By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » सिँचाईको पूर्वाधार विकासमा विशेष जोड दिन्छु : हिरा खत्री

सिँचाईको पूर्वाधार विकासमा विशेष जोड दिन्छु : हिरा खत्री

News Desk
News Desk
२०८२ फाल्गुन १०, आईतवार २३:०८

देवदह :- नेपाली कांग्रेसबाट हिरा बहादुर खत्रीले रुपन्देही क्षेत्र नम्बर १ का किसानका मुद्दालाई सम्बोधन गर्न सिँचाइको पूर्वाधार विकासमा विशेष जोड दिने बताएका छन्। उहाँले क्षेत्रका कृषियोग्य जमिन अधिकांश आकाशे पानीमा निर्भर रहेको हुँदा सिँचाई सुविधा बढाउनलाई आफ्नो मुख्य एजेण्डा बनाएको बताउनुभयो।

शनिबार रोहिणी गाउँपालिकाका विभिन्न वडामा घरदैलो तथा भेटघाटका क्रममा किसानहरूले खडेरीका समयमा कृषि उत्पादन घट्ने समस्या र सिँचाइको अभावबारे गुनासो राखेका थिए। यसमा खत्रीले सिँचाइ सुविधा बढाउन पहल गर्ने र सरकारसँग गम्भीर रूपमा कुरा उठाउने प्रतिबद्धता जनाउनुभयो।

हरि काफ्लेका अनुसार रोहिणी गाउँपालिका वडा नम्बर ४, ५ र ६ का किसानले सिँचाई, उन्नत बिउविजन, मलखाद र कृषि उत्पादनको भण्डारण जस्ता आवश्यकताहरू उम्मेदवार खत्रीसँग राखेका छन्।

उम्मेदवार खत्रीले यसअघि नै जलासयसहित रोहिणी सिंचाई बाँधको प्रस्ताव अघि सारेको स्मरण गर्दै, यस क्षेत्रलाई सिँचाइ र जल पर्यटनको हब बनाउने योजनामा काम गरिरहेको जानकारी दिनुभयो। उहाँले रोहिणीसँगै ओमसतिया, देवदह र तिलोत्तमा पालिकाका विभिन्न क्षेत्रमा पनि सिँचाई सुविधा पुर्याउने लक्ष्य रहेको बताए।

खत्री क्षेत्र नम्बर १ का विभिन्न पालिकामा दैनिक घरदैलो र भेटघाटमार्फत आम नागरिकका गुनासा र सुझाव संकलन गर्दै आउनुभएको क्षेत्रीय सचिव विजय गुरुङले जानकारी दिनुभयो।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
अस्तु सेलाउन देवघाट गएका युवक नारायणीमा डुबेर मृत्यु
प्रिन्ट हब किङ्स प्लेअफमा पुग्ने पहिलो टोली, एसजीए माभेरिक्समाथि ८ विकेटको शानदार जित
बुटवलमा टीभीएस स्मार्ट साटासाट मेला सुरु
टाउकोमा चोट लागेको अवस्थामा सैनामैनामा पुरुषको शव फेला
पाल्पामा ट्याक्सी दुर्घटना हुँदा ५ जना घाइते
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दाजु–बहिनीको माया र छोरीको बिदाइ समेटिएको मार्मिक तीज गीत सार्वजनिक

२०८३ श्रावण १०, आईतवार ०८:११

बुटवल लायन्स तथा लियो क्लबबाट सुनवलमा वृक्षारोपण तथा वातावरण संरक्षण कार्यक्रम सम्पन्न

२०८३ श्रावण ९, शनिबार २०:३६

बुटवलमा पहिलो पटक अत्याधुनिक DTF प्रिन्ट सञ्चालनमा

लायन्स क्लब अफ बुटवल सेन्ट्रलको प्रथम बोर्ड तथा जनरल बैठक सम्पन्न

संस्थापक अध्यक्षको जन्मदिनमा लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीद्वारा रक्तदान

बुटवलमा नक्कली नेपाली नोट छाप्ने गिरोह पक्राउ, ६ लाख २२ हजार रुपैयाँ बराबरका नक्कली नोट बरामद

लायन्स क्लब अफ बुटवल सेन्ट्रलमा नेतृत्व हस्तान्तरण, नयाँ अध्यक्षमा कृष्ण बन्धु अर्याल

२०८३ असार १५, सोमबार २२:५४

यातायात क्षेत्रको एकता र सहकार्यको सन्देश

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?