By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » भैरहवामा क्रिसमस तथा नयाँ वर्षको शुभकामना कार्यक्रम सम्पन्न

भैरहवामा क्रिसमस तथा नयाँ वर्षको शुभकामना कार्यक्रम सम्पन्न

News Desk
News Desk
२०८२ पुष १०, बिहीबार २०:१७

भैरहवा:- भैरहवा गोस्पेल क्रिश्चियन फेलोशिपको आयोजनामा भैरहवामा क्रिसमस तथा आगामि नयाँ वर्ष २०२६ को अवसरमा विशेष शुभकामना कार्यक्रम सम्पन्न भएको छ।

सिद्धार्थनगर–६ क्षेत्रमा आयोजित कार्यक्रममा स्थानीय ख्रीष्टियन समुदायको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा प्रभु येशू ख्रीष्टको जन्मको स्मरण गर्दै प्रार्थना, भजन तथा शुभकामना आदान–प्रदान गरिएको थियो।

आयोजकका अनुसार कार्यक्रममार्फत समाजमा शान्ति, प्रेम र भाइचाराको सन्देश प्रवाह गर्ने उद्देश्य राखिएको छ। कमल सुनारका अनुसार भैरहवा गोस्पेल क्रिश्चियन फेलोशिप धार्मिक गतिविधिसँगै सामाजिक सद्भाव, नैतिक मूल्य र समुदाय सेवाको प्रवर्द्धनमा निरन्तर सक्रिय रहँदै आएको छ।


संस्थाले विभिन्न कार्यक्रममार्फत सदस्यहरूलाई एकताबद्ध गर्दै सकारात्मक सामाजिक सन्देश फैलाउँदै आएको जनाइएको छ। कार्यक्रमले धर्म, संस्कृति र सहअस्तित्वको महत्व उजागर गर्नुका साथै नयाँ वर्ष २०२६ लाई आशा, विश्वास र शान्तिको वर्षका रूपमा स्वागत गर्ने सन्देश दिएको छ।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
जापान निर्वाचन : पूर्व टेलिभिजन प्रस्तोता ताकाइची नेतृत्वको दललाई भारी बहुमत
रामेछापमा निर्वाचन सामग्री बोकेको मिनी ट्रक दुर्घटना, २ जनाको मृत्यु
बुटवलमा लायन्स क्लबद्वारा बिद्यालयमा शैक्षिक सामग्री वितरण तथा वृक्षारोपण
सेयर बजारमा सुधारको संकेत, नेप्सेमा सामान्य वृद्धि
सडक दुर्घटनामा कार्यकर्ताको मृत्यु भएपछि युवा सँघले गर्याे गुल्मी बन्द आह्वान
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दाजु–बहिनीको माया र छोरीको बिदाइ समेटिएको मार्मिक तीज गीत सार्वजनिक

२०८३ श्रावण १०, आईतवार ०८:११

बुटवल लायन्स तथा लियो क्लबबाट सुनवलमा वृक्षारोपण तथा वातावरण संरक्षण कार्यक्रम सम्पन्न

२०८३ श्रावण ९, शनिबार २०:३६

बुटवलमा पहिलो पटक अत्याधुनिक DTF प्रिन्ट सञ्चालनमा

लायन्स क्लब अफ बुटवल सेन्ट्रलको प्रथम बोर्ड तथा जनरल बैठक सम्पन्न

संस्थापक अध्यक्षको जन्मदिनमा लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीद्वारा रक्तदान

बुटवलमा नक्कली नेपाली नोट छाप्ने गिरोह पक्राउ, ६ लाख २२ हजार रुपैयाँ बराबरका नक्कली नोट बरामद

लायन्स क्लब अफ बुटवल सेन्ट्रलमा नेतृत्व हस्तान्तरण, नयाँ अध्यक्षमा कृष्ण बन्धु अर्याल

२०८३ असार १५, सोमबार २२:५४

यातायात क्षेत्रको एकता र सहकार्यको सन्देश

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?