By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » संगीतमा नयाँ मोड: गायक सन्तोष खत्री र एरेन्जर विनोद रसाइलीको सहकार्य सुरु

संगीतमा नयाँ मोड: गायक सन्तोष खत्री र एरेन्जर विनोद रसाइलीको सहकार्य सुरु

News Desk
News Desk
२०८२ चैत्र १०, मंगलवार २२:५३

काठमाडौं :-नेपाली संगीत क्षेत्रमा सक्रिय गायक तथा सिर्जनाकार सन्तोष खत्री ले आफ्नो सांगीतिक यात्रालाई नयाँ दिशातर्फ अघि बढाउने घोषणा गरेका छन्। लोक दोहोरी गीतमार्फत आफ्नो पहिचान बनाएका खत्री अब आधुनिक पप तथा ब्यान्ड शैलीका गीतहरूमा केन्द्रित भएर काम गर्ने तयारीमा छन्।

सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देशमा उनले समयअनुसार संगीतमा नयाँ प्रयोग आवश्यक रहेको उल्लेख गर्दै नयाँ साउन्ड, नयाँ भिब र फरक शैलीका गीतहरू प्रस्तुत गर्ने बताएका छन्। उनका अनुसार आगामी दिनहरूमा दर्शक–श्रोताहरूले आधुनिक संगीतको स्वादसँगै मौलिक भावना झल्किने पप तथा ब्यान्डमा आधारित परियोजनाहरू सुन्न पाउनेछन्।


यस नयाँ यात्रामा चर्चित संगीत संयोजक बिनोद रसाइली ले पनि साथ दिने जानकारी प्राप्त भएको छ। खत्री र रसाइलीबीचको सहकार्यले आगामी परियोजनाहरूलाई थप प्रभावशाली बनाउने अपेक्षा गरिएको छ।

“लोक दोहोरीले मलाई चिनायो र माया दियो। अब म नयाँ दिशामा अघि बढ्दै, फरक अनुभव दिने प्रयासमा छु,” खत्रीले बताएका छन्।
उनले नयाँ यात्रामा आफ्ना दर्शक तथा श्रोताहरूको साथ, माया र समर्थनको अपेक्षा पनि व्यक्त गरेका छन्।

सन्तोष खत्री नेपाली संगीत क्षेत्रमा निरन्तर सक्रिय कलाकारका रूपमा परिचित छन् र उनका विभिन्न गीतहरू डिजिटल प्लेटफर्ममार्फत सार्वजनिक भइसकेका छन्।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
बुटवलमा सार्वजनिक जग्गा मिचेर बनाइएको संरचनामा डोजर !
तीजमा नाच्ने बेला भएको विवादपछि कुटपिट हुँदा एक जनाको मृत्यु
जापान निर्वाचन : पूर्व टेलिभिजन प्रस्तोता ताकाइची नेतृत्वको दललाई भारी बहुमत
हराइरहेका पोखराका गौतम वीरगन्जमा मृत फेला
फागुन १० गतेभित्र सत्ता गठबन्धन भत्काउछाैँ : कांग्रेस महामन्त्री गगनकुमार थापा
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी1
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दाजु–बहिनीको माया र छोरीको बिदाइ समेटिएको मार्मिक तीज गीत सार्वजनिक

२०८३ श्रावण १०, आईतवार ०८:११

बुटवल लायन्स तथा लियो क्लबबाट सुनवलमा वृक्षारोपण तथा वातावरण संरक्षण कार्यक्रम सम्पन्न

२०८३ श्रावण ९, शनिबार २०:३६

बुटवलमा पहिलो पटक अत्याधुनिक DTF प्रिन्ट सञ्चालनमा

लायन्स क्लब अफ बुटवल सेन्ट्रलको प्रथम बोर्ड तथा जनरल बैठक सम्पन्न

संस्थापक अध्यक्षको जन्मदिनमा लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीद्वारा रक्तदान

बुटवलमा नक्कली नेपाली नोट छाप्ने गिरोह पक्राउ, ६ लाख २२ हजार रुपैयाँ बराबरका नक्कली नोट बरामद

लायन्स क्लब अफ बुटवल सेन्ट्रलमा नेतृत्व हस्तान्तरण, नयाँ अध्यक्षमा कृष्ण बन्धु अर्याल

२०८३ असार १५, सोमबार २२:५४

यातायात क्षेत्रको एकता र सहकार्यको सन्देश

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?