By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » कृष्णनगर भन्सार कार्यालय एक्शनमा, अबैध कारोबारीलाई पक्राउ पुर्जी

कृष्णनगर भन्सार कार्यालय एक्शनमा, अबैध कारोबारीलाई पक्राउ पुर्जी

News Desk
News Desk
२०८० श्रावण २, मंगलवार २१:१४

कपिलवस्तु :-   कपिलवस्तुको कृष्णनगर भन्सार कार्यालयले अबैध कारोबार गर्नेलाई पक्राउ पुर्जी जारी गरेको छ ।

भन्सार ऐन २०६४ को दफा ४० ९२० बमोजिम अनुसन्धान गर्न सुरेंद्र तेली भन्ने कारोबारीलाई पक्राउ गर्न पक्राउ पुर्जी जारी गरेको कृष्णनगर भन्सार कार्यालयका अधिकृत बिकाश उपाध्ययले बताउनु भएको छ ।

तस्करी नियन्त्रणका लागि विशेष चासो राखेर कडाइ गरेपछि तस्करहरु बिरोध गर्ने र तस्करहरु योजनाबद्ध तरीकाले फसाउन खोजेको समेत अधिकृत उपाध्यले बताउनु भएको हो ।

कृष्णनगर भन्सार कार्यालय तस्करीलाई कडाई गर्दैछ , तस्करहरुले तस्करी गर्न नपाएर आरोप समेत लगाउने गरेको भन्सार अधिकृत उपाध्याले बताउनु भयो ।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
बुढानिलकण्ठ–३ चपलीमा ‘नेपाल सम्बत’ तथा नेवारी पर्व भव्यताका साथ सम्पन्न
‘इजरायल गएको भाइ भेटिएन, सकुशल छ भन्ने आशा छ’
चार वर्षमा गुल्मीका १४२ शिक्षकको राजीनामा
खुल्यो कित्ताकाट : जग्गा कित्ताकाट खोल्ने सरकारको निर्णय,
रूपन्देही–२ मा सर्वदलीय बैठक सम्पन्न, अब केहीबेरमै मतगणना सुरु हुने
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दाजु–बहिनीको माया र छोरीको बिदाइ समेटिएको मार्मिक तीज गीत सार्वजनिक

२०८३ श्रावण १०, आईतवार ०८:११

बुटवल लायन्स तथा लियो क्लबबाट सुनवलमा वृक्षारोपण तथा वातावरण संरक्षण कार्यक्रम सम्पन्न

२०८३ श्रावण ९, शनिबार २०:३६

बुटवलमा पहिलो पटक अत्याधुनिक DTF प्रिन्ट सञ्चालनमा

लायन्स क्लब अफ बुटवल सेन्ट्रलको प्रथम बोर्ड तथा जनरल बैठक सम्पन्न

संस्थापक अध्यक्षको जन्मदिनमा लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीद्वारा रक्तदान

बुटवलमा नक्कली नेपाली नोट छाप्ने गिरोह पक्राउ, ६ लाख २२ हजार रुपैयाँ बराबरका नक्कली नोट बरामद

लायन्स क्लब अफ बुटवल सेन्ट्रलमा नेतृत्व हस्तान्तरण, नयाँ अध्यक्षमा कृष्ण बन्धु अर्याल

२०८३ असार १५, सोमबार २२:५४

यातायात क्षेत्रको एकता र सहकार्यको सन्देश

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?