवराज न्यौपाने, सुनिल वझा, अनुप पहाडी, महेन्द्र नारायण श्रेष्ठ लगायतले आफ्नो धारणा राखेका थिए।
यसैबीच, प्रकाश कुमार श्रेष्ठ को संयोजकत्वमा लायन्स सदस्यहरूबाट संकलित ७ लाख रुपैयाँभन्दा बढी रकम कार्यालय सचिव स्व. दिनेश बुढाथोकीकी छोरीको अध्ययनका लागि परिवारलाई हस्तान्तरण गरिएको थियो।

कार्यक्रम डिष्ट्रिक गभर्नर बालाराम भट्टराईको अध्यक्षता तथा लायन्स इन्टरनेशनल डाइरेक्टर (इन्डोस) राजेन्द्र लम्साल को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

Facebook Comments Box
Total Views: 0
नाबालिग बलात्कार आरोपमा परियार पक्राउ
रुपन्देहीको तिलोत्तमामा सुत्केरी महिलाको रहस्यमय मृत्यु, अनुसन्धान सुरु
बुटवलदेखि पाल्पाको वसन्तपुर जोड्ने केवलकार सञ्चालन अर्को सातादेखि
चन्द्रकोटमा बाँदर थुन्न खोर निर्माण
अनुहार उज्यालो पार्नुस्, रास्वपा साथमै छ’ : प्रधानमन्त्री कार्कीलाई रवि लामिछानेको आग्रह
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

आयकरको न्यूनतम सीमा दोब्बर, अब १० लाखसम्म आम्दानीमा १ प्रतिशत मात्रै कर

दल परिवर्तनपछि गुल्मीमा कांग्रेसबाट निर्वाचित दुई वडा अध्यक्ष पदमुक्त

२०८३ जेष्ठ १४, बिहीबार १७:१६

अनुराग साहित्य समाजद्वारा ध्यान तथा रचना वाचन कार्यक्रम सम्पन्न

मोतिराज खनाल र यशोदा कार्कीको स्वरमा ‘बिर्सु कसरी’ सार्वजनिक

उजिरसिंह माविको एसईई नतिजा उत्साहजनक, गुणस्तरीय शिक्षातर्फ सफल यात्रा

सुनौली बसपार्कको सरसफाइ प्रश्नमा चिन्ता : अनुगमन कागजमै सीमित कि व्यवहारमा पनि?

सिरहामा २७६ किलो गाँजा बरामद, थप अनुसन्धान जारी

जापानमा रहेका गायक सन्तोष खत्री जापानी गीत सार्वजनिक गर्ने तयारीमा

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?