By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » विपद्मा धार्मिक संस्थाको मानवीय हात : सुपा देउराली मन्दिरद्वारा बाढीपीडितलाई ५ लाख ५५ हजार सहयोग

विपद्मा धार्मिक संस्थाको मानवीय हात : सुपा देउराली मन्दिरद्वारा बाढीपीडितलाई ५ लाख ५५ हजार सहयोग

News Desk
News Desk
२०८३ भाद्र १६, मंगलवार २३:३७

अर्घाखाँची :- धार्मिक आस्था र विश्वासको केन्द्रका रूपमा परिचित अर्घाखाँचीको प्रसिद्ध सुपा देउराली मन्दिर विपद्को घडीमा मानवीय सेवामा पनि अघि सरेको छ। मन्दिर व्यवस्थापन समितिले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहतका लागि ५ लाख ५५ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो।

मन्दिर व्यवस्थापन समितिको बैठकले बाढीपीडितको राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको समितिका सभापति गणेश थापाले जानकारी दिए।


भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण धेरै परिवार प्रभावित बनेको अवस्थामा उनीहरूको दुःखमा साथ दिन मन्दिर समितिले सहयोगको निर्णय गरेको हो।

समितिले धार्मिक तथा सांस्कृतिक गतिविधिसँगै समाजमा आइपर्ने विपद् र कठिन परिस्थितिमा मानवीय सेवामा समेत हातेमालो गर्नु सामाजिक दायित्व भएको जनाएको छ।

सभापति थापाका अनुसार मन्दिर समितिले उपलब्ध गराउने रकमले बाढी प्रभावित नागरिकको तत्कालीन राहत तथा पुनःस्थापनामा केही भए पनि सहयोग पुग्ने विश्वास लिइएको छ।

आस्थाको केन्द्र केवल पूजा र प्रार्थनाको थलो मात्रै होइन, दुःखमा परेका मानिसको सहारा बन्ने ठाउँ पनि हो भन्ने सन्देश सुपा देउराली मन्दिर व्यवस्थापन समितिको यो निर्णयले दिएको छ।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
रुपन्देही–२ मा नेकपाको बलियो कार्ड: सुवास ‘विश्वदीप’ पाण्डे
दुर्गाको मूर्ति विसर्जन गर्न गएका २ जनाको डुबेर मृत्यु
गुल्मीमा पसलमा आगलागी हुँदा पार्किङ गरेका बाइक सहित ३५ लाखको क्षति
ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु
सशस्त्र प्रहरीको गोली लागेर सुनसरीमा एक जनाको मृत्यु
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दलको मुखपत्र अब डिजिटलतिर : रास्वपाको ‘सूचना बुलेटिन’ले किन जन्मायो बहस ?

सुलभ फार्मेसीबारे ‘भ्रमपूर्ण प्रचार’ भएको भन्दै तिलोत्तमा नगरपालिकाको आपत्ति

७३औँ साधारणसभा र २६औँ अधिवेशनको तयारीमा बुटवल उद्योग वाणिज्य संघ, १० समिति गठन

रसुवा बाढीपीडितका लागि भैरहवामा आपतकालीन रक्तदान, ७० युनिट रगत संकलन

बाढीपीडितको सहयोगमा पाकिस्तानको साथ, नेपाललाई पठायो १०० टन मानवीय सहायता

कांग्रेसभित्र दूरी घटाउने प्रयास : शेखर–गगन भेटमा पार्टी एकता र बाढी प्रभावित क्षेत्रबारे छलफल

जन्मदिनको खुसीलाई सेवामा जोड्दै लियो गोल्डेन जुबली, हिरासतमा रहेका थुनुवालाई आवश्यक सामग्री सहयोग

विपद् समाचारमा संवेदनशील बनौँ : बीभत्स दृश्य र अपुष्ट सूचना नदिन प्रेस काउन्सिलको आग्रह

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?