By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » बालेनसँग भारी मतान्तरले पराजित भएपछि ओलीको प्रतिक्रिया: ‘रास्वपा सरकारले धरपकड गर्न सक्छ’

बालेनसँग भारी मतान्तरले पराजित भएपछि ओलीको प्रतिक्रिया: ‘रास्वपा सरकारले धरपकड गर्न सक्छ’

News Desk
News Desk
२०८२ फाल्गुन २३, शनिबार २१:५२

काठमाडौं :-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता **बालेन्द्र शाह (बालेन)सँग झण्डै ५० हजार मतान्तरले पराजित भएका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अब बन्ने रास्वपा नेतृत्वको सरकारले आफूहरूविरुद्ध धरपकड गर्न सक्ने आशंका व्यक्त गरेका छन्।

मतगणनाको सुरुवातदेखि नै पछि परेका ओलीलाई भेट्न उनको निवास गुण्डु पुगेका एमालेका केही केन्द्रीय सदस्य तथा नेताहरूसँगको भेटमा उनले यस्तो चिन्ता व्यक्त गरेका हुन्। ओलीका अनुसार रास्वपाको बहुमतको सरकार बनेपछि विभिन्न हतकण्डा अपनाएर आफूहरूविरुद्ध मुद्दा मामिला र जेल हाल्ने प्रयास हुन सक्ने बताएका छन्।


ओलीलाई भेटेर निस्किएका एक नेताका अनुसार उनले आगामी दिनमा सबै परिस्थितिको सामना गर्न पार्टी तयार रहनुपर्ने बताएका छन्। साथै भदौ २३ र २४ पछि भएका विभिन्न राजनीतिक घटनाक्रमहरू पनि यही परिस्थिति सिर्जना गर्नका लागि भएको दाबी उनले गरेका छन्।

ओलीले चुनाव रोक्न तथा प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी मुद्दामा कांग्रेस र माओवादी केन्द्रबाट अपेक्षित साथ नपाएको गुनासोसमेत गरेका छन्।

यता, चुनावी परिणाम सार्वजनिक भइरहेका बेला ओली निवासमा नेता–कार्यकर्ताको आवतजावत भने अपेक्षाकृत कम देखिएको छ। ओलीले नेपालमा संविधान र लोकतन्त्र स्थापना गर्ने दलहरूलाई कमजोर बनाउन दीर्घकालीन भूराजनीतिक योजना अनुसार परिस्थिति बनाइएको दाबीसमेत गरेका छन्।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
सशस्त्र प्रहरीको गोली लागेर सुनसरीमा एक जनाको मृत्यु
गुल्मी चारपाला रूपन्देही सम्पर्क समाजको अध्यक्षमा हिराधर अर्याल निर्वाचित
मोतिराज–शान्तिश्रीको स्वरमा ‘बिर्सु कसरी’ सार्वजनिक, नवराजको जीवन पीडाको मार्मिक अभिव्यक्ति
टोपबहादुरका छोरा सन्दीप रायमाझी बुटवलबाट पक्राउ
तिनाउ खोलामा डुबेर एक भारतीय किशोरीको मृत्यु
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दलको मुखपत्र अब डिजिटलतिर : रास्वपाको ‘सूचना बुलेटिन’ले किन जन्मायो बहस ?

सुलभ फार्मेसीबारे ‘भ्रमपूर्ण प्रचार’ भएको भन्दै तिलोत्तमा नगरपालिकाको आपत्ति

७३औँ साधारणसभा र २६औँ अधिवेशनको तयारीमा बुटवल उद्योग वाणिज्य संघ, १० समिति गठन

रसुवा बाढीपीडितका लागि भैरहवामा आपतकालीन रक्तदान, ७० युनिट रगत संकलन

बाढीपीडितको सहयोगमा पाकिस्तानको साथ, नेपाललाई पठायो १०० टन मानवीय सहायता

कांग्रेसभित्र दूरी घटाउने प्रयास : शेखर–गगन भेटमा पार्टी एकता र बाढी प्रभावित क्षेत्रबारे छलफल

जन्मदिनको खुसीलाई सेवामा जोड्दै लियो गोल्डेन जुबली, हिरासतमा रहेका थुनुवालाई आवश्यक सामग्री सहयोग

विपद् समाचारमा संवेदनशील बनौँ : बीभत्स दृश्य र अपुष्ट सूचना नदिन प्रेस काउन्सिलको आग्रह

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?