By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » रवि लामिछानेको सन्देश : बालेन पार्टीको दोस्रो वरियता, फागुन २१ पछि प्रधानमन्त्रीको उम्मेदवार

रवि लामिछानेको सन्देश : बालेन पार्टीको दोस्रो वरियता, फागुन २१ पछि प्रधानमन्त्रीको उम्मेदवार

News Desk
News Desk
२०८२ पुष ११, शुक्रबार १४:२६

काठमाडौं :-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) लाई पार्टीको दोस्रो वरियतामा राख्दै आगामी फागुन २१ गते हुने निर्वाचनपछि प्रधानमन्त्रीको उम्मेदवारका रूपमा स्वीकार गर्ने सन्देश पठाएका छन्।

आगामी चुनावमा सहकार्यका विषयमा छलफल गर्न मेयर शाहले गठन गरेको कार्यदलको बैठक हाल जारी छ। बैठकमा सुनिल लम्साल, शिशिर खनाल, असिम साह, कुमार ब्यञ्जनकारलगायत सहभागी छन्। कार्यदलले दुवै पक्षबीच हुने सहमतिका विषयमा ड्राफ्ट तयार गरिरहेको बताइएको छ।


स्रोतका अनुसार आजै सहमतिमा हस्ताक्षर हुन सक्ने सम्भावना रहेको छ। सहमतिको प्रारम्भिक खाकामा बालेन शाहलाई पार्टीको दोस्रो वरियतामा राख्ने र निर्वाचनपछि प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्ने विषय समेटिएको जनाइएको छ।

रास्वपा र बालेन समूहबीचको सम्भावित सहकार्यले आगामी चुनावी राजनीति थप रोचक र प्रतिस्पर्धात्मक बन्ने संकेत दिएको छ।

Facebook Comments Box
सडक दुर्घटनामा कार्यकर्ताको मृत्यु भएपछि युवा सँघले गर्याे गुल्मी बन्द आह्वान
राजनीतिक स्थिरताबिनाको अवस्थामा आर्थिक सूचक सुधार हुँदैन : अर्थमन्त्री खनाल
गुल्मीको रेसुङ्गामा एक महिने साउने मेला शुरु
नाबालिग बलात्कार आरोपमा परियार पक्राउ
लुम्बिनीमा स्कुल बसले ठक्कर दिदाँ २ जनाको मृत्यु, स्थानीयले जलाए बस
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

नेपालको डिजिटल रूपान्तरणका लागि विश्व बैंकले ५ करोड डलर ऋण दिने

व्यवसायी चुन्नप्रसाद पौडेलको पक्षमा जनलहर, किराना व्यवसायीको खुलेर समर्थन

रवि लामिछानेको कार्यक्रमबारे नवलपरासी प्रशासनको सचेतना, आचारसंहिता विपरीत गतिविधि नगर्न आग्रह

महाशिवरात्री लक्षित नयाँ भक्ति गीत ‘शिव भन्दा भन्दै’ सार्वजनिक, सकारात्मक प्रतिक्रिया

महानायक राजेश हमाल भन्छन् : लण्डन यात्राको तस्वीर तोडमोड गरी भोट मागिएको देख्दा अचम्म लाग्यो

जापान निर्वाचन : पूर्व टेलिभिजन प्रस्तोता ताकाइची नेतृत्वको दललाई भारी बहुमत

२०८२ माघ २६, सोमबार २२:४७

जनताको आशा र भरोसाको केन्द्रमा हेल्मेट चिन्हका उम्मेदवार अरुण तिवारी

रुपन्देहीमा रवि लामिछानेको चुनावी यात्रा, एकै दिन पाँच निर्वाचन क्षेत्रका २६ स्थानमा कार्यक्रम

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?