By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » तिलोत्तमा नगर कमिटीमा बुझाइएको वासुदेव घिमिरेको राजीनामा एमाले जिल्ला कमिटीद्वारा अस्वीकृत

तिलोत्तमा नगर कमिटीमा बुझाइएको वासुदेव घिमिरेको राजीनामा एमाले जिल्ला कमिटीद्वारा अस्वीकृत

News Desk
News Desk
२०८२ पुष १८, शुक्रबार २१:३९

रुपन्देही :-नेकपा (एमाले) का नेता वासुदेव घिमिरेले तिलोत्तमा नगर कमिटीमा बुझाएको राजीनामा पार्टीको जिल्ला कमिटीले अस्वीकृत गरेको छ।

जिल्ला कमिटीले घिमिरेको राजीनामा औपचारिक प्रक्रिया पूरा नभएको तथा पार्टीभित्र छलफल र समन्वय आवश्यक रहेको भन्दै अस्वीकार गर्ने निर्णय गरेको जनाएको छ। पार्टी स्रोतका अनुसार घिमिरे पार्टीका अनुभवी नेता भएकाले उनका विषयमा हतारमा निर्णय गर्नु उपयुक्त नहुने निष्कर्ष निकालिएको हो।

यस विषयमा जिल्ला कमिटीले सम्बन्धित निकायसँग थप छलफल गर्ने र आवश्यक परामर्शपछि अन्तिम निर्णय लिने जनाएको छ। उता घिमिरे पक्षले भने आफ्नो धारणा पार्टी नेतृत्वसमक्ष राखिसकेको र आगामी दिनमा हुने निर्णयको प्रतीक्षा गर्ने प्रतिक्रिया दिएको छ।


राजीनामा अस्वीकृत भएपछि स्थानीय राजनीतिक वृत्तमा विभिन्न अड्कलबाजी सुरु भएको छ।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
झापा–५ मा बालेन शाहको ऐतिहासिक जित, ओली भारी मतान्तरले पराजित
रुपन्देही डेरी व्यवसायी समितिको १७औँ वार्षिक साधारणसभा सम्पन्न
गैँडाकोटमा ३२ वर्षीय पुरुषद्धारा आत्महत्या
महाशिवरात्रीका लागि सिद्धबाबा मन्दिरमा सम्पूर्ण तयारी पूरा, ६० हजार भक्तजन आउने अनुमान
चन्द्रकोटमा बाँदर थुन्न खोर निर्माण
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दलको मुखपत्र अब डिजिटलतिर : रास्वपाको ‘सूचना बुलेटिन’ले किन जन्मायो बहस ?

सुलभ फार्मेसीबारे ‘भ्रमपूर्ण प्रचार’ भएको भन्दै तिलोत्तमा नगरपालिकाको आपत्ति

७३औँ साधारणसभा र २६औँ अधिवेशनको तयारीमा बुटवल उद्योग वाणिज्य संघ, १० समिति गठन

रसुवा बाढीपीडितका लागि भैरहवामा आपतकालीन रक्तदान, ७० युनिट रगत संकलन

बाढीपीडितको सहयोगमा पाकिस्तानको साथ, नेपाललाई पठायो १०० टन मानवीय सहायता

कांग्रेसभित्र दूरी घटाउने प्रयास : शेखर–गगन भेटमा पार्टी एकता र बाढी प्रभावित क्षेत्रबारे छलफल

जन्मदिनको खुसीलाई सेवामा जोड्दै लियो गोल्डेन जुबली, हिरासतमा रहेका थुनुवालाई आवश्यक सामग्री सहयोग

विपद् समाचारमा संवेदनशील बनौँ : बीभत्स दृश्य र अपुष्ट सूचना नदिन प्रेस काउन्सिलको आग्रह

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?