By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » गुल्मी–२ मा उज्यालो नेपाल पार्टीबाट कर्णबहादुर थापा उम्मेदवारी

गुल्मी–२ मा उज्यालो नेपाल पार्टीबाट कर्णबहादुर थापा उम्मेदवारी

News Desk
News Desk
२०८२ फाल्गुन १८, सोमबार २०:३३

गुल्मी :-उज्यालो नेपाल पार्टी ले गुल्मी निर्वाचन क्षेत्र नम्बर २ बाट कर्ण बहादुर थापा लाई प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनाएको छ।

उम्मेदवार थापाले सुशासन, पारदर्शिता र समग्र विकासलाई मुख्य एजेन्डा बनाउँदै चुनावी मैदानमा उत्रिएको बताएका छन्। उनले आधुनिक प्रविधिमैत्री विकास, रोजगारी सिर्जना तथा युवा पलायन रोक्ने योजना अघि सारेका छन्।

पार्टीले गुल्मी–२ मा आफ्नो संगठन मजबुत रहेको दाबी गर्दै चुनावी अभियान तीव्र बनाएको जनाएको छ। गाउँ–गाउँमा भेटघाट तथा मतदाता संवाद कार्यक्रम सञ्चालन भइरहेका छन्।

गुल्मी–२ मा यसपटक विभिन्न दलका उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ। नयाँ र पुराना राजनीतिक शक्तिहरूबीच हुने प्रतिस्पर्धाले चुनावलाई थप रोचक बनाएको स्थानीय विश्लेषण छ।

Loading

Facebook Comments Box
चितवनमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
भूमिहीनहरूलाई लालपुर्जा वितरण सुरु ।
योगदान राष्ट्रको लागी रुपन्देहीको नियमित बैठक भैरहवामा सम्पन्न
सामाजिक सञ्जालमा मात्र नअड्कन कांग्रेस कार्यकर्तालाई थापाको आग्रह
गुल्मीमा बेवारिसे अवस्थामा शव फेला, पहिचान खुलेन
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

मोतिराज–शान्तिश्रीको स्वरमा ‘बिर्सु कसरी’ सार्वजनिक, नवराजको जीवन पीडाको मार्मिक अभिव्यक्ति

२०८३ बैशाख ५, शनिबार १२:५३

स्वास्थ्य संस्थामा श्रम ऐन उल्लंघनबारे गुनासो, मन्त्रालयको ध्यानाकर्षण

सर्वोच्च अदालतको फैसला: गगन थापा समूहलाई आधिकारिकता, देउवा समूहको रिट खारेज

सर्वोच्चको फैसलापछि पौडेलको अपिल: ‘हार–जितको रूपमा नहेरौँ, एकता जोगाऔँ’

गुल्मीमा ६२ वर्षीया महिलामाथि जबर्जस्ती करणी आरोप, युवक पक्राउ

बुटवलमा ई–रिक्सा चालक आन्दोलनमा, ‘दर्ता नभएकालाई रोक लगाऊ’ माग

बुटवलमा सडक अतिक्रमण हटाउने अभियान: सुरुमा आक्रामक, तेस्रो दिनदेखि नरम

भैरहवामा विद्युत आपूर्ति स्थिर, सेवा सुधारमा प्राधिकरणको ध्यान

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?