By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » कोटिहवामा ‘हङ्गर रिलिफ एन्ड इन्ट्रोडक्सन प्रोग्राम’ सम्पन्न

कोटिहवामा ‘हङ्गर रिलिफ एन्ड इन्ट्रोडक्सन प्रोग्राम’ सम्पन्न

News Desk
News Desk
२०८३ जेष्ठ २२, शुक्रबार २२:२०

कोटिहवा :-लायन्स क्लब अफ रुपन्देही तथा लियो क्लब अफ रुपन्देही भलवारी (प्रस्तावित) को संयुक्त आयोजनामा “हङ्गर रिलिफ एन्ड इन्ट्रोडक्सन प्रोग्राम” सम्पन्न भएको छ।

कार्यक्रमको अध्यक्षता लियो क्लब अफ रुपन्देही भलवारी (प्रस्तावित) का अध्यक्ष लियो विकास सुनारले गरेका थिए भने प्रमुख अतिथिका रूपमा तिलोत्तमा नगरपालिका–७ का वडा अध्यक्ष देवीप्रसाद पंगेनीको उपस्थिति रहेको थियो। त्यसैगरी विशिष्ट अतिथिका रूपमा लायन्स क्लब अफ रुपन्देहीका अध्यक्ष लायन घनश्याम घिमिरे सहभागी भएका थिए।


कार्यक्रममा वडा सदस्य शोभाकान्त ढकाल, क्लबका शुभेच्छुक नारायण पंगेनी, क्लबका सल्लाहकार रबिन जोशी तथा अभिनास अनाथ आश्रमका संरक्षक कृष्ण ज्ञवालीलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि वडा अध्यक्ष पंगेनीले समाजमा सहयोगको आवश्यकता भएका व्यक्तिहरूका लागि क्लबले सञ्चालन गरेका मानवीय सेवामूलक कार्यको प्रशंसा गरे। उनले आगामी दिनमा पनि यस्ता सामाजिक तथा मानवीय कार्यलाई अझ प्रभावकारी र व्यवस्थित ढंगले अघि बढाउन आग्रह गरे।

कार्यक्रममा स्वागत मन्तव्य लियो प्रेमनारायण पन्थीले व्यक्त गरेका थिए भने सञ्चालन लियो कृपा पन्थले गरेका थिए।

कार्यक्रमका अध्यक्ष लियो विकास सुनारले मानवताप्रतिको सेवाभावलाई आत्मसात गर्दै सञ्चालन गरिएको उक्त कार्यक्रमले सेवा, सहकार्य तथा नेतृत्व विकासको भावनालाई थप मजबुत बनाएको विश्वास व्यक्त गरे। उनले कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग, सहभागिता र शुभेच्छा प्रदान गर्ने सम्पूर्ण महानुभावप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सहयोग र सहकार्यको अपेक्षा रहेको बताए।

कार्यक्रमअन्तर्गत आवश्यकतामा रहेका व्यक्तिहरूलाई खाद्यान्न सहयोग प्रदान गर्नुका साथै लियो क्लब अफ रुपन्देही भलवारी (प्रस्तावित) को उद्देश्य, गतिविधि तथा भावी योजनाबारे समेत जानकारी गराइएको थियो।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
इजरायलमा रहेका गुल्मेली, जसलाई परिवारले पर्खिरहेको छन्
बुटवलमा सडक अतिक्रमण हटाउने अभियान: सुरुमा आक्रामक, तेस्रो दिनदेखि नरम
स्थानीय विकास र सेवा प्रवाह — जिम्मेवारीको नयाँ धार
मौन अवधिमा आचारसंहिता पालना गर्न रुपन्देही प्रशासनको आग्रह
प्रधानमन्त्री दैवी प्रकोप कोषमा ५ अर्ब २४ करोडभन्दा बढी रकम संकलन
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया1
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दलको मुखपत्र अब डिजिटलतिर : रास्वपाको ‘सूचना बुलेटिन’ले किन जन्मायो बहस ?

सुलभ फार्मेसीबारे ‘भ्रमपूर्ण प्रचार’ भएको भन्दै तिलोत्तमा नगरपालिकाको आपत्ति

७३औँ साधारणसभा र २६औँ अधिवेशनको तयारीमा बुटवल उद्योग वाणिज्य संघ, १० समिति गठन

रसुवा बाढीपीडितका लागि भैरहवामा आपतकालीन रक्तदान, ७० युनिट रगत संकलन

बाढीपीडितको सहयोगमा पाकिस्तानको साथ, नेपाललाई पठायो १०० टन मानवीय सहायता

कांग्रेसभित्र दूरी घटाउने प्रयास : शेखर–गगन भेटमा पार्टी एकता र बाढी प्रभावित क्षेत्रबारे छलफल

जन्मदिनको खुसीलाई सेवामा जोड्दै लियो गोल्डेन जुबली, हिरासतमा रहेका थुनुवालाई आवश्यक सामग्री सहयोग

विपद् समाचारमा संवेदनशील बनौँ : बीभत्स दृश्य र अपुष्ट सूचना नदिन प्रेस काउन्सिलको आग्रह

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?