By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » गुल्मीमा नुहाउने क्रममा खोलामा डुबेर एक पुरुषको ज्यान गयो

गुल्मीमा नुहाउने क्रममा खोलामा डुबेर एक पुरुषको ज्यान गयो

News Desk
News Desk
२०८० बैशाख ५, मंगलवार २२:२७

गुल्मी। गुल्मीमा आइतबार दिउँसो खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । छल्दिखोलाको माझघाटको रहमा पौडी खेल्ने क्रममा जिल्लाको मदाने गाउँपालिका-६ पुर्कोटदहका ३७ वर्षीय भिम बहादुर कुंवरको मृत्यु भएको हो ।

सामाचौरदेखि भाडगाउँ जोड्ने पुल नजिकैको खोलामा नुहाउन जानू अघि कुंवर सहित ३/४ जनाको टोलि भाडगाउँ तर्फको सडकको काम हेर्न पेटी ठेकेदार भएकोले हेर्न आएका थिए । त्यसपछि स्थानीय होटलमा खाना खाइ नुहान भनी खोला तर्फ लागेका थिए ।

नुहाउने क्रममा कुवर भुमरिमा डुबे पछि सङ्गै गएका साथिहरु पनि पौडी खेल्न नजान्ने भएकोले स्थानीयलाई गुहार मागेर उद्दारको कोसिस गरेको र साढे २ बजेको समयमा मृत निकालेको आफूहरुलाई ३ बजेतिर जानकारी आएको जिल्ला प्रहरी प्रमुख एसपी नवीन कुमार प्रधानले बताए । अहिले साझ सम्म पनि घटना स्थलबाट शव उठाइएको छैन । घटनास्थलमा प्रहरी निरीक्षक रबिन्द्र श्रेस्ठ सहितको टोली छ ।

अहिले भर्खर मदाने गाउँ पालिका उपाध्यक्ष सरिता खड्कासहितको आफन्तजन घटनास्थलमा आइ पुगेका छ्न् । अब भने शव उठाएर पोस्टमार्टमका लागि तम्घास लगिने प्रक्रिया सुरु हुने परहरीले जनाएको छ ।

Loading

Facebook Comments Box
ललितपुरको टिकाथलीमा व्यवस्थित ‘ भाजु तरकारी तथा फलफूल बजार ’ संचालनमा आउँदै
भजनीका कृर्षिकलाई हिउँदे धान भित्र्याउन चटारो
कानुनी उल्झनमा फस्यो निःशुल्क कम्पनी दर्ता र नवीकरणको घोषणा
स्वदेशमै आत्मनिर्भरता : स्वर्गद्वारी फार्मको प्रेरणादायी यात्रा
दुर्घटनामा गम्भीर घाइते भएका गुल्मीका २० वर्षीय धर्म बहादुरको निधन
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

मोतिराज–शान्तिश्रीको स्वरमा ‘बिर्सु कसरी’ सार्वजनिक, नवराजको जीवन पीडाको मार्मिक अभिव्यक्ति

२०८३ बैशाख ५, शनिबार १२:५३

स्वास्थ्य संस्थामा श्रम ऐन उल्लंघनबारे गुनासो, मन्त्रालयको ध्यानाकर्षण

सर्वोच्च अदालतको फैसला: गगन थापा समूहलाई आधिकारिकता, देउवा समूहको रिट खारेज

सर्वोच्चको फैसलापछि पौडेलको अपिल: ‘हार–जितको रूपमा नहेरौँ, एकता जोगाऔँ’

गुल्मीमा ६२ वर्षीया महिलामाथि जबर्जस्ती करणी आरोप, युवक पक्राउ

बुटवलमा ई–रिक्सा चालक आन्दोलनमा, ‘दर्ता नभएकालाई रोक लगाऊ’ माग

बुटवलमा सडक अतिक्रमण हटाउने अभियान: सुरुमा आक्रामक, तेस्रो दिनदेखि नरम

भैरहवामा विद्युत आपूर्ति स्थिर, सेवा सुधारमा प्राधिकरणको ध्यान

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?