By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » मोक्षधामबाट सुरु भयो चुन्नप्रसादको घरदैलो

मोक्षधामबाट सुरु भयो चुन्नप्रसादको घरदैलो

News Desk
News Desk
२०८२ फाल्गुन ४, सोमबार १८:३२

बुटवल :- चुनावी माहोल तातेका बेला नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं. २ का उम्मेदवार चुन्नप्रसाद शर्मा पौडेलले तिलोत्तमा–६ स्थित मोक्षधाममा पूजाआजा तथा दर्शन गर्दै आफ्नो घरदैलो अभियान औपचारिक रूपमा सुरु गरेका छन्। धार्मिक आस्थासँगै जनसम्पर्कलाई जोड्दै सुरु गरिएको अभियानले स्थानीय राजनीतिक माहोललाई थप तातो बनाएको छ।

पश्चिम पौनीबाट सुरु भएको घरदैलो गोरकटवा, १२ नम्बर चोक हुँदै मणिग्रामसम्म पुगेको थियो। अभियानका क्रममा पौडेल प्रत्येक घरमा पुगेर कृषक, व्यवसायी, श्रमिक तथा सर्वसाधारणसँग प्रत्यक्ष संवादमा जुटे।

स्थानीयले कृषि उत्पादनको उचित बजार अभाव, व्यवसायिक चुनौती, युवाका लागि रोजगारी सिर्जना र पूर्वाधार विकासका विषयमा खुलस्त कुरा राखेका थिए।


उम्मेदवार पौडेलले जनताको गुनासो र सुझावलाई आफ्नो कार्ययोजनामा समेटेर कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए। उनले विकासलाई कागजमा सीमित नराखी व्यवहारमा उतार्ने अठोट व्यक्त गरे।

घरदैलो कार्यक्रममा समानुपातिक उम्मेदवार रिता सेन ओली, क्षेत्रीय सभापति प्रजापाल गिरी, तिलोत्तमा–६ का सभापति युवराज भण्डारीलगायत कांग्रेसका नेता–कार्यकर्ता र स्थानीय बासिन्दाको उल्लेख्य सहभागिता रहेको थियो।

स्थानीयको उत्साहजनक उपस्थितिले रुपन्देही–२ मा कांग्रेसको चुनावी अभियान थप सक्रिय र सशक्त बन्दै गएको संकेत दिएको राजनीतिक वृत्तको भनाइ छ।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
स्कलर्स होम सेकेण्डरी स्कुलले ३४औँ स्थापना दिवस विविध कार्यक्रमसहित मनाउने
गौरीशंकर आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो लुगा र शैक्षिक सामग्री वितरण
गुल्मीमा पसलमा आगलागी हुँदा पार्किङ गरेका बाइक सहित ३५ लाखको क्षति
बझाङ जीप दुर्घटना अपडेट : प्रदेशमन्त्री सिंह गम्भीर घाइते
प्रतिनिधिसभा निर्वाचनको तयारी: कृष्णानगर नाका पूर्ण रूपमा बन्द
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दाजु–बहिनीको माया र छोरीको बिदाइ समेटिएको मार्मिक तीज गीत सार्वजनिक

२०८३ श्रावण १०, आईतवार ०८:११

बुटवल लायन्स तथा लियो क्लबबाट सुनवलमा वृक्षारोपण तथा वातावरण संरक्षण कार्यक्रम सम्पन्न

२०८३ श्रावण ९, शनिबार २०:३६

बुटवलमा पहिलो पटक अत्याधुनिक DTF प्रिन्ट सञ्चालनमा

लायन्स क्लब अफ बुटवल सेन्ट्रलको प्रथम बोर्ड तथा जनरल बैठक सम्पन्न

संस्थापक अध्यक्षको जन्मदिनमा लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीद्वारा रक्तदान

बुटवलमा नक्कली नेपाली नोट छाप्ने गिरोह पक्राउ, ६ लाख २२ हजार रुपैयाँ बराबरका नक्कली नोट बरामद

लायन्स क्लब अफ बुटवल सेन्ट्रलमा नेतृत्व हस्तान्तरण, नयाँ अध्यक्षमा कृष्ण बन्धु अर्याल

२०८३ असार १५, सोमबार २२:५४

यातायात क्षेत्रको एकता र सहकार्यको सन्देश

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?